अन्तर्राष्ट्रिय

News-Image

भारतीय गुप्तचरहरुका अनुसार सीमा नजिक क्षेप्यास्त्रसहित ५० हजार चिनियाँ सेना तैनाथ, स्थिति निकै खतरापूर्ण

  • २०७७ भाद्र २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

भारतसँगको सीमा नजिक चीनले ५० हजार चिनियाँ जनमुक्ति सेना तैनाथ गरेको भारतीय गुप्तचर एजेन्सीहरुले बताएका छन् । भारत सरकारका उच्च तहका व्यक्तित्वहरुलाई यस विषयमा जानकारी गराइएको इकोनोमिक टाइम्सले जनाएको छ । लामो दुरीसम्म मारहान्न सक्ने क्षेप्यास्त्र,... थप हेर्नुहोस्

News-Image

चिनियाँ सेनाको एच–६ बम्बर विमान भारतसँगको विवादित क्षेत्र नजिक तैनाथ, के अब भारत र चीन युद्ध हुन्छ ?

  • २०७७ भाद्र २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

चिनियाँ जनमुक्ति सेनाको रणनीतिक बम–वर्षक विमान भारतसँगको विवादित क्षेत्र नजिक तैनाथ गरिएको देखिएको छ । भारतसँग सीमा विवाद जारी रहेको समयमा सिमानामा चीनले कम्तिमा तीनवटा एच–६ बम्बर विमान र रियान वाई–२० एयरलिफ्टर युद्धक विमान तैनाथ गरेको देखिएको एससीएम... थप हेर्नुहोस्

News-Image

‘ट्रम्पलाई कोरोनाको खतराबारे पहिल्यैदेखि थाहा भए पनि उनले ढाँटे’

  • २०७७ भाद्र २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भाइरस ‘कोभिड १९’ को खतराबारे पहिल्यै थाहा भएपनि उनले यसको खतराबारे अमेरिकी नागरिकलाई ढाँटेको एक पुस्तकमा दाबी गरिएको छ । नयाँ प्रकाशित हुन लागेको पुस्तक ‘रेज’ मा भनिएअनुसार ट्रम्पलाई कोरोना भाइरस फ्लुभन्दा ... थप हेर्नुहोस्

News-Image

भारतमा एकैदिन थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित

  • २०७७ भाद्र २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बुधबार भारतमा कोरोना भाइरस संक्रमित संख्याले नयाँ बिन्दु कायम भएको छ। एकैदिन ९७ हजार बढी नयाँ संक्रमित थपिएपछि संक्रमित संख्यामा नयाँ रेकर्ड कायम भएको हो। टाइम्स अफ इण्डियाले बुधबार भारतमा एकैदिन ९७ हजार ३ सय ९९ जना नयाँ संक्रमित फेला परेको जनाएको छ।... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमित मात्र जान पाउने एउटा मात्र द्वीप

  • २०७७ भाद्र २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरसका कारण संसारमा दुई करोडभन्दा बढी व्यक्ति संक्रमित छन् भने लाखौंले ज्यान गुमाएका छन् । कोरोनाले गर्दा शहरहरु लकडाउन छन् । पर्यटकीय स्थल बन्द छन् । तर, एउटा त्यस्तो द्वीप छ जहाँ कोरोना संक्रमित मात्र जान पाउँछन् । ब्राजिल सरकारले देशको ... थप हेर्नुहोस्

News-Image

नोबल शान्ति पुरस्कारका लागि मनोनयनमा परे ट्रम्प

  • २०७७ भाद्र २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विश्व नोबल शान्ति पुरस्कारका लागि मनोनयनमा परेका छन् । इजरायल र यूएईबीच महत्वपूर्ण शान्ति सम्झौता गर्न सफल भएकोमा ट्रम्पलाई नोबल शान्ति पुरस्कारका लागि छनौट गरिएको बताइएको छ । ट्रम्प यससँगै दोस्रोपटक नोबल शान्ति प... थप हेर्नुहोस्

News-Image

उपराष्ट्रपतिलाई लक्षित गरेर विस्फोटन : दुई जनाको मृत्यु, १२ घाइते

  • २०७७ भाद्र २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

अफगानिस्तानका उपराष्ट्रपतिलाई लक्षित गरेर बुधबार राजधानी काबुलमा बम विस्फोट गराइएको छ । उपराष्ट्रपति अमरुल्लाह सालेहलाई लक्षित गरेर राजधानी काबुलमै आत्मघाती बम विस्फोटन गराइएको प्रहरीले जनाएको छ । विस्फोटनपछि कम्तीमा दुई जनाको मृत्यु र अरु १२ जना घाइ... थप हेर्नुहोस्

News-Image

ब्राजिलमा भन्दा धेरै संक्रमित भारतमा, विश्वमै दोस्रो धेरै संक्रमित हुने देश बन्यो

  • २०७७ भाद्र २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

छिमेकी देश भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दक्षिण अमेरिकी देश ब्राजिलमा भन्दा पनि धेरै भएको छ । अर्थात संक्रमितको संख्यामा भारत अब विश्वमै दोस्रो स्थानमा छ । सबैभन्दा बढी प्रभावित भएको अमेरिकापछि भारतमा संक्रमितको संख्या धेरै पुगेको हो ... थप हेर्नुहोस्

News-Image

विश्वका अतिप्रभावित देशको दोस्रो स्थानमा भारत

  • २०७७ भाद्र २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो समय भारतमा अत्यधिक संक्रमित भेटिन थालेका छन् । कोरोना संक्रमित सबैभन्दा धेरै हुने देशको सूचिमा भारत दोस्रो स्थानमा आइपुगेको छ । ब्राजिललाई पनि उछिन्दै भारत अमेरिका पछि दोस्रो स्थानमा आइपुगेको हो । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धे... थप हेर्नुहोस्

News-Image

यी व्यक्ति जो आफ्नो मृत्युको पल फेसबुकमा लाइभ गर्न चाहन्छन् !

  • २०७७ भाद्र २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

फ्रान्सका ५७ वर्षका अलन ककलाई कहिल्यै निको नहुने रोग लागेको छ । शनिबारदेखि उनले खान, पिउन र औषधि लिन अस्वीकार गरिरहेका छन् । जसका कारण उनको अवस्था निकै कमजोर बन्दै गएको छ । अलनले आफूलाई मर्न मन लागेको बताएका छन् । साथै उनले आफ्नो मृत्युको पल फेसबु... थप हेर्नुहोस्