
कोभिड–१९ को सङ्क्रमण बढेसँगै तनहुँ जिल्लामा गुर्जो सेवनप्रति सर्वसाधारणको आकर्षण बढेको छ । रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउनका लागि गुर्जो सेवनप्रति आकर्षण बढेको हो । कोरोनाको जोखिम बढेपछि गुर्जोको रस नियमित सेवन गर्न थालेको शुक्लागण्डकी नगर... थप हेर्नुहोस्
कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि मास्क लगाउनु अनिवार्यजस्तै बनेको छ । काठमाडौंमा त कोरोना महामारीभन्दा पहिले नै धुवाँ धूलोबाट जोगिन मास्क लगाउनुपर्ने अवस्था थियो । तर, मास्क लगाउँदा यसले स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने विभिन्न शोधले देखाएका ... थप हेर्नुहोस्
चितवन मेडिकल कलेजले दुई घण्टामा नै कोरोनाको पिसिआर परीक्षणको नतिजा दिन थालेको छ । अस्पतालले -यापिड एन्टिजेन टेष्ट मार्फत छिटो नतिजा दिन आजदेखि सो सेवा शुरुआत गरेको हो । यसका लागि तीन हजार तिर्नुपर्ने हुन्छ । कलेजको प्रयोगशालामा गएको एक महिनामा पाँच ह... थप हेर्नुहोस्
रुसले कोरोना संक्रमित बिरामीको उपचारका लागि आर–फर्माको ‘कोरोनाभर’ औषधि सबै फार्मेसीहरुलाई बिक्री गर्न स्वीकृति दिएको छ । यो एन्टिभाइरल औषधि यसै हप्तादेखि सबै फार्मेसीमा उपलब्ध हुने कम्पनीले शुक्रबार जानकारी गराएको हो । गत मे महिनामा पनि रुसले ‘एभिफेभ... थप हेर्नुहोस्
अमेरिकी बायो फर्मास्युटिकल कम्पनी मोडर्नाले आफ्नो कोरोना भ्याक्सिन बजारमा ल्याउने तयारी गरेको छ । कम्पनीका सीइओले भ्याक्सिनको व्यवसायिक लञ्चको लागि सक्रिय रुपले काम भइरहेको बताएका छन् । मोडर्नाले ‘एमआरएनए–१२७३’ नामको भ्याक्सिन बनाउँदैछ । मोडर्नाका सी... थप हेर्नुहोस्
अक्सफोर्ड विश्वविद्यालयले कोरोना खोपको परीक्षणमा सहभागी विरामी हुनुको कारण कोभिड-१९ खोप नभएको हुनसक्ने जनाएको छ । सहभागीको जानकारी दिने एक दस्तावेज अनलाईनमा पोस्ट गर्दै अक्सफोर्डले यस्तो जनाएको हो । अक्सफोर्ड विश्व विद्यालयका अनुसन्धानकर्ताहरूले ए... थप हेर्नुहोस्
कोरोना संक्रमणले विश्वका थुप्रै कुरा असहज बनाइदिएको छ । मानिसका दैनन्दिन क्रियाकलाप, रोजगारी, घुमफिर, शिक्षा, व्यापार सबै चौपट हुने अवस्थामा पुगेको छ । यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले २० वर्षभन्दा कम उमेरका मानिसमा संक्रमण अत्यन्तै न्... थप हेर्नुहोस्
श्वासप्रश्वास सम्बिन्धित एउटा रोग हो निमोनिया । फोक्सोमा भाइरस वा ब्याक्टेरियाको संक्रमण भयो भने निमोनिया हुने गर्दछ । निमोनिया हुदाँ फोक्सोमा समस्या आउने गर्दछ । रुघाखोकी निको नभई बढ्दै गएमा पनि निमोनिया हुन सक्छ । निमोनिया हुदाँ शरीरमा आवश्यक अक... थप हेर्नुहोस्
औषधि व्यवस्था विभागले दुई नेपाली र दुई विदेशी कम्पनी गरी चार कम्पनीले उत्पादन गरेको ह्यान्ड स्यानिटाइजर गुणस्तरहीन भएको जनाएको छ । चीन, भारत, काठमाडौं र ललितपुरमा रहेका उद्योगका स्यानिटाइजरमा मानव स्वास्थ्यमा गम्भीर असर गर्ने मिथानोल र इथानोलको मिसाव... थप हेर्नुहोस्
अमेरिकाका शीर्ष संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउसीले कोरोना भाइरस संक्रमणविरुद्ध शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्नको लागि दुई भिटामिन भएका खानेकुराहरु सेवन गर्न सल्लाह दिएका छन् । डा. फाउसीले कोरोनाभाइरसविरुद्ध इम्युनिटी विकास गर्न भिटामिन ... थप हेर्नुहोस्
