भारतका गृहमन्त्री अमित शाहले छिमेकी देशहरुसँगको सीमा विवादलाई लिएर कडा अभिव्यक्ति दिएका छन् । उनले आफ्नो देशको सीमा अतिक्रमण गर्नु कुनै बच्चाको खेल नभएको भन्दै यस्तो गर्न खोज्नेले दण्डित गर्ने बताएका छन्। भारत र चीनबीच एक महिनादेखि सीमा क्षेत्रमा ... थप हेर्नुहोस्
कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा ४ लाख ६ हजार १९२ जनाको मृत्यु भईसकेको छ भने ७० लाख ९१ हजार ६३४ जनालाई संक्रमण भएको छ । त्यस्तै ३४ लाख ६१ हजार ६१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५३... थप हेर्नुहोस्
अनलक-१ घोषणासँगै भारतमा आज (सोमबार) देखि सपिङ्ग मल, रेष्टुरेन्ट र धार्मिक स्थल सुचारु भएका छन् । भारतले यो निर्णय यस्तो बेला गरेको छ जब आइतबार दैनिक संक्रमणले रेकर्ड तोड्दै ९ हजार ९७१ नयाँ संक्रमित थपिएका थिए । भारतमा संक्रमितको संख्या इटाली, स्पे... थप हेर्नुहोस्
बेलायतमा रंगभेदविरुद्धको आन्दोलनको क्रममा प्रदर्शनकारीले ब्रिस्टोलमा रहेको ‘स्लेभ ट्रेडर्स’ अर्थात दास व्यापारीको प्रतिमा ढलाएका छन् । प्रदर्शनकारीले १७ औँ शताब्दीको सो प्रतिमा ढलाएर हार्बर तटीय क्षेत्रको पानीमा फालेका हुन् । बेलायतमा दोस्रो दिन आ... थप हेर्नुहोस्
चीनमा पछिल्लो २४ घण्टामा ६ जनामा कोरोना भाइरसका सङ्क्रमण देखिएको छ। यी ६ जनामध्ये पाँचजना सङ्क्रमितमा कुनै लक्षण देखिएका थिएनन्। नेशनल हेल्थ कमिशनका अनुसार पाँचजनामा कोरोनाका कुनै पनि लक्षण देखिएका थिएनन्। रोयटर्सका अनुसार एक दिन अघि मात्रै तीन नय... थप हेर्नुहोस्
कोरोना भाइरसको महामारीबाट गुज्रिरहेको नेपाललाई बेलायतले १ करोड पाउण्ड स्ट्रलिङ सहयोग गरेको छ । बेलायती सरकारले डिपार्टमेन्ट फर इन्टरनेशनल डेभलपमेन्ट (डिफिड) मार्फत उक्त सहयोग गरेको हो । डिफिडले कोरोना सङ्क्रमणको न्यूनीकरण र उपचारका लागि यसअघि ८२ ल... थप हेर्नुहोस्
अमेरिकाको बफेलो प्रहरीका दुई प्रहरीमाथि ‘सेकेण्ड–डिग्री एसल्ट’ को मुद्दा दर्ता भएको छ । गएको बिहीबार राति न्यूयोर्कको बफेलोमा रंगभेद विरुद्धको प्रदर्शनमा आएका ७५ वर्षका व्यक्तिलाई धकेलेर लडाउने दुई प्रहरीविरुद्ध उजुरी दर्ता भएको हो । प्रहरी अधिकार... थप हेर्नुहोस्
विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले भारतमा पनि तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । भारतमा अहिले कोरोना व्यापक बन्दै गएको छ । भारतमा बितेको २४ घण्टामा २ सय ९७ जनाले ज्यान गुमाएका छन् भने १० हजार ४ सय नयाँ संक्रमित थपिएका छन् । ... थप हेर्नुहोस्
ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले आफ्नो देश विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)बाट बाहिरिने चेतावनी दिएका छन् । उनले शुक्रबार डब्लुएचओलाई यस्तो चेतावनी दिएको अधिकारीहरुले जानकारी दिएका छन् । डब्लुएचओले यस्तै व्यवहार गरिरहयो भने ब्राजिल डब्लुएचओबाट ब... थप हेर्नुहोस्
भारतको जोधपुरबाट सार्वजनिक भएको एक भिडियोले सामाजिक सञ्जालमा सनसनी मच्चाएको छ । यो भिडियोमा मास्क नलगाएको भन्दै एक प्रहरीले एक व्यक्तिको गर्दन (घाँटी) घुँडाले थिचिरहेको देखिन्छ । सामाजिक सञ्जालमा मानिसहरुले यसलाई भारतको ‘जर्ज फ्लोइड’ हमलाको संज्ञा... थप हेर्नुहोस्