
अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनलले भारतमा आफ्नो काम बन्द गर्ने घोषणा गरेको छ । भारतको प्रवर्तन निर्देशनालय ९इडी० ले हालै संस्थाको खाता फ्रिज गरेपछि एम्नेष्टीले यो निर्णय लिएको हो । सरकारले गरेको ‘अवरोध तथा आक्रमण’ का कार... थप हेर्नुहोस्
नयाँ दिल्लीमा एक ७८ वर्षीय व्यवसायी र उनको पूरै परिवारलाई औषधि खुवाइ बेहोस पारेर घरका मूल्यवान सामानहरु चोरेर फरार भएका एक नेपाली ९ महिनापछि पक्राउ परेका छन् । दिल्ली पुलिसका अनुसार उनी फेसबुक पोस्टका कारण पक्राउ परेका हुन् । पुलिसले उनको फेसबुकलाई न... थप हेर्नुहोस्
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले केही मिनेटभित्रै कोभिड १९ पत्ता लगाउने एउटा परीक्षणले न्यून र मध्यम आय भएका मुलुकमा कोरोनाभाइरस पत्ता लगाउने कार्यक्षमतालाई उच्च रूपमा विस्तार गर्ने बताएको छ । स्वास्थ्यकर्मी र प्रयोगशाला कम भएका अल्पविकसित मुलु... थप हेर्नुहोस्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो १५ वर्षमा १० वर्ष आयकर नतिरेको न्युयोर्क टाइम्सले दाबी गरेको छ । आइतबार प्रकाशित समाचारमा उल्लेख गरिएअनुसार सन् २०१६ र २०१७ मा उनले केवल ७५० डलर आयकर बुझाएका थिए । न्युयोर्क टाइम्सले ट्रम्पको करको विवरण ... थप हेर्नुहोस्
मेक्सिकोको मध्य क्षेत्रीय प्रान्त ग्वानजुतोको एक रेष्टुरेन्टमा आइतबार बिहान भएको हिंसामा परी ११ जनाको ज्यान गएको छ । प्राप्त पछिल्लो समाचारअनुसार सो रेष्टुरेन्टमा गएका हतियारधारीहरुले आइतबार बिहानीपख सो रेष्टुरेन्टमा रहेका पाहुना र कर्मचारीहरुमाथि गो... थप हेर्नुहोस्
एक दाजुले आफ्नै बहिनीलाई पटक पटक बलात्कार गर्दै आएको खुलेको छ । भारतको लखनऊमा आफ्नै बहिनीलाई ८ वर्षदेखि निरन्तर बलात्कार गर्दै आएको खुलेको हो । आमाले पनि घटनाबारेमा लामो समयसम्म लुकाएर छोरालाई सहयोग गरेको पाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । छोर... थप हेर्नुहोस्
भारतका पूर्वमन्त्री जसन्वत सिंहको आज निधन भएको छ । ८२ वर्षको उमेरमा उनको निधन भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गरेर जनाएका छन् । भारतीय प्रधानमन्त्री मोदीले सिंहको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छन् । भाजपाका संस्थापक स... थप हेर्नुहोस्
ब्राजिलमा कोरोनाको महामारी रोकिने संकेत अझै देखिएको छैन । यहाँ प्रत्येक दिन हजारौँको संख्यामा कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । पछिल्लो अपडेटअनुसार ब्राजिलमा अहिलेसम्म कोरोनाबाट एक लाख ४० हजारभन्दा बढीको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा ९२९ ज... थप हेर्नुहोस्
यूक्रेनमा एक सैन्य विमान दुर्घटना हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ । एन्टोनिभ-२६ नामक उक्त विमान यूक्रेनको पुर्वी शहर खार्किभमा अवतरणका क्रममा दुर्घटना भएको हो । विमानमा खार्किभ एयर फोर्स विश्वविद्यालयका विद्यार्थी सवार थिए । विमानमा २७ जना सव... थप हेर्नुहोस्
बेलायतको लन्डनमा शुक्रबार प्रहरी कार्यालयमै एक प्रहरी मारिएका छन् । क्रोएडोन प्रहरी कार्यालयमा हिरासतमा लिइएका एक व्यक्तिले गोली चलाउँदा ती प्रहरीको मृत्यु भएको बताइएको छ । गोली लाग्दा प्रहरी गम्भीर घाइते भएका थिए । उनलाई त्यहीँनेर सामान्य उपचार ग... थप हेर्नुहोस्
