अन्तर्राष्ट्रिय

News-Image

युक्रेनका यी चार शहरमा रुसले गर्यो युद्धविराम

  • २०७८ फाल्गुन २३, सोमबार
  • नवकान्तिपुर संवाददाता

रूसी सशस्त्र सेनाले युक्रेनको राजधानी कीभ, मारिउपोल, खार्किभ, सुमी शहरहरू छोड्नका लागि बिहान १०:०० बजे (०७०० GMT) देखि युद्धविराम घोषणा गरेको छ । सो कुरा विभिन्न सञ्चार माध्यमले सोमबार युक्रेनमा मानवीय प्रतिक्रियाका लागि अन्तरविभागीय समन्वय मुख्यालयल... थप हेर्नुहोस्

News-Image

रुस र युक्रेनबीच तेस्रो चरणको वार्ता सोमबार

  • २०७८ फाल्गुन २२, आईतवार
  • नवकान्तिपुर संवाददाता

रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला अर्को चरणको शान्ति वार्ता सोमबार हुने भएको छ । यसअघि पनि दुई देशबीचमा वार्ता भएको थियो र सो वार्ता युक्रेन र बेलारुसबीचको सीमामा भएको थियो । तर यस पटक भने वार्ता कहाँ भन्ने बारेमा केही खुलाइएको छैन । रुसी र युक्... थप हेर्नुहोस्

News-Image

नेटोले गर्यो युक्रेनको आग्रह अस्वीकार

  • २०७८ फाल्गुन २१, शनिबार
  • नवकान्तिपुर संवाददाता

रूसको यूक्रेनी भूगोलमा बमबारी रोक्न सहयोग गर्न युक्रेनी आकाशलाई विदेशी उडान निषेधित क्षेत्र लागू नगर्ने उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) ले बताएको छ । नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले शुक्रबार कीभमा रूसको बमबारी रोक्न सहयोग गर्न आह्वान गरेपछि ग... थप हेर्नुहोस्

News-Image

युक्रेनमाथिको हमलाको विषयमा पुटिनले दिए यस्तो प्रतिक्रिया

  • २०७८ फाल्गुन २०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनमा गरेको आक्रमण योजना अनुरूप नै भएको बिहीबार बताएका छन् । उनले युक्रेनमाथिको विशेष सैन्य कारबाही योजनाअनुसार नै भएको बताएका हुन् । उनले भने, 'युक्रेनमाथिको विशेष सैन्य कारबाही हामीले योजनाअनुसार नै गर... थप हेर्नुहोस्

News-Image

रुसको आक्रमणपछि १० लाख शरणार्थीले युक्रेन छोडे

  • २०७८ फाल्गुन १९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

युक्रेनमा रुसको सैन्य कारबाही सुरु भएदेखि सात दिनमा करिब १० लाख शरणार्थीले युक्रेन छोडेको संयुक्त राष्ट्र शरणार्थी एजेन्सी (यूएनएचसीआर ) ले बिहीबार जनाएको छ । आफ्नो ट्विटर ह्यान्डलमा यूएनएचसीआर उच्चायुक्त फिलिपो ग्रान्डीले लेखेका छन् 'केवल सात दिन... थप हेर्नुहोस्

News-Image

रुस र युक्रेनबीचको पहिलो चरणको वार्ता निष्कर्षविहीन, रुसी आक्रमण जारी

  • २०७८ फाल्गुन १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला सोमबार यी दुई देशकाबीचमा पहिलो चरणको शान्ति वार्ता भएको छ ।सो वार्ता युक्रेन र बेलारुसबीचको सीमामा भएको थियो । रुसी र युक्रेनी अधिकारीहरूबीच पहिलो चरणको वार्ता सकिएको तर सो वार्ताले कुनै निष्कर्ष भने ननिकालेको अ... थप हेर्नुहोस्

News-Image

युक्रेनमा विश्वकै सबैभन्दा ठूलो विमान ध्वस्त

  • २०७८ फाल्गुन १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

विश्वको सबैभन्दा ठूलो विमान, एन्टोनोभ एएन-२२५, युक्रेनमा रूसी आक्रमणको क्रममा नष्ट भएको समाचार संस्था सीएनएनले जनाएको छ । युक्रेनी अधिकारीहरूले रुसको यस्तो आक्रमणले उड्डयन संसारमा चिन्ता र उदासी उत्पन्न गरेको बताएका छन् । सीएनएन अनुसार युक्रेनियन ... थप हेर्नुहोस्

News-Image

रुसी सेना युक्रेनको दोस्रो सहरमा प्रवेश, लडाइँ जारी

  • २०७८ फाल्गुन १५, आईतवार
  • नवकान्तिपुर संवाददाता

रुसी सेनाहरू युक्रेनको दोस्रो शहर खार्किभमा प्रवेश गरेका छन् । रुसले आक्रमण गरेको आज चौथो दिन आइतबार लडाइँ चलिरहेको क्षेत्रीय प्रशासनका प्रमुखले बताएका छन् । 'रूसी शत्रुका गाडीहरु खार्किभ शहरमा प्रवेश गरे,' ओलेग सिनेगुबोभले फेसबुक पोस्टमा बताएका छन् ... थप हेर्नुहोस्

News-Image

युक्रेनको विषयमा फ्रान्सेली राष्ट्रपतिले गरे रुसलाई यस्तो आग्रह

  • २०७८ फाल्गुन १४, शनिबार
  • नवकान्तिपुर संवाददाता

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनसँग वार्ताको ढोका खुला राख्न आग्रह गरेका छन् । उनीहरुका बीचमा हिजो भएको फोनवार्ताका क्रममा फ्रान्सेली राष्ट्रपति म्याक्रोँले सो धारणा राखेका हुन् । रुसले युक्रेनमा... थप हेर्नुहोस्

News-Image

युक्रेनमा सेना नपठाउने नेटोको निर्णय, रुसलाई हमला रोक्न आग्रह

  • २०७८ फाल्गुन १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

उत्तर एटलान्टिक सन्धी संगठन, (नेटो)ले युक्रेनभित्र सेना नपठाउने भएको छ । नेटोका महासचिवले बिहीबार दिएको जानकारी अनुसार नेटोले आफ्ना सेनाहरु स्वतन्त्रताको खोजी गरिरहेका युक्रेनका पूर्वी भू-भागका दुई सहरमा पठाउन सक्ने तर युक्रेनभित्र नै सेना नपठाउने नि... थप हेर्नुहोस्