
कोरोनाभाइरस चीनले आफैं बनाएको र यो जैविक हतियार हुन सक्ने आशंका धेरै पहिलेदेखि गरिएको हो । चीनमाथि पश्चिमी देशहरुले यस्तो आरोप लगाए पनि चीनले यसलाई अस्वीकार गर्दै आइरहेको छ । तर, अहिले चीनकी एक वैज्ञानिकले कोरोनाभाइरस चीनले वुहानको प्रयोगशालामा बनाएक... थप हेर्नुहोस्
भारतमा कोरोना संक्रमणका कारण हालसम्म ८२ हजार ९१ जनाको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा भारतमा १ हजार २५४ कोरोना संक्रमितको मृत्यु भएको वल्डोमिर्टसले जनाएको छ । पछिल्लो २४ घण्टामा ९१ हजारभन्दा बढी संक्रमित थपिएका छन् । भारतमा हालसम्म ५० लाख १८ ... थप हेर्नुहोस्
भारतमा अक्टोबरदेखि सिनेमा हलमा चलचित्र प्रदर्शन हुने भएका छन् । नायिका कियारा आडवानी अभिनित चलचित्र ‘इन्दु की जवानी’ सिनेमा हलमा प्रदर्शन हुन लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कोरोना भाइरस महामारीको कारण विगत ६ महिनादेखि सिनेमा हल बन्द छन्... थप हेर्नुहोस्
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्ने बताएका छन् । उनले अल जाजिरासँगको अन्तर्वार्ताका क्रममा उनले उक्त टिप्पणी गरेका हुन् । उनले त्यस्ता व्यक्तिलाई सार्वजनिक चोकमा झुण्ड्याउनुपर्छ र यस्तो अपराध गर्न... थप हेर्नुहोस्
अमेरिकाबाट करिब ४ लाख आप्रवासी निकाल्न डोनाल्ड ट्रम्प सरकारलाई बाटो खुलेको छ । अब ट्रम्प सरकारले नेपालसहित, एल साल्भाडोर, हाइटी, निकारागुआ, सुडान र होन्डुरासका ‘टेम्पोररी प्रोटेक्सन स्टाटस’ (टिपिएस) अन्तर्गत अमेरिकामा बसिरहेका आप्रवासीहरुलाई देशबाट न... थप हेर्नुहोस्
योसिहिदे सुगा जापानको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । सत्तारुढ दल लिबरल डेमोक्य्राटिक पार्टीको नेतामा निर्वाचित भएसँग सुगा प्रधानमन्त्री बन्ने निश्चत भएको हो । जापानी सञ्चार माध्यमहरुले यसै साताको अन्त्यसम्म सुगा प्रधानमन्त्री बन्ने जनाएका छन् । ... थप हेर्नुहोस्
भारतमा कोरोना भाइरस संक्रमितको संख्या ४८ लाख नाघेको छ । दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ९३ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । सोमबार भारतमा ९३ हजार २१५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४८ लाख ४५ हज... थप हेर्नुहोस्
रुसले संसारको पहिलो कोरोनाभाइरस खोप देशका सबै भागमा पठाएको छ । अधिकारीहरूले यस खोपको वितरण प्रणालीको परीक्षण गरिरहेका छन् । सोमवारसम्ममा सबैतिर खोप पुगिसक्ने अपेक्षा गरिएको रुसका स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले बताए । पहिलो जत्थामा थोरै खोपहरू ... थप हेर्नुहोस्
भारतका पूर्व केन्द्रीय मन्त्री तथा राष्ट्रिय जनता दलका वरिष्ठ नेता रघुवंशप्रसाद सिंहको निधन भएको छ । नयाँ दिल्लीस्थित एम्स अस्पतालमा ७४ वर्षको उमेरमा उनको आइतबार बिहान निधन भएको हो । दुई दिनअघि उनले चिट्ठी लेखेर लालुप्रसाद यादवलाई पार्टीबाट आफ्नो राज... थप हेर्नुहोस्
प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा रहेको एउटा सुन खानीमा पहिरो जाँदा कम्तीमा ५० व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीले शनिबार बताएका छन् । धेरै दिनको भारी वर्षापछि पहिरोको कारण दक्षिण किवु प्रान्तको कमितुगा सहरमा शुक्रबार भएको उक्त घटन... थप हेर्नुहोस्
