अन्तर्राष्ट्रिय

News-Image

भारतमा घट्न थाले कोरोना संक्रमित

  • २०७८ माघ ११, मंगलवार
  • नवकान्तिपुर संवाददाता

भारतमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का २ लाख ५५ हजार नयाँ संक्रमित थपिएका छन्। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अघिल्लो २४ घण्टाको तुलनामा भारतमा नयाँ संक्रमितको संख्या ५० हजारभन्दा धेरैले घटेको हो। यसअघि सोमबार पनि भारतमा नयाँ संक्रमितको संख्या क... थप हेर्नुहोस्

News-Image

भारतमा घट्न थाल्यो कोरोना संक्रमणदर

  • २०७८ माघ १०, सोमबार
  • नवकान्तिपुर संवाददाता

उच्च बिन्दुमा पुग्ने क्रममा रहेको भारतमा थप तीन लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ लाख ८ हजार २६९ जना कोरोना संक्रमित थपिएका हुन् । पछिल्ला तीन दिन भारतमा क्रमस संक्रमणदरमा कमी आएको छ । यही अवधिमा २ लाख ३८ हजार १२७ ज... थप हेर्नुहोस्

News-Image

विश्वभर एकैदिन थपिए करिब ३३ लाख कोरोना संक्रमित, ८ हजारभन्दा बढीको मृत्यु

  • २०७८ माघ ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

ओमिक्रोन भेरियन्टको प्रभावले विश्वभर पछिल्लो २४ घण्टामा ३२ लाख ८० हजार २१६ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै विश्वभर कुल संक्रमितको संख्या ३३ करोड ८९ लाख नाघेको छ। पछिल्लो केही दिनदेखि अमेरिका र युरोपमा संक्रमण बढेसँगै दैनिकसंक्रमितको संख्यासमे... थप हेर्नुहोस्

News-Image

भारतमा एकैदिन थपिए २ लाख ३८ हजार कोरोना संक्रमित

  • २०७८ माघ ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप दुई लाख ३८ हजार १८ जना सङ्क्रमित भएका छन् । अघिल्लो दिनको तुलनामा दैनिक सङ्क्रमितहरुको सङ्ख्या घटेको देखिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ । सोमबार सार्वजनिक गरिएको विवरणअनुसार एक दिनअघिको... थप हेर्नुहोस्

News-Image

विश्वभर एकैदिन थपिए १९ लाखभन्दा बढी कोरोना संक्रमित, ५ हजारको मृत्यु

  • २०७८ माघ ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

विश्वभर पछिल्लो २४ घण्टामा १९ लाखभन्दा बढी कोरोना संक्रमित भएका छन्। जसमध्ये सबैभन्दा बढी अमेरिकामा ३ लाख २८ हजार रहेका छन्। यस्तै, भारतमा २ लाख २२ हजार, ब्राजिलमा ७६ हजार, बेलायतमा ८४ हजार, फ्रान्समा १ लाख २ हजार, स्पेनमा १ लाख १० हजार र अर्जेन्टिना... थप हेर्नुहोस्

News-Image

यस्तो छ कोरोनाबाट अति प्रभावित देशहरुको तथ्याङ्क (सूचीसहित)

  • २०७८ माघ ३, सोमबार
  • नवकान्तिपुर संवाददाता

विश्वभर पछिल्लो २४ घण्टामा १९ लाखभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । वल्डोमिटरस डट इन्फोको तथ्याङ्क अनुसार विश्वमा एकै दिन १९ लाख ४२ हजार ४८ जना सङ्क्रमित थपिएका हुन् । योसँगै विश्वमा ३२ करोड ८६ लाख ७७ हजार ७०८ जना कोरोनाबाट सङ्क्रमित भएको... थप हेर्नुहोस्

News-Image

प्रशान्त महासागरमा ज्वालामुखी विस्फोटः जापान, अमेरिका र रुसमा सुनामी आउने चेतावनी

  • २०७८ माघ २, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रशान्त महासागरमा भएको ज्वालामुखी विस्फोटले जापान र अमेरिकाले सुनामी आउन सक्ने चेतावनी दिएका छन्। ज्वालामुखी विस्फोट भएकाले सुनामीको जोखिम बढेको भन्दै त्यहाँका मौसम विभागले चेतावनी दिएका हुन्। जापानको मौसम विभागले ३ मिटर उचाइमा सुनामीको लहर आउन सक्... थप हेर्नुहोस्

News-Image

भारतमा एकैदिन थपिए २ लाख ६९ हजार कोरोना संक्रमित

  • २०७८ माघ २, आईतवार
  • नवकान्तिपुर संवाददाता

भारतमा पछिल्लो २४ घण्टामा २ लाख ६८ हजार ९९९ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा एक लाख २८ हजार ८६६ जना संक्रमणमुक्त भएका छन् भने ३१४ संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कुल संक्रमितको संख्या ३ करोड ७१ लाख १९ हजार ९६१ पुगेको छ । तीमध्ये ... थप हेर्नुहोस्

News-Image

बाइडेनको खोप नीतिमाथि अमेरिकी सर्वोच्च अदालतले रोक

  • २०७८ पुष ३०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी राष्ट्रपति जो बाइडेनको खोप नीतिमाथि अमेरिकी सर्वोच्च अदालतले रोक लगाएको छ । ठूला कम्पनीका कर्मचारीले खोप लगाउनुपर्ने र साप्ताहिक रूपमा आफ्नै खर्चमा कोभिड परीक्षण गर्नुपर्ने भन्ने राष्ट्रपति बाइडेनको नीतिलाई सर्वोच्चले रोक लगाएको हो । कम्तीमा... थप हेर्नुहोस्

News-Image

अष्ट्रेलियाको तापक्रम वृद्धिमा नयाँ रेकर्ड कायम

  • २०७८ पुष ३०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

अष्ट्रेलियामा तापक्रम वृद्धिको उच्च रेकर्ड कायम भएको छ । सन् १९६२ मा दक्षिण अष्ट्रेलियामा मापन गरिएको ५० दशमलव ७ डिग्री सेन्टिग्रेड तापक्रम बराबर उत्तरी अष्ट्रेलियाको अनस्लोमा पनि हालै त्यत्ति नै तापक्रम मापन गरिएको छ । आज अनस्लोमा तापक्रम अझै केही ... थप हेर्नुहोस्