अन्तर्राष्ट्रिय

News-Image

युक्रेनमा संकटकाल घोषणा

  • २०७८ फाल्गुन १२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

युक्रेनमा संकटकालको घोषणा गरिएको छ । युक्रेनको सरकारले बिहीबार संकटकालको घोषणा गरेको जनाएको हो । युक्रेनको सरकारले आजै मध्यरातिदेखि लागू हुनेगरी भनी देशभरका लागि संकटकालको घोषणा गरेको हो । यो संकटकाल ३० दिनका लागि घोषणा गरिएको छ । बुधबारको संसद बै... थप हेर्नुहोस्

News-Image

ब्राजिलमा भारी वर्षा जारी, बाढीको प्रकोप कायमै

  • २०७८ फाल्गुन ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

ब्राजिलको पर्यटकीय सहर पेट्रोपोलिस र राजधानी सहर रहेको रियो डि जेनेरियो राज्यमा भारी वर्षा जारी नै रहेको बताइएको छ । छैठौँ दिन पनि यहाँ बाढी कायमै रहेको यहाँका मौसम सम्बन्धी अधिकारीहरुले जनाएका छन् । ती अधिकारीहरुले दिएको जानकारीअनुसार हाल यहाँ वर्षा... थप हेर्नुहोस्

News-Image

३८ जनालाई मृत्युदण्डको फैसला

  • २०७८ फाल्गुन ७, शनिबार
  • नवकान्तिपुर संवाददाता

भारतको अहमदावादमा भएको बम विस्फोटनको घटनामा दोषी ठहरिएका ३८ जनालाई मृत्युदण्डको फैसला गरिएको छ । गुजरातको विशेष अदालतले सन् २००८ मा भएको घटनामा संलग्न भई दोषी ठहरिएका उनीहरूलाई शुक्रवार मृत्युदण्डको फैसला सुनाएको हो । घटनामा दोषी दाबी गरिएको ४९ जनाला... थप हेर्नुहोस्

News-Image

ब्राजिलमा सडकहरू नै खोलामा परिणत भएपछि…

  • २०७८ फाल्गुन ५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

ब्राजिलमा व्यापक वर्षाका कारण सडकहरू नै खोलामा परिणत भएपछि हजारौँ प्रभावित बनेका अधिकारीहरूले बिहीबार बताएका छन् । एक पर्यटकीय सहर पेट्रोपोलिस र रियो डि जेनेरियोमा आएको विनाशकारी बाढी र पहिरोमा परी करिब एक सय जनाको मृत्यु भएको छ । त्यहाँ केही दिनद... थप हेर्नुहोस्

News-Image

युक्रेनका विषयमा यसो भने अमेरिकी राष्ट्रपति बाइडेनले

  • २०७८ फाल्गुन ४, बुधबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रुसको सम्भावित हमलाको विषयमा अमेरिकाले कूटनीतिक समाधान खोजेको स्पष्ट गरेका छन् ।उनले अझै पनि रुसले युक्रेनमा हमला गर्ने सम्भावना नटरेको बताए । उनले भनेका छन् ,  'हमलाको सम्भावना अझै उच्च रहेको छ र यदि त्यसो भए... थप हेर्नुहोस्

News-Image

मेरिल्याण्डमा ‘ब्लड डोनर्स अफ अमेरिका’ गठन

  • २०७८ फाल्गुन १, आईतवार
  • ठाकुर कोइराला

  संयुक्त राज्य अमेरिकाको मेरिल्याण्डमा हालै नौ पदस्यीय ‘ब्लड डोनर्स अफ अमेरिका’ (बीडीए) मेरिल्याण्ड शाखा गठन भएको छ । सुशील पंगेनीको संयोजकत्वमा गठन भएको कमिटीमा सह–संयोजकमा किरण पण्डित, महासचिवमा तारा खराल न्यौपाने, सचिवमा रीना केसी गौतम, क... थप हेर्नुहोस्

News-Image

बस दुर्घटना हुँदा २० जनाको मृत्यु, ३३ जना घाइते

  • २०७८ माघ २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

उत्तरी पेरुको ला लिबर्टाड विभागको पाटज प्रान्तमा बुधबार एक यात्रुवाहक बस करिब १०० मिटर गहिरो खाडलमा खस्दा कम्तीमा २० जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् । क्षेत्रीय स्वास्थ्य विभागले स्थानीय समय अनुसार बुधबार करिब १४:४० मा टायबाम्बा र ह्... थप हेर्नुहोस्

News-Image

इनारमा खसेका ५ वर्षीय बालकको चारदिन पछि मृत्यु

  • २०७८ माघ २३, आईतवार
  • नवकान्तिपुर संवाददाता

मोरक्कोमा इनारमा खसेका ५ वर्षीय बालकको मृत्यु भएको छ । ३२ मिटर लामो साँघुरो इनारमा खसेका रायन नाम गरेका ती बालकको जीवितै उद्दारका लागि सरकारले चारदिन निरन्तर प्रयास गरेको थियो । तर उद्दारको दुःखद अन्त्य भएको छ । बालकलाई इनारबाट निकाल्दा घटनास्थलमा... थप हेर्नुहोस्

News-Image

भारतमा कोरोना संक्रमितको संख्या निरन्तर घट्दै

  • २०७८ माघ १९, बुधबार
  • नवकान्तिपुर संवाददाता

भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप एक लाख ६१ हजार ३८६ जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार सोही अवधिमा कोरोनाकै कारण अरु एक हजार ७३३ जनाको मृत्यु भएको छ । जवकी अघिल्लो दिन नयाँ सङ्क्रमितहरुको सङ्ख्या एक ला... थप हेर्नुहोस्

News-Image

लकडाउन उल्लङ्घन गरेर भोजभतेर गरेका प्रधानमन्त्री बोरिसले माफी मागे

  • २०७८ माघ १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कोरोना महामारी नियन्त्रणको लागि लगाइएको लकडाउनको उल्लङ्घन गरेर भोजभतेर गरेका बेलायती प्रधानमन्त्री बोरिस जोनसनले माफी मागेका छन् । प्रधानमन्त्री जोनसनले संसदमा सम्बोधन गर्दै आफूबाट गलत काम भएको भन्दै माफी मागेका हुन् । लकडाउनका बेला प्रधानमन्त्रील... थप हेर्नुहोस्