
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनमा गरेको आक्रमण योजना अनुरूप नै भएको बिहीबार बताएका छन् । उनले युक्रेनमाथिको विशेष सैन्य कारबाही योजनाअनुसार नै भएको बताएका हुन् । उनले भने, 'युक्रेनमाथिको विशेष सैन्य कारबाही हामीले योजनाअनुसार नै गर... थप हेर्नुहोस्
युक्रेनमा रुसको सैन्य कारबाही सुरु भएदेखि सात दिनमा करिब १० लाख शरणार्थीले युक्रेन छोडेको संयुक्त राष्ट्र शरणार्थी एजेन्सी (यूएनएचसीआर ) ले बिहीबार जनाएको छ । आफ्नो ट्विटर ह्यान्डलमा यूएनएचसीआर उच्चायुक्त फिलिपो ग्रान्डीले लेखेका छन् 'केवल सात दिन... थप हेर्नुहोस्
रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला सोमबार यी दुई देशकाबीचमा पहिलो चरणको शान्ति वार्ता भएको छ ।सो वार्ता युक्रेन र बेलारुसबीचको सीमामा भएको थियो । रुसी र युक्रेनी अधिकारीहरूबीच पहिलो चरणको वार्ता सकिएको तर सो वार्ताले कुनै निष्कर्ष भने ननिकालेको अ... थप हेर्नुहोस्
विश्वको सबैभन्दा ठूलो विमान, एन्टोनोभ एएन-२२५, युक्रेनमा रूसी आक्रमणको क्रममा नष्ट भएको समाचार संस्था सीएनएनले जनाएको छ । युक्रेनी अधिकारीहरूले रुसको यस्तो आक्रमणले उड्डयन संसारमा चिन्ता र उदासी उत्पन्न गरेको बताएका छन् । सीएनएन अनुसार युक्रेनियन ... थप हेर्नुहोस्
रुसी सेनाहरू युक्रेनको दोस्रो शहर खार्किभमा प्रवेश गरेका छन् । रुसले आक्रमण गरेको आज चौथो दिन आइतबार लडाइँ चलिरहेको क्षेत्रीय प्रशासनका प्रमुखले बताएका छन् । 'रूसी शत्रुका गाडीहरु खार्किभ शहरमा प्रवेश गरे,' ओलेग सिनेगुबोभले फेसबुक पोस्टमा बताएका छन् ... थप हेर्नुहोस्
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनसँग वार्ताको ढोका खुला राख्न आग्रह गरेका छन् । उनीहरुका बीचमा हिजो भएको फोनवार्ताका क्रममा फ्रान्सेली राष्ट्रपति म्याक्रोँले सो धारणा राखेका हुन् । रुसले युक्रेनमा... थप हेर्नुहोस्
उत्तर एटलान्टिक सन्धी संगठन, (नेटो)ले युक्रेनभित्र सेना नपठाउने भएको छ । नेटोका महासचिवले बिहीबार दिएको जानकारी अनुसार नेटोले आफ्ना सेनाहरु स्वतन्त्रताको खोजी गरिरहेका युक्रेनका पूर्वी भू-भागका दुई सहरमा पठाउन सक्ने तर युक्रेनभित्र नै सेना नपठाउने नि... थप हेर्नुहोस्
युक्रेनमा संकटकालको घोषणा गरिएको छ । युक्रेनको सरकारले बिहीबार संकटकालको घोषणा गरेको जनाएको हो । युक्रेनको सरकारले आजै मध्यरातिदेखि लागू हुनेगरी भनी देशभरका लागि संकटकालको घोषणा गरेको हो । यो संकटकाल ३० दिनका लागि घोषणा गरिएको छ । बुधबारको संसद बै... थप हेर्नुहोस्
ब्राजिलको पर्यटकीय सहर पेट्रोपोलिस र राजधानी सहर रहेको रियो डि जेनेरियो राज्यमा भारी वर्षा जारी नै रहेको बताइएको छ । छैठौँ दिन पनि यहाँ बाढी कायमै रहेको यहाँका मौसम सम्बन्धी अधिकारीहरुले जनाएका छन् । ती अधिकारीहरुले दिएको जानकारीअनुसार हाल यहाँ वर्षा... थप हेर्नुहोस्
भारतको अहमदावादमा भएको बम विस्फोटनको घटनामा दोषी ठहरिएका ३८ जनालाई मृत्युदण्डको फैसला गरिएको छ । गुजरातको विशेष अदालतले सन् २००८ मा भएको घटनामा संलग्न भई दोषी ठहरिएका उनीहरूलाई शुक्रवार मृत्युदण्डको फैसला सुनाएको हो । घटनामा दोषी दाबी गरिएको ४९ जनाला... थप हेर्नुहोस्
