अन्तर्राष्ट्रिय

News-Image

कोरोना भाइरसबाट भारतमा अर्का डाक्टरको मृत्यु

  • २०७६ चैत्र २८, शुक्रबार

भारतको मध्यप्रदेशस्थित इन्दौरमा कोरोना भाइरस संक्रमणबाट शुक्रबार एक डाक्टरको मृत्यु भएको छ । तीन दिनअघि कोरोना भाइरसको संक्रमण पुष्टि भएका फिजिसियन डाक्टर ओम प्रकाश चौहानको मृत्यु भएको हो । भारतीय म्यागाजिन आउटलूकले बताएअनुसार उनी एक निजी क्लिनिक चला... थप हेर्नुहोस्

News-Image

ट्रम्पले पुटिन र सलमानसँग कुरा गरे

  • २०७६ चैत्र २८, शुक्रबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र साउदी राजा सलमानसँग कुराकानी गरेका छन् । उनले तेल उद्योगकाे हितका लागि महत्वपूर्ण कुराकानी भएको शुक्रबार खुलासा गरेका छन् । अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार ट्रम्पले ते... थप हेर्नुहोस्

News-Image

ट्रम्पले भने, ‘कोरोना भाइरसको औषधि पत्ता लाग्यो’

  • २०७६ चैत्र २८, शुक्रबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको उपचारमा प्रभावकारी हुने औषधि पत्ता लागेको बताएका छन् । ह्वाइट हाउसले बनाएको कोरोना टास्क फोर्सको नियमित प्रेस ब्रिफिङका क्रममा राष्ट्रपति ट्रम्पले औषधि उत्पादक कम्पनी फाइजरले कोरोना भाइरसको उपचारका ल... थप हेर्नुहोस्

News-Image

राष्ट्रसंघको चिन्ता : विश्व नै जैवीक हमलाको जोखिममा छ

  • २०७६ चैत्र २८, शुक्रबार

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कोरोना महामारीले जैवीक आतंककारीका लागि झ्याल खोलिदिएको बताएका छन् । संसारभ राज्य विहीन समूहहरुले विषाक्त द्वन्द्व उत्पन्न गर्नसक्ने उनको चेतावनी छ । साथै त्यस्तो समूहले संसारभर आफ्नो पहुँच स्थापना ग... थप हेर्नुहोस्

News-Image

बेलायतमा कोरोना भाइरसको संक्रमणबाट सात नेपालीको मृत्यु

  • २०७६ चैत्र २८, शुक्रबार

बेलायतमा पछिल्लो दुई दिनमा कोरोना भाइरसको संक्रमणबाट पाँच जना नेपालीको मृत्यु भएको छ। योसँगै बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुने नेपालीको संख्या सात पुगेको छ । बुधबार तीनजना तथा बिहीबार दुईजना नेपालीको मृत्यु भएको हो । बुधबार मृत्यु हुनेमा भू... थप हेर्नुहोस्

News-Image

हरेक दिन एक लाख व्यक्तिमा कोरोना परीक्षण गर्दै अमेरिका

  • २०७६ चैत्र २८, शुक्रबार

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विहीबारको प्रेस ब्रिफिङमा औषधी उत्पादक कम्पनी फाइजरले कोरोनाभाइसलाई पुनरावृत्ति हुन रोक्न सक्ने एउटा आशालाग्दो नयाँ उपचार विधि खोजेको जानकारी दिएका छन् । उनका अनुसार यो उपचारका लागि क्लिनिकल ट्रायल पनि निकै चाँडै शु... थप हेर्नुहोस्

News-Image

कोरोना सङ्क्रमित १ सय १ वर्षीय वृद्ध उपचारपछि निको भए

  • २०७६ चैत्र २८, शुक्रबार

कोरोना भाइरस (कोभिड १९)बाट सङ्क्रमणबाट सबैभन्दा धेरै वृद्ध मानिसहरु प्रभावित भएका छन् । तर कोरोनाबाट सङ्क्रमित भएका एक जना एक सय एक वर्षीय वृद्ध भने उपचारपछि निको भएका छन् । बेलायतको वोरसेस्टरशायरका एक सय एक वर्षीय किथ वाट्सन उपचारपछि निको भएका वो... थप हेर्नुहोस्

News-Image

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२७ पुग्यो, ६ हजार ७ सय संक्रमित

  • २०७६ चैत्र २८, शुक्रबार

भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या दुई सय २७ पुगेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार भारतमा भाइरसबाट संक्रमित हुने मानिसको समग्र संख्या छ हजार सात सय २५ पुगेको छ । अहिलेसम्म भारतका २८ राज्यमा यो भाइरसका संक्रमित देख... थप हेर्नुहोस्

News-Image

२४ घण्टामा अमेरिकामा १ हजार ९०० र फ्रान्समा १ हजार ३४१ जनाले ज्यान गुमाए

  • २०७६ चैत्र २८, शुक्रबार

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ९०० ले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या १६ हजार ६९१ पुगेको छ । अमेरिकामा एकैदिन ३३ हजार ५३६ जनामा संक्रमण द... थप हेर्नुहोस्

News-Image

इटालीको बाटोमा भारत, २०६ जनाको ज्यान गयो

  • २०७६ चैत्र २७, बिहीबार

छिमेकी देश भारतमा कोरोना संक्रमितको ग्राफ बढुदो छ। भारतमा हालसम्म २ सय ६ जनाको कोरोना भाइरस संक्रमणका कारण ज्यान गइसकेको छ। यो संख्या अझै बढ्ने देखिन्छ। विहीबार भारतमा ८ जनको ज्यान गइसकेको छ। विहीबार जम्मुकश्मिरमा एक, पन्जाबमा दुई, झारखण्डमा एक तथा र... थप हेर्नुहोस्