अन्तर्राष्ट्रिय

News-Image

अमेरिकाले अन्तर्राष्ट्रिय यात्रामा कोभिड परीक्षण प्रावधान हटायो

  • २०७९ जेष्ठ २८, शनिबार
  • नवकान्तिपुर संवाददाता

संयुक्त राज्य अमेरिकाले अन्तर्राष्ट्रिय यात्रामा कोभिड–१९ को अनिवार्य परीक्षण गर्नुपर्ने प्रावधान हटाएको छ । वाइडेन प्रशासनले अन्तर्राष्ट्रिय उडानमा जानु एक दिनभित्र यात्रीहरूले कोभिड–१९ सङ्क्रमण नभएको चिकित्सकीय परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुपर्ने... थप हेर्नुहोस्

News-Image

आगलागीमा परी ७ जनाको मृत्यु, ४६ जना घाइते

  • २०७९ जेष्ठ २६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

दक्षिण कोरियाको दक्षिणपूर्वी सहर डेगुमा रहेको एउटा कार्यालय भवनमा भएको आगलागीमा परी कम्तिमा सात जनाको मृत्यु हुनुको साथै अन्य ४६ जना घाइते भएका योन्हाप समाचार समितिले जनाएको छ । राजधानी सोलबाट करिब ३०० किलोमिटर दक्षिणमा रहेको डेगुमा सहरमा अवस्थित ... थप हेर्नुहोस्

News-Image

भारतमा कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै

  • २०७९ जेष्ठ २५, बुधबार
  • नवकान्तिपुर संवाददाता

भारतमा मङ्गलबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा थप पाँच हजार २३३ जना कोरोना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ । सोमबार, भारतमा थप तीन हजार ७१४ जनालाई कोरोना सङ्क्रमण भएको थियो । मङ्गलबार वृद... थप हेर्नुहोस्

News-Image

रुस-युक्रेन युद्ध : अब के हुन सक्छ ?, यी हुन् पाँच सम्भावनाहरू

  • २०७९ जेष्ठ २२, आईतवार
  • नवकान्तिपुर संवाददाता

युद्ध शुरु, कसैको हार, कसैको जित । युक्रेनमा राष्ट्रपति भ्लादिमिर पुटिनको आक्रमण, यो आक्रमण पनि अपवाद होइन। रुसको युक्रेनतर्फ तीव्र गतिमा अघि बढेको, मिसाइल र गोलाबारुदले सहरको विनाश, युक्रेनी नागरिकहरू 'सिपाही' बनेर दतिरहेका छन् र युद्ध जारी छ। यु... थप हेर्नुहोस्

News-Image

रुस -युक्रेन युद्धको १०० दिन पूरा, कहाँ के-के भयो ?

  • २०७९ जेष्ठ २१, शनिबार
  • नवकान्तिपुर संवाददाता

रुसले युक्रेनमाथि आक्रमण गरेको शुक्रवार १०० दिन पूरा भएको छ । यो अवधिमा एक करोड २० लाख युक्रेन नागरिक आन्तरिक तथा बाह्यरूपमा विस्थापित बनेको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क रहेको छ । यो अवधिमा दुवै देशका हजारौँ सैनिक मारिएका छन् । रुसी राष्ट्रपति भ... थप हेर्नुहोस्

News-Image

तालिम नलिएका व्यक्तिले विमान अवतरण गराएपछि…

  • २०७९ जेष्ठ १९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

उडान र अवतरणको तालिम नलिएका व्यक्तिलाई यात्रीले भरिएको विमान अवतरणको अनुमति दिएको एक विमान कम्पनीले भारी रकम जरिवाना तिर्नुपरेको छ । नागरिक उड्डयन महानिर्देशनालय (डिजिसीए)ले सुरक्षा नियम उल्लङ्घन गरेकामा निजी वायुसेवा कम्पनी एयर विस्तारालाई रु १० ... थप हेर्नुहोस्

News-Image

वर्षा र बाढीबाट १०० जनाको मृत्यु, हजारौँ विस्थापित

  • २०७९ जेष्ठ १८, बुधबार
  • नवकान्तिपुर संवाददाता

भारी वर्षा र त्यसपछि आएको बाढीमा परेर ब्राजिलमा मृत्यु हुनेको संख्या कम्तीमा १०० जना पुगेको प्राप्त समाचारमा जनाइएको छ । यहाँ गत हप्तादेखि जारी रहेको भारी वर्षा र त्यसपछि आएको बाढीले यी नागरिकको ज्यान गएको हो । ब्राजिलको उत्तर क्षेत्रीय सहर रेसिफका व... थप हेर्नुहोस्

News-Image

भवन भत्कँदा २९ जनाको मृत्यु, ३८ हराए

  • २०७९ जेष्ठ १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

इरानको राजधानी तेहरानमा एक भवन भत्कँँदा त्यसमा परेर कम्तीमा पनि २९ जनाको ज्यान गएको बताइएको छ । साथै सो भत्किएको भवनमा अरु कम्तीमा पनि ३८ जना पुरिएको आशंका गरिएको छ । आइतबार भत्किएको सो १० तले भवनमा परेर अरु केही व्यक्ति घाइते पनि भएका छन् । यहाँक... थप हेर्नुहोस्

News-Image

विद्यालयमा अन्धाधुन्ध गोली प्रहार गरी १८ बालबालिकासहित २१ जनाको हत्या

  • २०७९ जेष्ठ ११, बुधबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी इतिहासको अर्को त्रासदीपूर्ण विद्यालय गोलीकाण्ड भएको छ । टेक्सासको प्राथमिक विद्यालयमा आज बिहान भएको आक्रमणमा १८ जना बालबालिकासहित २१ जनाको हत्या भएको छ भने कैयौ गम्भीररुपमा घाइते भएका छन् । टेक्सास राज्यको सान एन्टोनियोबाट १३४ किलोमिटर टाढ... थप हेर्नुहोस्

News-Image

युक्रेनद्वारा युद्धविराम अस्वीकार

  • २०७९ जेष्ठ ८, आईतवार
  • नवकान्तिपुर संवाददाता

युक्रेनको डोनबास क्षेत्रमा भीषण सङ्घर्ष जारी भए पनि युक्रेनले युद्धविरामलाई अस्वीकार गरेको छ । रूसले पूर्वी डोनबास क्षेत्रमा व्यापक आक्रमणलाई बनाइरहेका बेला युक्रेनले युद्धविराम वा मस्कोलाई सहुलियत दिन अस्वीकार गरेको हो । रणनीतिक दक्षिणपूर्वी शहर ... थप हेर्नुहोस्