अन्तर्राष्ट्रिय

News-Image

चीनविरुद्धको गठबन्धन बलियो बनाउँदै अमेरिका र जापान

  • २०७९ पुष ३०, शनिबार
  • नवकान्तिपुर संवाददाता

इन्डो–प्यासिफिक क्षेत्रमा चीनको बढ्दो प्रभावलाई दृष्टिगत गर्दै जापानी प्रधानमन्त्री फुमियो किशिदाले शुक्रबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति बाइडेनसँग भेट गरेका छन् । सो अवसरमा दुई देश बीचको गठबन्धनलाई थप बलियो बनाउने विषयमा सहमति भएको बताइएको छ । द... थप हेर्नुहोस्

News-Image

पाकिस्तानी प्रधानमन्त्रीले गरे चीनको प्रशंसा

  • २०७९ पुष २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरिफले पाकिस्तानलाई चीनले आर्थिक सहयोग दिएकामा प्रशंसा गरेका छन् । पाकिस्तानमा गतवर्ष गएको बाढी पहिरोका कारण क्षति भएको र त्यस क्रममा चीनले पाकिस्तानलाई सहयोग उपलब्ध गराएको थियो । चीनले पाकिस्तानलाई उपलब्ध गराएको खा... थप हेर्नुहोस्

News-Image

धार्मिकस्थल द्वन्द्वमुक्त हुनुपर्नेमा चीनको जोड

  • २०७९ पुष २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

चीनले संसारका सबै धार्मिकस्थल द्वन्द्वमुक्त हुनुपर्नेमा जोड दिएको छ । इजरायली रक्षामन्त्री इटामार बेनगवीरले पूर्वी जेरुसेलमको अलअक्सा मस्जिद परिसरको भ्रमण गरेपछि उत्पन्न तनावलाई लिएर चीनले धार्मिकस्थल विवादमुक्त हुनुपर्नेमा जोड दिएको हो । संयुक्त ... थप हेर्नुहोस्

News-Image

‘दुई दशकमा करिब १७ सय पत्रकारको हत्या’

  • २०७९ पुष १५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

विगत २० वर्षमा विश्वभर करिब एक हजार सात सय पत्रकार मारिएका ‘रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ)’ ले प्रकाशित गरेको एक अध्ययन रिपोर्टले देखाएको छ । सन् २००३ देखि २०२२ सम्मका दुई दशक ‘विशेषगरी सूचनाको अधिकारको सेवामा लागेकाहरूका लागि घातक दशक’ भएको ... थप हेर्नुहोस्

News-Image

श्रीलङ्काको मत्तालास्थित अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा

  • २०७९ पुष १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

श्रीलङ्काको दक्षिणी सहर मत्तालामा रहेको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थलले दुई वर्षपछि बिहीबारदेखि अन्तर्राष्ट्रिय उडान सुरु गरेको छ । बिहीबार नै रूसको रेड विङ्स एयरलाइन्सको एक यात्रुवाहक विमान करिब ४०० यात्रु लिएर मत्ताला अन्तर्राष्ट्रिय विम... थप हेर्नुहोस्

News-Image

चीनको राजमार्गमा करिब दुईसय सवारी साधन दुर्घटना

  • २०७९ पुष १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

चीनको मध्य क्षेत्रस्थित एक राजमार्गमा सयौँ सवारी साधन दुर्घटनाग्रस्त भएको चीनको सरकारी प्रसारक सिसिटिभीले बुधबार जनाएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको जनाइएको छ । सडकदेखि माथि आकाशबाट लिइएको तस्बिरमा बाक्लो हुस्सुका कारण सडक नदेखिँदा दुर्घटना... थप हेर्नुहोस्

News-Image

दक्षिण कोरियाका पूर्वराष्ट्रपति लीको जेल सजाय मिनाहा

  • २०७९ पुष १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्युङ–बाकका साथै केही अन्य राजनीतिज्ञ र पूर्व सरकारी अधिकारीको जेल सजाय मिनाहा गरिएको छ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले आफ्नो संवैधानिक अधिकार प्रयोग गर्दै मङ्गलबार पूर्वराष्ट्रपति ली म्युङ–बाकसहितका त... थप हेर्नुहोस्

News-Image

ग्यास बोकेको ट्रक विस्फाेट हुँदा १५ जनाको मृत्यु

  • २०७९ पुष ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

दक्षिण अफ्रिकाको बोक्सबर्गमा ग्यास बोकेको ट्रक विस्फाेट हुँदा १५ जनाको मृत्यु भएको छ । शनिबार बिहान भएको उक्त विस्फाेटका कारण एक सय मिटर पर रहेको ताम्बो मेमोरियल अस्पतालका २४ जना बिरामी र १३ जना कर्मचारी घाइते भएका छन् । ग्यास बोकेको ट्रक गौतेङ प्... थप हेर्नुहोस्

News-Image

बङ्गलादेशकी प्रधानमन्त्रीद्वारा खाद्य उत्पादनमा जोड

  • २०७९ पुष ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशमा खाद्यान्नको सङ्कट आउन नदिनका लागि बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले खाद्यान्न उत्पादनका काममा जोड दिन आह्वान गरेकी छिन् । उनले देशमा कृषिका आयोजनाहरुलाई प्राथमिकता दिइने भन्दै खाद्यान्न उत्पादनका काममा बढी जोड दिन सबैलाई आग्रह गरेकी हुन् । ... थप हेर्नुहोस्

News-Image

नाइजेरियामा हैजाको प्रकोप, कम्तीमा २० जनाको मृत्यु

  • २०७९ पुष ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

नाइजेरियामा पछिल्ला केही महिनायता हैजाको प्रकोप बढेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । हैजाको प्रकोपमा परी यहाँका कम्तीमा पनि २० जनाको ज्यान गएको बताइएको छ । नाइजेरियाको दक्षिणी क्रस रिभर राज्यमा बढी मात्रामा हैजाको प्रकोप बढेको देखिएको र ज्यान... थप हेर्नुहोस्