साहित्य

News-Image

कविता : तपाईँको नाम भन्नुस् त

  • २०७८ फाल्गुन १४, शनिबार
  • जय अधिकारी

सुन्नुस् त भन्दा ‘आ।।।बुईई’ भन्नेसँग , नाम भन्नुस् त भनुँ कसरी म ? त्यो पुल्ठोमा, या चुल्ठोमा, सपक्क कपालको गुजुल्टोमा, त्यो डाइसेक्सनको हेराईमा, या म्युट मोडको घुराइमा, थाम्न नसकेर फुत्केको, एक पित्को त्यो हाँसोमा, या त्यै हाँसोले थापेको मै... थप हेर्नुहोस्

News-Image

रहेनन् साहित्यकार तारानाथ शर्मा

  • २०७८ फाल्गुन ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

साहित्यकार डा. तारानाथ शर्माको निधन भएको छ । डा.शर्माको ८७ वर्षको उमेरमा आज (मंगलबार) बिहान घरमै निधन भएको हो । उनी ताना शर्माको नामबाट लोकप्रिय थिए । लामो समयदेखि डिमेन्सिया (बिर्सने रोग) रोगबाट ग्रसित शर्मा मुटु रोग, उच्च रक्तचाप, मधुमेहसमेतको स्वा... थप हेर्नुहोस्

News-Image

नागार्जुन साहित्यिक प्रतिष्ठानले गर्यो केही महत्वपूर्ण निर्णय

  • २०७८ माघ १५, शनिबार
  • नवकान्तिपुर संवाददाता

  नागार्जुन साहित्यिक प्रतिष्ठानले ६ जना व्यक्तित्वलाई सल्लाहकारमा मनोनित गरेको छ भने नागार्जुृन साहित्यिक मासिकलाई नियमित गर्ने निर्णय गरेको छ । प्रतिष्ठानका नयाँ अध्यक्ष दिल पौडेलको अध्यक्षतामा शनिबार बसेको पहिलो बैठकले उक्त निर्णय गरेको हो... थप हेर्नुहोस्

News-Image

कथा : दिवास्वप्न

  • २०७८ माघ १५, शनिबार
  • एलपी पौड्याल

म मरेकी हुन्छु । मेरो पार्थिव शरीरलाई घरबाहिरको तुलसीको मठनजिकै राखिएको छ । मेरा आफन्तहरू, साथीभाइहरू, छरछिमेकीहरू तथा अन्य व्यक्तिहरूले मलाई घेरेर उभिएका छन् तर सबै स्तब्ध मुद्रामा । मेरो असामयिक मृत्युले उपस्थित सबै दुखी र भावुक देखिन्छन् । सबैको म... थप हेर्नुहोस्

News-Image

कथा : अनन्त प्रतीक्षा

  • २०७८ माघ ८, शनिबार
  • कृष्णप्रसाद न्यौपाने

जागिर चितवन भए पनि गाउँघरको सम्झना आइरहन्छ । कोरोनाको कारणले २०७७ सालमा गाउँ कम गए पनि २०७८ सालमा आउने जाने क्रम चलिरहेको छ । बुबाको असामयिक निधन भएपछि मासिक श्राद्ध गर्न घर जाने गरेको छु । ४५ दिनको कर्म गर्न जाँदा यसपालि काइँला काकालाई भेट्न जान मन... थप हेर्नुहोस्

News-Image

कथा : डेरा

  • २०७८ माघ १, शनिबार
  • एलपी पौड्याल

  विवेकलाई थाहा थियो ऊ बसेको घर उसको आफ्नो स्वामित्वको होइन भनेर, तर पनि उसलाई त्यस घरको असाध्यै माया थियो । त्यस घरको उन्नति प्रगति तथा विकासका लागि उसले आफ्नो क्षमताले भ्याएसम्म रचनात्मक कार्य गर्न कुनै कसर बाँकी राखेको थिएन । विवेकलाई उसका... थप हेर्नुहोस्

News-Image

नागार्जुन साहित्य प्रतिष्ठानको अध्यक्षमा पौडेल

  • २०७८ पुष २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

नागार्जुन साहित्यिक प्रतिष्ठानको शनिबार सम्पन्न १२औँ अधिवेशनले साहित्यकार दिल पौडेललाई सर्वसम्मत रूपमा नयाँ अध्यक्ष चयन गरेको छ । निर्वाचनका लागि साहित्यकार डा. रमेश शुभेच्छुकको संयोजकत्वमा चेतनाथ धमला र कृष्ण तामाङ सदस्य रहेको समिति बनाइएको थियो । ... थप हेर्नुहोस्

News-Image

कविता : यथार्थता

  • २०७८ पुष २४, शनिबार
  • कृष्णप्रसाद न्यौपाने

यो संसार सबै म पार्छु वशमा भन्नेहरूले पनि मोती रत्न अथाह सञ्चय गरी भण्डार ढाक्ने पनि अर्काको धनमाल जाल छलले लुट्ने लुटाहा पनि मर्नै पर्दछ मृत्यु छैन वशमा छोटो छ यो जिन्दगी ।। ।।१।। माखोझैँ महको बनेर धनमा आँखा लगाए पनि मेरो पेट भरूँ अरू सब मरून्... थप हेर्नुहोस्

News-Image

किन क्लिष्ट हुन्छ साहित्य यसरी

  • २०७८ पुष १०, शनिबार
  • एलपी पौड्याल

साहित्य त झरनाजस्तै झररर झर्नु पर्ने, पवनजस्तै सररर बहनु पर्ने, घामजस्तै सबैतिर टहटह लाग्नु पर्ने तर किन क्लिष्ट हुन्छ साहित्य यसरी ? किन क्लिष्ट हुन्छ साहित्य यसरी गुरु नथापी बुझ्नै नसक्ने जसरी, लिस्नो नलगाई चड्नै नसकिने जसरी अथवा टेबलमाथि नचढी भेट्... थप हेर्नुहोस्

News-Image

हाइकुसङ्ग्रह ‘ऐलानी घाम’ को लोकार्पण

  • २०७८ पुष १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

साहित्यकार दिल पौडेलको आठौं कृति ‘ऐलानी घाम’ (हाइकुसङ्ग्रह) लाई प्रमुख अतिथिका रूपमा रहेका नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले लोकार्पण गरेका छन् । उनले पौष ९ गते विहीबार नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ हलमा आयोजित एक भव्य समारोह... थप हेर्नुहोस्