अन्तर्राष्ट्रिय

News-Image

साउदी अरेबियाका राजा र अमेरिकी राष्ट्रपति ट्रम्पबिच टेलिफोन वार्ता

  • २०७७ बैशाख २७, शनिबार

अमेरिका र साउदी अरेबियाले दुई देशबिचको सहकार्य बलियो बनाउने प्रतिबद्धता दोहोर्‍याएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र साउदी अरेबियाका राजा सलमानबिच शुक्रबार भएको टेलिफोन वार्तामा रक्षा साझेदारी बलियो बनाउने पक्षमा छलफल भएको ह्वाइट हाउसले ... थप हेर्नुहोस्

News-Image

लकडाउन खुकुलो बनाउने अष्ट्रेलियाको तयारी

  • २०७७ बैशाख २७, शनिबार

कोरोना भाइरसको महामारी फैलिएपछि त्यसको संक्रमणबाट जोगिन अष्ट्रेलियाले जारी राखेको लकडाउनलाई खुकुलो बनाउने तयारी गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले लकडाउन खुकुलो बनाउदै जनजीवन सामान्य बनाउने प्रधानमन्त्री मोरिसनले घोषणा गरेलगत्तै त्यसको तय... थप हेर्नुहोस्

News-Image

अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिका नजिकका सहयोगीमा कोरोना भाइरसको संक्रमण

  • २०७७ बैशाख २७, शनिबार

अमेरिकी उपराष्ट्रपति माइक पेन्सी प्रेस सेक्रेटरी केटी मिलर कोरोना भाइरसबाट संक्रमित भएकी छन् । शुक्रबार उनमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको हो । त्यसको दुई दिनअघि राष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगीलाई पनि कोरोना भाइरस रहेको पुष्टि भएको थियो... थप हेर्नुहोस्

News-Image

चीनले कोरोना भाइरसको उत्पत्तिबारेको अनुसन्धानमा सहयोग गर्ने

  • २०७७ बैशाख २६, शुक्रबार

चीनले कोरोना भाइरस (कोभिड–१९) को उत्पतिबारे हुने अनुसन्धानमा सहयोग गर्ने बताएको छ । कोरोना भाइरसको उत्पतिबारे विश्व स्वास्थ्य संगठनले गर्ने अनुसन्धानमा सहयोग गर्ने चीनले बताएको हो । तर उक्त अनुसन्धान राजनीतिक नभई वैज्ञानिक हुनुपर्ने चीनको भनाई छ ।... थप हेर्नुहोस्

News-Image

भारतमा रेलले किच्दा १५ मजदुरको मृत्यु

  • २०७७ बैशाख २६, शुक्रबार

भारतको महाराष्ट्रको औरंगाबादमा मालबाहक रेलले किचेपछि १५ जना मजदुरको मृत्यु भएको छ । घटनास्थलमै १५ जनाको मृत्यु भएको छ भने गम्भीर घाइते पाँचजनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । उनीहरु सबै रेलको पटरी नजिकै सुतिरहेका अवस्थामा रेलले किचेको अनु... थप हेर्नुहोस्

News-Image

भारतमा कोरोनाको संक्रमणबाट १ हजार ८८९ जनाको मृत्यु, ५६ हजार संक्रमित

  • २०७७ बैशाख २६, शुक्रबार

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट भारतमा ज्यान गुमाउनेको संख्या १ हजार ८८९ पुगेको छ । गएको २४ घण्टामा कोरोनाका कारण थप १०४ जनाले ज्यान गुमाएसँगै भारतमा मृतकको संख्या १ हजार ८८९ पुगेको छ । भारतमा एकैदिन थप ३ हजार ३६४ जना... थप हेर्नुहोस्

News-Image

अमेरिकामा चिनियाँ प्राध्यापकको गोली हानी हत्या

  • २०७७ बैशाख २५, बिहीबार

कोरोना भाइरस (कोभिड–१९) को विषयमा अध्ययन गरिररहेका चिनियाँ प्राध्यापक बिङ लीको अमेरिकामा गोली हानी हत्या भएको छ । युनिभर्सिटी अफ पिट्सबर्गको स्कुल अफ मेडिसिन विभागका सहायक प्राध्यापक रहेका ३७ वर्षीय ली शनिबार आफ्नै घरमा मृत भेटिएका थिए । स्थानीय प... थप हेर्नुहोस्

News-Image

दोहोरो भिडन्तमा हिजबुल कमान्डर मारिए

  • २०७७ बैशाख २५, बिहीबार

भारतको पुल्वामा जिल्लाको दुई स्थानमा जारी भिडन्तमा भारतीय सुरक्षाबलहरूले ६ आतङ्कीलाई मारेको छ। पुलवामाको अवन्तीपोरा भिडन्तमा हिजबुल कमाण्डर पनि मारिएका छन् । रियाज नायक हिजबुल कमाण्डर र बुरहान वानीको नजिकका साथी थिए । रियाज २०२० मा आतङ्की संगठन हिजबु... थप हेर्नुहोस्

News-Image

वर्षमा १३ महिना हुने देश, अहिले चल्दैछ २०१३

  • २०७७ बैशाख २५, बिहीबार

अहिले धेरैजसो देशहरुले नयाँ वर्ष २०२० मनाईसकेको छ । तर संसारमा एउटा यस्तो देश छ जहाका मानिसहरु अहिले २०१३ मनाईरहेका छन् । यति मात्रै होइन त्यो देशमा १ वर्ष १२ महिनाको नभएर १३ महिनाको हुने गर्छ । यो देशको नाम हो इथियोपिया । इथियोपियाको राजधानी अदीस अब... थप हेर्नुहोस्

News-Image

लकडाउनमा श्रीमती माइतीमा फसेकोले श्रीमानले गरे प्रेमिकासँग विवाह

  • २०७७ बैशाख २५, बिहीबार

लकडाउनका बेला भारतको बिहार राज्यमा एउटा अनौठो घटना सार्वजनिक भएको छ । हुनत हामी प्रायः जसो हरेक दिन केहि न केहि अनौठा खबर सुनि नै रहेका हुन्छौँ । भारतको बिहारमा बस्ने एक महिला लकडाउन भन्दा एक हप्ता अगाडि माईत गएकी थिइन् । उनी अचानक भएको लकडाउनका क... थप हेर्नुहोस्