अन्तर्राष्ट्रिय

News-Image

दक्षिण सुडानका १० क्याबिनेट मन्त्रीमा कोरोना सङ्क्रमण पुष्टि

  • २०७७ जेष्ठ ९, शुक्रबार

दक्षिण सुडानका १० क्याबिनेट मन्त्रीहरुमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । दक्षिण सुडानका सूचना प्रसारण मन्त्री माइकल माकुईले बीबीसीसँग भने, 'सङ्क्रमित भएका सबै नेता आआफ्नो क्षेत्रमा लगातार काम गरिरहेका थिए र कोरोना भाइरस महामारीसँग लड्नका लागि... थप हेर्नुहोस्

News-Image

पाकिस्तान विमान दुर्घटनाः १०७ जनाको मृत्यु

  • २०७७ जेष्ठ ९, शुक्रबार

पाकिस्तानमा शुक्रबार दुर्घटना भएको विमानमा रहेका ९९ जना यात्रु र ८ जना चालक दलका सदस्य गरी कुल १०७ जनाको मृत्यु भएको छ । कराँचीका मेयरले विमानमा सवार सवैको मृत्यु भएको पुष्टि गरेका हुन् । मेयर वासिम अख्तरले विमन खसेकाले कम्तीमा ५, ६ ओटा घर ध्वस्त भएक... थप हेर्नुहोस्

News-Image

९० भन्दा बढी यात्रु बोकेको विमान अवतरण गर्न लाग्दा दुर्घटना

  • २०७७ जेष्ठ ९, शुक्रबार

लाहोरबाट कराँची फर्किरहेको पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको विमान अवतरण गर्न लाग्दा दुर्घटना भएको पाकिस्तानी सन्चार माध्यमहरुले जनाएका छन् । विमानमा ९० भन्दा बढी मानिस सवार रहेको जनाइएको छ । जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थलको नजिकै विमान दुर्घटना... थप हेर्नुहोस्

News-Image

‘सामाजिक दूरी कायम गरेको भए अमेरिकामा ३६ हजारको ज्यान बाँच्थ्यो’

  • २०७७ जेष्ठ ९, शुक्रबार

संयुक्तराज्य अमेरिकाले यदि समयमै सामाजिक दुरी कायम गर्ने खालको नीति लिएको भए अमेरिकाका कोरोना भाइरसको संक्रमणबाट कम्तीमा पनि ३६ हजार मानिसको ज्यान बाँच्न सक्ने हालै गरिएको एक अनुसन्धानले देखाएको छ । अमेरिकाले मार्च १५ पछि नागरिकबीच सामाजिक दुरी का... थप हेर्नुहोस्

News-Image

भारतमा कोरोना संक्रमितको संख्या एक लाख १८ हजार नाघ्यो

  • २०७७ जेष्ठ ९, शुक्रबार

भारतमा शुक्रबारसम्म कोभिड–१९ संक्रमितको संख्या एक लाख १८ हजार ४४७ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । शुक्रबार बिहान जारी तथ्याङ्कअनुसार भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या ३ हजार ५८३ जना पुगेको छ । यस संक्रमणबाट... थप हेर्नुहोस्

News-Image

मास्कको विरोधमा उभिएका ट्रम्पले अन्ततः लगाए मास्क

  • २०७७ जेष्ठ ९, शुक्रबार

अन्ततः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मास्क लगाउन बाध्य भएका छन् । ट्रम्पले बिहीबार फोर्ड मोटर कम्पनीको मिशिगनस्थित प्लान्टको भ्रमणको क्रममा केहीबेर मास्क लगाएका हुन् । उनले पत्रकारहरुको नजरबाट भने मास्क लगाएको अवस्थामा आफूलाई देखाएनन् । मिशिगन... थप हेर्नुहोस्

News-Image

भारतबाट आयो दु:खद् खबर, एकै दिन भेटिए ६ हजारभन्दा बढी कोरोना संक्रमित

  • २०७७ जेष्ठ ९, शुक्रबार

भारतमा कोरोना भाइरस संक्रमितको संक्रमितको संख्या १ लाख १८ हजार नाघेको छ । एकै दिन थप ६ हजार १९८ जनामा संक्रमण देखिएको छ । योसँगै त्यहाँ कुल संक्रमितको संख्या १ लाख १८ हजार २२६ पुगेको हो । यो समाचार तयार पार्दासम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट ... थप हेर्नुहोस्

News-Image

अंपुन आँधीले भारतमा ७२ जनाको मृत्यु

  • २०७७ जेष्ठ ९, शुक्रबार

बंगाल खाडीमा बनेको अंपुन नामको  आँधी (चक्रवात)का कारण  भारत र बंगालदेशमा कम्तिमा ८४ जनाको मृत्यु भएको छ । आँधीको प्रभावले भारतको पश्चिम बंगालमा मात्रै ७२ जनाको मृत्यु भएको छ भने बंगलादेशमा १२ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । विहीबार करिव ३ घण... थप हेर्नुहोस्

News-Image

जातीय गालीविरुद्ध अभिनेत्री अनुष्कालाई ‘लिगल नोटिस’

  • २०७७ जेष्ठ ८, बिहीबार

हालै ओटीटी प्लेटफर्ममा रिलिज गरेको वेब सिरिजका कारण विवादमा तानिएकी अभिनेत्री अनुष्का शर्मालाई ‘लिगल नोटिस’ पठाइएको छ । सिरिजमा बोलिएको एक संवादका कारण उनलाई उक्त नोटिस पठाइएको हो । उक्त संवादमा नेपाली समुदायका महिलाहरूलाई अपमान गरिएको भन्दै वकिल ... थप हेर्नुहोस्

News-Image

भारतमा २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित

  • २०७७ जेष्ठ ७, बुधबार

भारतमा कोरोना भाइरसबाट गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय सञ्चारका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ६११ जना संक्रमित भेटिएका हुन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्... थप हेर्नुहोस्