अन्तर्राष्ट्रिय

News-Image

ट्रम्प समर्थकद्वारा अमेरिकी संसद भवनमा हतियारसहित आक्रमण, १ जनाको मृत्यु

  • २०७७ पुष २३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले अमेरिकी संसद भवन क्यापिटल बिल्डिङभित्र आक्रमण गरेका छन् । अमेरिकी कंग्रेसमा जो बाइडनको जितको पुष्टि गर्न छलफल भइरहेका बेला ट्रम्प समर्थकले हमला गरेका हुन् । सदनमा बहस चलिरहेकै बेला अचानक ट्रम्प समर्थकहरू क... थप हेर्नुहोस्

News-Image

दक्षिण कोरियाले बनायो बिमानभन्दा छिटो कुद्‍ने रेल

  • २०७७ पुष २२, बुधबार
  • नवकान्तिपुर संवाददाता

कोरियाली रेलमार्ग अनुसन्धान संस्थान ‘कोरेल’ले विश्वको सबैभन्दा द्रुतगतिमा कुद्‍ने रेलको सफल परीक्षण सम्पन्न गरेको छ । ‘कोरेल’को पछिल्लो रेल संस्करण हाइपरट्युब रेल प्रतिघण्टा एक हजार किलोमिटरका दरले कुद्‍न सफल भएको ‘कोरेल’ले बताएको छ । हाइपरट्युब क... थप हेर्नुहोस्

News-Image

न्यू इयरको दिन सामूहिक बलात्कारमा परेकी युवतीको निधन

  • २०७७ पुष २१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नयाँ वर्षको अघिल्लो रात ‘न्यू इयर इभ’ पार्टी मनाउन साथीहरुसँग गएकी एक एयर होस्टेसको सामूहिक बलात्कारका कारण मृत्यु भएपछि यो विषयले सामाजिक संजालमा ठूलो तरंग ल्याएको छ । फिलिपिन्सकी यी एयरहोस्टेसलाई पार्टीकै क्रममा सामूहिक बलात्कार गरिएको र सोही कारण ... थप हेर्नुहोस्

News-Image

बेलायतमा पुनः देशव्यापी लकडाउन घोषणा

  • २०७७ पुष २१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले फेरि देशव्यापी लकडाउनको घोषणा गरेका छन् । कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि उनले फेब्रुअरी मध्यसम्मको लागि लकडाउनको घोषणा गरेका हुन् । लकडाउन घोषणा गर्दै प्रधानमन्त्री जोनसनले मंगलबारदेखि घरबाहिर निस्... थप हेर्नुहोस्

News-Image

वाइडेनलाई जितको आधिकारिता रोक्ने ट्रम्पको अन्तिम प्रयास

  • २०७७ पुष १९, आईतवार
  • नवकान्तिपुर संवाददाता

अमेरिकामा रिपब्लिकन सिनेटरहरु राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको जितलाई आधिकारिकता प्रदान गर्नबाट रोक्ने अन्तिम प्रयासमा लागेका छन् । नोभेम्बर ३ मा भएको चुनावमा धाँधली भएको आरोप लगाउँदै आएका राष्ट्रपति डोनाल्ड ट्रम्पले अझै हार स्वीकारेका छैनन् । नयाँ... थप हेर्नुहोस्

News-Image

ट्रम्पको भिटो अमेरिकी संसदद्वारा अस्वीकार

  • २०७७ पुष १८, शनिबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी संसदका दुबै सदनले पारित गरेको सुरक्षा खर्च सम्बन्धी विधेयक रोक्न राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रयोग गरेको भिटो अमेरिकी संसद कँग्रेसले अस्वीकार गरेको छ । राष्ट्रपति ट्रम्पको कार्यकालमै पहिलोपटक यसरी संसदले राष्ट्रपतिले प्रयोग गरेको भिटो अस्वीक... थप हेर्नुहोस्

News-Image

चीनमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट

  • २०७७ पुष १७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

चीनमा कोरोना भाइरसको नयाँ भेरियन्टको पहिलो संक्रमित फेला परेका छन् । कोरोना भाइरसको संक्रमणको सुरुवात एक वर्ष अघि चीनबाट नै भएको थियो, त्यसपछि यो संसारभरी फैलिएको हो । तर यो नयाँ भेरियन्टका सबैभन्दा धेरै संक्रमित बेलायतमा भेटिएका छन् । समाचार एजेन... थप हेर्नुहोस्

News-Image

नयाँ कोरोना फैलिएपछि दिल्लीमा कर्फ्यु घोषणा

  • २०७७ पुष १६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरसको नयाँ स्ट्रेन फैलिएपछि भारतको राजधानी नयाँ दिल्लीमा कर्फ्यु घोषणा गरिएको छ। अंग्रेजी नयाँ वर्ष मनाउने क्रममा भीडभाड गर्दा महामारी झनै फैलने भन्दै दिल्ली आपतकालिन प्राधिकरण (डीडीएमए) ले आज राती र भोलि रातभर कर्फ्यु गराउने घोषणा गरेको हो।... थप हेर्नुहोस्

News-Image

भारतमा भटाभट भेटिन थाले नयाँ कोरोना संक्रमित, आज थपिए १३ जना

  • २०७७ पुष १५, बुधबार
  • नवकान्तिपुर संवाददाता

भारतमा पहिलेको भन्दा बढी संक्रामक मानिएको नयाँ कोरोनाबाट संक्रमितको संख्या २० पुगेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार बुधबार थप १३ जनामा यसको संक्रमण पुष्टि भएको हो। यसअघि ७ जनामा यसको पुष्टि भइसकेको छ। यी संक्रमित भारतका कुन प्रदेशका व्यक्ति हु... थप हेर्नुहोस्

News-Image

भारतमा छ जनामा देखियो नयाँ प्रकारको कोरोना भाइरस

  • २०७७ पुष १४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

भारतमा एक करोडभन्दा धेरै मानिसलाई कोरोना भाइरसको सङ्क्रमण भइसकेको छ । यूकेमा यही महिनाको शुरुमा पहिलोपटक पत्ता लागेको नयाँ प्रकारको कोरोना भाइरसबाट ६ जना भारतीय पनि सङ्क्रमित भएको पुष्टि गरिएको छ। ती सबैजना हालसालै यूकेबाट फर्किएका थिए। भारत सरकार... थप हेर्नुहोस्