अन्तर्राष्ट्रिय

News-Image

फोन वार्तामै बाइडेनलाई पुटिनले दिए यस्तो चेतावनी

  • २०७८ पुष १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले नयाँ प्रतिबन्ध लगाए, त्यो ठूलो गल्ती साबित हुन सक्ने चेतावनी दिएका छन्। अमेरिकी समकक्षी जो बाइडेनसँगको फोन वार्ताको क्रममा पुटिनले यस्तो चेतावनी दिएका हुन्। पछिल्लो समय युक्रेनको विषयमा पश्चिमा मुलुक र ... थप हेर्नुहोस्

News-Image

भारतको महाराष्ट्रमा एकै दिन दुई सय जनामा ओमिक्रोन पुष्टि

  • २०७८ पुष १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

महाराष्ट्रमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा महाराष्ट्रमा १९८ जनामा ओमिक्रोन संक्रमण देखिएको छ । नयाँ भेरियन्ट निकै संक्रामक भएको विज्ञहरुले बताउँदै आएका छन् । भारतमा कोभिड संक्रमित बढेपछि कर्... थप हेर्नुहोस्

News-Image

पूर्वी इन्डोनेसियामा ७.३ म्याग्निच्युडको भूकम्प

  • २०७८ पुष १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

इन्डोनेसियाको पूर्वी भागमा रहेको बान्डा सागरमा ७.३ म्याग्निच्युडको भूकम्प गएको छ । आज (बिहीबार) भूकम्प जाँदा सामान्य क्षति भएको देशको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी निकाय (बिएमकेजी) ले जनाएको छ। बिएमकेजीले दक्षिणपश्चिम मालुकुमा दुईवटा घर भत्किए... थप हेर्नुहोस्

News-Image

डब्ल्यूएचओले दियो यस्तो चेतावनी

  • २०७८ पुष १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

ओमिक्रोनले अझै पनि धेरै उच्च जोखिम खडा गरेको र यसले स्वास्थ्य सेवा प्रणालीलाई ओझेलमा पार्न सक्ने डब्लुएचओले बुधबार चेतावनी दिएको छ । धेरै देशहरूमा अत्याधिक मात्रामा कोरोनाभाइरस ओमिक्रोन संस्करणले प्रकोप बढेको जनाएको छ ।गत हप्तामा विश्वव्यापी रूपमा को... थप हेर्नुहोस्

News-Image

अमेरिकामा एकैदिन थपिए ३ लाख कोरोना संक्रमित

  • २०७८ पुष १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो २४ घण्टामा विश्वभर करिब १२ लाख कोरोनाका नयाँ संक्रमित थपिएका छन् । ओल्डोमिटरको विवरणअनुसार ११ लाख ९० हजार २२९ जना संक्रमित थपिएका हुन् । यो अवधीमा अमेरिकामा मात्रै करिब ३ लाख जनामा संक्रमण पुष्टि भएको छ । जहाँ २ लाख ९५ हजार ७०१ ज्नामा संक्... थप हेर्नुहोस्

News-Image

जोर्डनको संसद् भवनमा सांसदहरुबीच कुटाकुट

  • २०७८ पुष १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

जोर्डनको संसद्मा सांसदहरुबीच हात हालाहाल र कुटाकुट भएको छ । विवाद र चर्काचर्कीपछि सत्ता पक्ष र विपक्षी सांसदहरुबीच संसद्भित्रै कुटाकुट भएको हो । सभामुखले उपसभामुखलाई सदन छोड्न भनेपछि विवाद चर्किएको थियो । संसद् भवनभित्र भएको विवादबारे सामाजिक सञ्ज... थप हेर्नुहोस्

News-Image

ओमिक्रोन प्रभावः दिल्लीमा थप प्रतिबन्ध, सबै शैक्षिक संस्था बन्द गरिने

  • २०७८ पुष १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कोरोनाको नयाँ ओमिक्रोन भेरियन्टका संक्रमित बढ्न थालेपछि भारतको दिल्लीमा थप प्रतिबन्ध लगाइएको छ । मंगलबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ‘ग्रेडेड रेस्पोन्स एक्शन प्लान’ लागू गरिएको जानकारी गराएका छन् । योसँगै दिल्लीमा ‘यलो अलर्ट’ जारी गरिएको... थप हेर्नुहोस्

News-Image

संक्रामक रोगहरू रोक्न संयुक्त राष्ट्रसंघका महासचिवको यस्तो आह्वान

  • २०७८ पुष १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सोमबार संक्रामक रोगहरू रोक्न विश्वव्यापी एकताको लागि आह्वान गरेका छन् । डिसेम्बर २७ मा पर्ने अन्तर्राष्ट्रिय महामारी दिवसको अवसरमाा गुटर्रेसले दिएको भिडियो सन्देशमा विश्वव्यापी एकता निर्माणले हरेक दे... थप हेर्नुहोस्

News-Image

अफगानी महिलाले लामो यात्रा एक्लै गर्न नपाउने

  • २०७८ पुष १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

अफगानिस्तानमा अब उपरान्त महिलाले मध्यम तथा लामो दूरीको यात्रा एक्लै गर्न नपाउने भएका छन्। तालिबानले मध्यम तथा लामो दूरीको यात्राको क्रममा साथमा परिवार वा नजिकको पुरुष नातेदार अनिवार्य रुपमा साथमा हुनुपर्ने बताएको छ । छोटो यात्रामा मात्रै महिलाले एक्ल... थप हेर्नुहोस्

News-Image

ओमिक्रोन संक्रमित बढेपछि नयाँ दिल्लीमा फेरि कर्फ्यू

  • २०७८ पुष १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

कोभिड संक्रमण फेरि बढेपछि भारतको राजधानी नयाँ दिल्लीमा पुनः रात्रिकालीन कर्फ्यू लगाइने भएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितहरुको संख्या बढेपछि राज्य सरकारले सोमबारबाट कर्फ्यू लगाउने भएको हो । राती ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ... थप हेर्नुहोस्