
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस छोड्न तयार रहेको संकेत गरेका छन् । इलेक्टोरल कलेजले जो बाइडेनलाई अमेरिकाको आउँदो राष्ट्रिपतिको रुपमा औपचारिक रुपमा निश्चित गरेमा आफूले ह्वाइट हाउस छोड्ने ट्रम्पले बताएका हुन् । नोभेम्बर ३ मा भएको चुन... थप हेर्नुहोस्
राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई सत्ता हस्तारण प्रकिया शुरू गर्ने तयारी गरेको छ । अमेरिकी राज्य मिशिगनमा राष्ट्रपति निर्वाचित जो बाइडेनको जित औपचारिक रूपमा प्रमाणित भएसँगै सत्ता हस्तान्तरण शुरु हुनसक्ने ... थप हेर्नुहोस्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव हारिसकेका छन्। तर, उनले हार स्वीकारेका छैनन्। चुनाव हारेका ट्रम्प नोभेम्बर ३ यता ह्वाइटहाउसबाट बाहिर देखिएका छैनन् । यही बीचमा पूर्व राष्ट्रपति बराक ओबामाले ट्रम्पको जिद्दीपन बारे बोलेका छन्। एक अन्तर्वार्ताक... थप हेर्नुहोस्
अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । एक महिनायता दैनिक एक लाखभन्दा बढीमा संक्रमण देखिएको अमेरिकामा पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या २ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ अहिलेसम्मकै धेरै २ लाख १ हजार ८... थप हेर्नुहोस्
भारतको उत्तर प्रदेश प्रतापगढ जिल्लामा जन्ती बोकेको जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ६ जना बालबालिका पनि रहेका छन्। मृत्यु हुने बच्चामा ७ देखि १५ वर्षका रहेका छन् भने अन्यको उमेर भने २० देखि ६० वर्ष रहेको भारतीय सञ्चारमाध्यमले ... थप हेर्नुहोस्
भारतमा अभिलेख राखिएको मध्ये सबैभन्दा लामो यात्रा गरेको बाघ एउटा संरक्षित क्षेत्रमा अहिले एक्लै बसिरहेको छ। वन्यजन्तु अधिकारीहरूले ‘वाकर’ नाम दिएको साढे तीन वर्षको भाले बाघले भारतको महाराष्ट्रको आरक्ष अघिल्लो वर्षको जुनमा छाडेको थियो। उसले शिकार, ब... थप हेर्नुहोस्
भारतीय राज्य बिहारको मुख्यमन्त्रीमा नीतिश कुमारले सपथ लिएका छन् । हालै सम्पन्न निर्वाचनमा जित हात पारेको एनडीए गठबन्धनले निवर्तमान मुख्यमन्त्री नीतीश कुमारलाई गठबन्धनको नेता चयन गरेसँगै उनी बिहारको मुख्यमन्त्री बनेका हुन् । भारतीय सञ्चारमाध्यमहरुक... थप हेर्नुहोस्
रोमानियाको एक कोरोना अस्पतालमा आगलागी हुँदा कम्तीमा १० जनाको ज्यान गएको छ । शनिबार भएको आगलागीमा परी अन्य केही गम्भीर घाइते भएका विवरणहरू प्राप्त भएका छन् । यसमध्ये ७ जनाको अवस्था गम्भीर रहेको समाचार एजेन्सी एपीले जनाएको छ । एपीका अनुसार उत्तर–पूर... थप हेर्नुहोस्
भारतको बिहार विधानसभा चुनावमा एनडीए गठबन्धनलाई पूर्ण बहुमत प्राप्त गरेको छ। २ सय ४३ विधान सभा सिटमा मुख्यमन्त्री नितिशकुमार नेतृत्वको एनडीएले १ सय २५ सिट प्राप्त गरेको छ। बिहारमा सरकार बनाउन १ सय २२ सिट आवश्यक पर्छ। तेजस्वी यादव नेतृत्वको महागठबन्धनल... थप हेर्नुहोस्
बिहार विधानसभा निर्वाचनमा एनडीए र विपक्षी महगठबन्धनबीच कडा प्रतिस्पर्धा देखिएको छ। नितिश कुमारको नेतृत्वमा चुनावमा गएको भारतीय जनता पार्टी र जनता दल युनाइटेडको एनडीए १२१ सिटमा अगाडि छ। तेजस्वी यादव नेतृत्वको महागठबन्धन भने ११४ सिटमा अगाडि छ। साना ... थप हेर्नुहोस्
