स्वास्थ्य/जीवनशैली

News-Image

स्वास्थ्यकर्मीलाई घरभेटीले बस्न दिएनन्

  • २०७६ चैत्र १८, मंगलवार

सिन्धुलीमा स्वास्थ्यकर्मीलाई घरबेटीले बस्न दिएका छैनन् । सिन्धुली अस्पतालमा कार्यरत २२ स्वास्थ्यकर्मीलाई घरबेटीले घरमा बस्न नदिएका हुन् । कोरोनाको आशङ्कामा आइसोलेसनमा बिरामीको सङ्ख्या थपिएसँगै अस्पतालमा कार्यरत स्वस्थ्यकर्मीले डेरा गरिएका कोठामा बस्न... थप हेर्नुहोस्

News-Image

चैत अन्तिमसम्मको हाजिर गरी स्वास्थ्य इन्चार्जसहित स्वास्थ्यकर्मी टाप

  • २०७६ चैत्र १८, मंगलवार

हुम्लाको डाडाफया स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीहरू चैत अन्तिमसम्मको हाजिर गरी टाप कसेका छन् । सिमकोट गाउँपालिका–७ मा रहेको डाडाफया स्वास्थ्यचौकीका इन्चार्जसहित अन्य स्वास्थ्यकर्मीले कार्यालयमा पुगी यो महिनाभरि शनिबारको समेत हाजिर गरी फिर्ता भ... थप हेर्नुहोस्

News-Image

एक हप्ता भन्दा कम समयमा बन्यो कोरोना भाइरस संक्रमितलाई उपचार गर्ने मेसिन

  • २०७६ चैत्र १७, सोमबार

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस अर्थात कोभिड–१९ को संक्रमितलाई उपचार गर्नका लागि वैज्ञानिकहरुले दिनहुँ नयाँ – नयाँ उपचारको विधिहरु पत्ता लगाइरहेका छन् । यसैक्रममा फेरि कोरोना संक्रमितको नयाँ तरिकाबाट उपचार गर्न मिल्ने केही उपकरणहरु पत्... थप हेर्नुहोस्

News-Image

आजबाट धरानमा पनि कोरोना परीक्षण

  • २०७६ चैत्र १६, आईतवार

आइतबारबाट वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पनि कोभिड–१९ कोरोना भाइरसको परीक्षण गरिने भएको छ । कोरोना परीक्षणका लागि सरकारले आवश्यक किट र अन्य सामाग्री उपलब्ध गराएपछि आइतबारदेखि परीक्षण सुचारु गर्न लागिएको प्रतिष्ठानका मेडिशन विभाग प्र... थप हेर्नुहोस्

News-Image

उपचार त परको कुरा तातोपानी समेत पाइँन: कोरोना सङ्क्रमित युवक

  • २०७६ चैत्र १५, शनिबार

धनगढीको सेती प्रादेशिक अस्पतालमा राखिएका कोरोना भाइरस (कोभिड १९) सङ्क्रमित युवकले उपचार नपाएको गुनासो गरेका छन् । ३४ वर्षीय युवकले आफ्नो अवस्था समान्य रहेको तर कोरोना सङ्क्रमणको पुष्टि भएपछि स्वास्थ्यकर्मी उपचार कक्षमै नै नआएको बताएका हुन् । उनले ... थप हेर्नुहोस्

News-Image

खुशीको खबरः ५ मिनेटमै कोरोना भाइरसको परीक्षण गर्ने प्रविधिको निर्माण

  • २०७६ चैत्र १५, शनिबार

विश्वव्यापी महामारीका रुपमा फैलिकए कोरोनाका कारण विश्व समुदाय नै त्रसित छ । संक्रमित भएका विरामीको परीक्षणमा ढिलाइ हुँदा उसले धेरै मानिसलाई सार्ने जोखिम बढीरहेका बेला अमेरिकाले पाँच मिनेटमै कोरोनाको परीक्षण गर्ने प्रविधि निर्माण गरेको छ । अब अमेरि... थप हेर्नुहोस्

News-Image

खुशीको खबरः सुर्खेतमै उत्पादन हुन थाल्यो स्वास्थ्यकर्मीले लगाउने पीपीई

  • २०७६ चैत्र १४, शुक्रबार

कोरोना भाइरस (कोभिड–१९) को परीक्षण तथा सङ्क्रमितको उपचारका लागि स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) को सुर्खेतमै उत्पादन शुरु गरिएको छ । कर्णालीका सबै स्वास्थ्य संस्थाहरुमा पीपीईको अभाव भइरहेका बेला वीरेन्द्रनगरमा सञ... थप हेर्नुहोस्

News-Image

सावधान ! झिगाले कोरोना भाइरस फैलाउन सक्ने (अमिताभ बच्चनकाे भिडियाे सहित)

  • २०७६ चैत्र १३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

मेडिकल जर्नल ल्यान्सेटका अनुसार हालै चिनीयाँ वैज्ञानिकले मानिसको दिसामा कोरोना भाइरस कैयौं हप्तासम्म जिवित रहन सक्ने कुरा पत्ता लगाएका छन् । कोरोना भाइरसको विरामी पूर्ण रुपले ठीक भैसकेपछि पनि मान्छेको दिशामा कोरोना भाइरस जिवित रहन सक्छ । यदि कुनै व्य... थप हेर्नुहोस्

News-Image

टेकु र पाटनको बेड भरियो, कोरोनाका लक्षण देखिएका बिरामीले उपचार पाएनन्

  • २०७६ चैत्र ११, मंगलवार

नोभल कोरोना भाइरसका शंकास्पद बिरामीको संख्या बढ्दै गएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र पाटन अस्पतालको आइसोलेसन वार्ड भरिएका छन् । दुवै अस्पतालमा तयार गरिएका आइसोलेसन वार्डका बेड भरिएपछि नयाँ बिरामीलाई भर्ना गर्न समस्या भएको छ । ... थप हेर्नुहोस्

News-Image

कोरोनाको डरमा खुसीको खबर : भाइरस नियन्त्रण हुने आधार बन्दैछ

  • २०७६ चैत्र १०, सोमबार

कोरोनाको माहामारी विश्वव्यापी बन्दैछ । संक्रमण फैलिएका देशहरुमा व्यवस्थापनको काममा हम्मेहम्मे भैरहेको छ भने संक्रमण नफैलिएका देशहरुमा पनि मनोवैज्ञानिक त्रास धेरै बढेको छ । दैनिक कामहरु प्रभावित भएका छन् । आम्दानीका श्रोतहरु गुम्ने तथा घट्ने र समग्र अ... थप हेर्नुहोस्