चीनले कोरोना भाइरसविरुद्धको भ्याक्सिन डिसेम्बरसम्म विश्व बजारमा ल्याउने दाबी गरेको छ । चीनको सम्पत्ति पर्यवेक्षण तथा प्रशासन परिषद्ले शनिबार सामाजिक सन्जालमा एक पोष्ट गर्दै उक्त दाबी गरेको हो । वुहान इन्सटिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स र बेइजिङ इ... थप हेर्नुहोस्
भारतमा कोरोना भाइरसको संक्रमणबाट ५ हजार १ सयभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २०५ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार १८१ पुगेको हो । एकै दिन ८ हजार ३३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एसिया... थप हेर्नुहोस्
भारतमा नरेन्द्र मोदी नेतृत्वमा बनेको सरकारको दोस्रो कार्यकालको पहिलो वर्ष शनिबार पूरा भएको छ । यस अवसरमा प्रधानमन्त्री मोदीले एक चिठ्ठी लेखेर देशबासीप्रति आभार प्रकट गरेका छन् । चिठ्ठीको सुरुवातमा उनले लेखेका छन् ‘कोरोना महामारीका कारण सामान्य परि... थप हेर्नुहोस्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँग अमेरिकाको सम्बन्ध समाप्त गर्ने घोषणा गरेका छन् । कोरोना भाइरस महामारीलाई लिएर डब्लुएचओले चीनलाई जिम्मेवार बनाउन नसकेको आरोप ट्रम्पको छ । उनले लगातार डब्लुएचओले चीनको पक्ष लिएको ... थप हेर्नुहोस्
अमेरिकामा टेलिभिजनमा प्रत्यक्ष समाचार सम्प्रेषण गरिरहेका पत्रकारलाई प्रहरीले हत्कडी लगाइएको छ । अमेरिकी टेलिभिजन सिएनएनका एक पत्रकारलाई प्रहरीले मिनियापोलसमा भइरहेको प्रदर्शनको समाचार सम्प्रेषण गर्दागर्दैको समयमा हत्कडी लगाएर पक्रेको हो । मिनियापो... थप हेर्नुहोस्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)सँगको सम्बन्ध पूर्ण रुपमा तोड्ने बताएका छन् । ट्रम्पले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि कुनै प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना गर्दै आइरहेका थिए । संयुक्त राष्ट्र स... थप हेर्नुहोस्
भारतमा बितेको २४ घण्टामा थप ७४६६ जना कोरोना संक्रमित थपिएका छन् । यो भारतमा एकै दिन संक्रमित पुष्टि भएको सबैभन्दा अधिक संख्या रहेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट ४७०६ मानिसको मृत्यु भए... थप हेर्नुहोस्
भारत सरकारले सकारात्मक पहल गरिए मात्र सीमा सम्बन्धमा नेपालसँग वार्ता गर्ने बताएको छ । भारतको विदेश मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अनुराग श्रीवास्तवले सीमालाई लिएर भारत र नेपालबीच देखिएको पछिल्लो तनावका सम्बन्धमा वार्ताका लागि रचनात... थप हेर्नुहोस्
रसियाको राजधानी मस्कोमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या यसअघि भनिएको भन्दा दोब्बर बढी भएको खुलेको छ। बिबिसीमा प्रकाशित समाचारका अनुसार अप्रिल महिना यसअघि बताइभन्दा दोब्बर बढी मानिसको ज्यान गएको उल्लेख छ। रसियामा संक्रमण शुरू हुँदा सबैभन्दा बढ... थप हेर्नुहोस्
एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण भारतमा देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा एकै दिन ७ हजार ३०० जनामा संक्रमण पुष्टि भएसँगै त्यहाँ संक्रमितको संख्या १ लाख ६५ हजार ३८६ पुगेको छ । योसँगै भारतले संक्रमणमा एसियाली मुलुकमा टर्कीलाई ... थप हेर्नुहोस्