साहित्य

News-Image

संस्कृत भाषाविद प्रा.डा. सुवेदीको निधन

  • २०८१ फाल्गुन २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा संस्कृत भाषामा आचार्य तथा विद्यावारिधी गर्ने प्रथम महिला प्रा.डा. कमला सुवेदीको निधन भएको छ । उहाँको २०८१ साल फागुन २० गते मंगलबार असामयिक निधन भएको हो । बि.सं. २००४ साल पुष १७ गते कपिलवस्तुको तौलिहवामा जन्मनुभएकी डा. सुवेदीले तौलिहवाबाट प्र... थप हेर्नुहोस्

News-Image

डच भाषाशास्त्री जर्ज भान ड्रिमद्वारा लिखित ‘अ ग्रामर अफ लिम्बू’ को विमोचन

  • २०८१ फाल्गुन २२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

डच भाषाशास्त्री जर्ज भान ड्रिमद्वारा लिखित ‘अ ग्रामर अफ लिम्बू बेस्ड अन दी फेदापे डाइलेक्ट अफ दिओल्ड लिम्बू हर्ट ल्यान्ड’ पुस्तक विमोचन गरिएको छ । तेह्रथुमको म्याङलुङ नगरपालिकाको सहयोगमा एक कार्यक्रमबीच बुधबार तेह्रथुमको सदरमुकाम म्याङलुङमा उक्त प... थप हेर्नुहोस्

News-Image

नालायक (छन्द कविता)

  • २०८१ फाल्गुन १९, सोमबार
  • कृष्णप्रसाद न्यौपाने

लागे सात समुद्र पार घरका छोरा पढेका जति जोडे रे धनमाल रत्न गहना इच्छा गरेको जति । मेरासाथ छ माहिलो अबुझ यो जाँदैन काहीँ पर बा भन्छन् पटमूर्ख यो कपुत हो जन्मेछ नालायक ।। बाआमासित बस्छु जान्नँ म कतै अड्डी सधैँ कस्दछ आमाका नजिकै बसेर दिनहुँ गोडा ... थप हेर्नुहोस्

News-Image

‘कोशी एक्सिलेन्स अवार्ड’ साहित्यकार झमक घिमिरेलाई अर्पण

  • २०८१ फाल्गुन १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

वरिष्ठ साहित्यकार झमक घिमिरेलाई ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ अर्पण गरिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आइतबार आयोजित कार्यक्रममा सो सम्मान साहित्यकार घिमिरेलाई प्रदान गर्नुभएको थियो । अवस्थाका कारण साहित्यकार घिमिरे कार्यक्रम... थप हेर्नुहोस्

News-Image

प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण

  • २०८१ फाल्गुन १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण भएको छ । आज यहाँ आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा लेखक शाक्य, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवाली, साहित्यकार अमर न्यौपाने र गायिका आनी छो... थप हेर्नुहोस्

News-Image

रेखा-पवन स्रष्टा सम्मान रिजाललाई

  • २०८१ फाल्गुन ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल स्रष्टा समाजले रेखा -पवन स्रष्टा सम्मानद्वारा वरिष्ठ कवि तथा गीतकार कालीप्रसाद रिजाललाई अर्पण गर्ने निर्णय भएको छ । नेपाल स्रष्टा समाजको केन्द्रिय कार्यसमितिको फागुन ६ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । १ लाख १सय ११ रुपैयाँ नगदराशि र सम... थप हेर्नुहोस्

News-Image

कथासङ्ग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन

  • २०८१ माघ २७, आईतवार
  • नवकान्तिपुर संवाददाता

सञ्चारकर्मी दीपक समिरद्वारा लिखित कथासङ्ग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन गरिएको छ । शनिबार कमलादीस्थित नेपाल प्रज्ञा भवनमा रहेको पारिजात हलमा सार्वजनिक प्रसारण सेवा नेपालका अध्यक्ष डा महेन्द्र विष्ट, सदस्य फूलमान वल, साहित्यकार डा गीता त्रिपाठ... थप हेर्नुहोस्

News-Image

आठ वर्षीया बालिका पाण्डेले ल्याइन् बालकथा सङ्ग्रह

  • २०८१ माघ १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कक्षा ३ मा अध्ययनरत ८ वर्षीया बालिका आकृति पाण्डेद्वारा लिखित बालकथा सङ्ग्रह The Sprouting Stories लोकार्पण भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा आयोजित पुस्तक विमोचन समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड््डयन मन्त्री माननीय ब... थप हेर्नुहोस्

News-Image

माझीगाउँमा चालिसेको ‘लेकबेंसीका सुगन्ध’ सार्वजनिक

  • २०८१ पुष १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

साहित्यकार एवं पत्रकार महेन्द्र चालिसेको नवीनतम् कृति ‘लोकबेंसीका सुगन्ध’ काभ्रेको मण्डन देउपुरस्थित इन्द्रावतीको काखमा अवस्थित माझीगाउँमा विमोचन गरिएको छ । पुस १३ गते शनिबार बिख्यात आख्यानकार रमेश विकलको बहुचर्चित कृति ‘अविरल बग्दछ इन्द्रावती’को सि... थप हेर्नुहोस्

News-Image

मलेसियामा नेपाली श्रमिकको भोगाइको यथार्थ ‘निरजोया’

  • २०८१ पुष १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

“कसो माछाको चारो भइएन गाँठे ! ठूलो खड्कोबाट बचेँ, आङ सिरिङ्ङ हुन्थ्यो त्यो घटना सम्झँदा”, दाजु गुरूङको उपन्यास ‘निरजोया’ बाट लिइएको एक अंश हो यो । ‘निरजोया’ निरज र जोया मिलेर बनेको हो । निरज र जोया कृतिका मुख्य पात्र हुन् । सात दिनका लागि भिजिट भिसा... थप हेर्नुहोस्