
दक्षिण कोरियाले उसको छिमेकी उत्तर कोरियाले आइतबार ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ । दक्षिण कोरियाली सेनाका प्रमुखले उत्तर कोरियाले आइतबार दक्षिण कोरियाको उत्तरी सामुन्द्रिक क्षेत्रमा पर्ने गरी छोटो दुरीको एक ब्याल... थप हेर्नुहोस्
कम्बोडियाको तटीय क्षेत्रमा एउटा डुङ्गा पल्टिँदा २० भन्दा बढी चिनियाँ नागरिक बेपत्ता भएका एक अधिकारीले शुक्रबार जानकारी दिएका छन् । ४१ जना चिनियाँ नागरिक बोकेको डुङ्गा बिहीबार सिहानोकभिलमा समस्यामा परेको प्रान्तीय प्रवक्ता खेआङ फेरोमले एएफपी समाचार... थप हेर्नुहोस्
मेक्सिकोमा बिहीबार शक्तिशाली भूकम्प आएको छ । ६.९ म्याग्निच्युड मापन गरिएको यस भूकम्पको केन्द्रबिन्दु मेक्सिकोको पश्चिमी राज्य मिचोआकानको कोलकोमानबाट ८४ किलोमिटर दक्षिणमा प्रशान्त महासागरको तटनजिक रहेको राष्ट्रिय भूकम्प विज्ञान निकायले जनाएको छ । अ... थप हेर्नुहोस्
ब्राजिलको दक्षिणपूर्वी राज्य साओपाउलोको इटापेसेरियाका दा सेरा सहरमा मालसामान निर्यात गर्ने व्यवसायीलाई कन्टेनर बेच्ने र भाडामा उपलब्ध गराउने कम्पनीको ‘कन्टेनर डिपो’ को एउटा भाग भत्कँदा नौ जनाको मृत्यु भएको छ भने अन्य २८ जना घाइते भएका छन् । दुर्घट... थप हेर्नुहोस्
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले वर्तमान विश्व विशाल अनिश्चय र अनिष्टको जोखिमपूर्ण अवस्थामा रहेको बताएका छन् । तीन वर्षपछि विश्व नेताहरूको भौतिक उपस्थितिमा भएको ७७ औँ राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गर्ने उनको मन्तव्यमा उनले द्वन्द... थप हेर्नुहोस्
संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यमा दुई वटा साना विमान आकाशमा ठोक्किदा ३ जनाको मृत्यु भएको छ । शनिबार कोलोराडो राज्यमा दुई वटा साना विमान एकआपसमा ठोक्किएका थिए । वोल्डर काउन्टी शेरिफको कार्यालयले उक्त दुर्घटनाको पुष्टि गरेको छ । विमानको भग्ना... थप हेर्नुहोस्
अमेरिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको सहर मानिने न्युयोर्कमा ८० हजार मानिस घरबार विहीन रहेको पाइएको छ । झण्डै १५० वर्षदेखि घरबार विहीन र खाद्य अभावमा रहेकाहरूलाई सेवा गर्दै आएको बोवेरी मिसनले सार्वजनिक गरेको विवरणमा न्युयोर्कका मात्रै ८० हजार मानि... थप हेर्नुहोस्
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले साङ्घाई सहयोग सङ्गठन सदस्य राष्ट्रहरुको प्रमुखहरूको परिषद्को २२ औं शिखर सम्मेलनको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेट गर्ने भारतका लागि रुसी राजदूत डेनिस अलीपोभले बताएका छन् । बिहिबार उज्बेकिस्तानको ... थप हेर्नुहोस्
पाकिस्तानका विभिन्न भागमा अविरल वर्षासँगै आएको बाढीमा परी गएको २४ घन्टा यतामात्र ५४ जनाको ज्यान गएको छ । साथै बाढीमा परेर अरु कैयौँ व्यक्ति घाइते भएका बताइएको छ । बितेका दुई महिनामा यहाँका एक हजार चार सय ८१ को बाढीबाट ज्यान गएको बताइएको छ । त्यसैग... थप हेर्नुहोस्
संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड राज्यको सेसिल काउन्टीको एक घरमा शुक्रबार ५ जना मृत अवस्थामा फेला परेका छन् । मृतकहरूमा दुई बयस्क र तीन बालबालिका छन् । सेसिल काउन्टी शेरिफको कार्यालयले विज्ञप्तिमा जनाएअनुसार एक पुरुषले बिहान ९११ मा फोन गरी तीन ... थप हेर्नुहोस्
