कोरोना भाइरसका कारण अहिले सारा विश्वमा व्यापार व्यवसायहरु बन्द भएका छन् । यस्तो अवस्थामा धेरै मानिसहरु ठूलो संकटको अवस्थामा रहेको छन् । यस्तै समस्यामा बेलायतको ग्रेट म्यान्चेस्टरमा बस्ने रेयान होयलेलाई पनि आईपर्यो । लकडाउनका कारण उनको कारोवार ठप्प... थप हेर्नुहोस्
भारतको राजधानी नयाँदिल्लीमा रहेको हिन्दु राओ अस्पतालमा कार्यरत एक नर्सलाई नोभेल कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएपछि अस्पताल बन्द गरिएको छ । नर्थ डीएमसी मेडिकल कलेज र हिन्दु राओ अस्पताल पूर्णरुपमा निर्मलीकरण गरुन्जेलसम्मका लागि अस्पताल बन्द गर... थप हेर्नुहोस्
नोभेल कोरोना भाइरसको संक्रमणको त्रासका कारण इटालीमा केही कैदीलाई रिहा गरिएको छ । रिहा हुनेमा केही माफियाका नाइेकहरु पनि रहेको सीएनएनले जनाएको छ । इटालीयन एन्टी-माफियाका एक अधिकारीलाई उदृत गर्दै सीएनएनले अधिकांश माफियाका नाइकेहरु रिहा भएको उल्लेख गरेक... थप हेर्नुहोस्
विश्वभर फैलिएको कोभिड–१९को महामारीबाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ४९ पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएन), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतमा ३३, अमेरिकामा १०, संयुक्त अरब इमिरेट्समा दुई तथा आयरल्याण्ड, जापान,... थप हेर्नुहोस्
भारतमा कोरोना भाइरसको संक्रमणका कारण ७७९ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले जनाए अनुसार २४ हजार ९४२ मा कोरोना संक्रमण देखिएको छ । ५ हजार २१० निको भएर घर फर्किसकेका छन् बीबीसीले जनाएको छ । पछिल्लो २४ घण्टामा १ हजार... थप हेर्नुहोस्
कोरोना भाइरसको महामारी फैलिन नदिन बेलायतमा अहिले लकडाउन भइरहेको छ । बेलायतमा १९ हजार ५०६ जनाले ज्यान गुमाइसकेका छन् । तर, लकडाउनकै दौरान दुई यौनकर्मी बोलाएर घरमा ‘सेक्स पार्टी’ गरेको आरोप लागेका म्यानचेस्टर सिटीका रक्षक केल वालकरमाथि क्लबले जरिवाना ग... थप हेर्नुहोस्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी ग्रीनकार्ड र आप्रवासमा रोक लगाउनेसम्बन्धी कार्यकारी निर्णयमा हस्ताक्षर गरेका छन् । पछिल्लो कदमसँगै अमेरिका प्रवेशका लागि बाटो खुलेकोमा ढुक्क भएका केही मानिसहरुको ग्रीनकार्ड रद्द हुने भएको छ । अमेरिकी नागरिक... थप हेर्नुहोस्
अस्ट्रेलियामा हराएको सात वर्षपछि एउटा भेडा फेला परेको छ । सन् २०१३ मा अस्ट्रेलियाको तास्मानिया आइल्याण्डमा डढेलो फैलियो । सो डढेलोका बेला स्थानीय फार्मको एउटा भेडा हरायो । फार्मका सञ्चालकले खोजे फेला पारेनन् र मर्यो वा बेपत्ता भयो भनेर माया मारे ... थप हेर्नुहोस्
कोरोना भाइरसको उत्पतीलाई लिएर स्वतन्त्र जाँच गर्न गरिएको मागलाई चीनले खारेज गरिदिएको छ । ब्रिटेनमा रहेका चीनका कुटनीतिज्ञ चेन वेनले यो माग राजनीतिबाट प्रेरित भएको भन्दै कोरोना भाइरस बिरुद्धको लडाईंमा रहेको चीनलाई कमजोर पार्ने कोशिष भएको जनाएका बीबीसी... थप हेर्नुहोस्
विश्वभर फैलिएको कोरोनाभाइरस महामारीबाट विश्वभर एक लाख ९१ हजारभन्दा बढीको मृत्यु भएको छ भने २७ लाख ३३ हजार व्यक्ति संक्रमित भएका छन् । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयअनुसार शुक्रबार मध्यान्हसम्ममा संयुक्तराज्य अमेरिकामा विगत २४ घण्टाक... थप हेर्नुहोस्