
भारतमा पछिल्लो समय कोरोना संक्रमितको दर आक्रमक रुपमा बढिरहेको छ । पछिल्लो २४ घन्टामा मात्रै ७८ हजार ४ सय ७२ जना संक्रमित थपिएका छन् । योसहित भारतमा कुल संक्रमितको संख्या ३५ लाख ३९ हजार ७ सय १२ पुगेको छ। हिजो एकै दिन ९ सय ४४ जनाको मृत्यु भएपछि त्यह... थप हेर्नुहोस्
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ८ लाख ३८ हजार ५ सय ४७ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ४७ लाख ९४ हजार १ सय १३ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट १ करोड ७२ लाख... थप हेर्नुहोस्
युगान्डामा चट्याङले लागेर १० बालबालिकाको मृत्यु भएको छ । अरुआ शहरमा भारी वर्षा भइरहँदा बालबालिका फुटबल खेलिरहेका थिए । पानी परिरहेकै समयमा फुटबल खेलिरहेका बालबालिकामाथि चट्याङ परेको बीबीसीले जनाएको छ । १३ देखि १५ वर्षका बालबालिकाहरुको मृत्यु भए... थप हेर्नुहोस्
भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ७७ हजार २६६ कोरोना संक्रमित थपिएका छन् । अघिल्लो २४ घण्टामा भारतमा ७५ हजार ७६० संक्रमित थपिएका थिए । भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६१ हजार ५२९ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । भारतम... थप हेर्नुहोस्
जापानका प्रधानमन्त्री सिन्जो आबेले राजीनामा दिएका छन् । आबेले शुक्रबार पत्रकार सम्मेलनमार्फत राजीनामा दिएका हुन् । स्वास्थ्यमा समस्या देखिएका कारण आफूले राजीनामा दिएको बताएका छन् । जापानी सञ्जारमाध्यम एनएचकेका अनुसार आबेले यही हप्ता दुई वटा अस्पत... थप हेर्नुहोस्
जापानका प्रधानमन्त्री सिन्जो आबेले स्वास्थ्य समस्याको कारण राजीनामा दिने भएका छन् । उनी केही वर्षदेखि अल्सरटिभ कोलिट्स (ठूलो आन्द्रा र मलाशयको भित्री र बाहिरी तहमा सुन्निने) रोगबाट ग्रस्त थिए । तर, पछिल्लो समय उनको अवस्था कमजोर बन्दै गएको थियो । ... थप हेर्नुहोस्
पछिल्लाे २४ घण्टामा भारतमा करिब ७७ हजार नयाँ संक्रमित थपिएका छन् । वल्डोमिटरका अनुसार गएको २४ घण्टामा भारतमा ७६ हजार ८२६ नयाँ संक्रमित थपिएका हुन् । योसँगै त्यहाँ संक्रमितको कुल संख्या ३३ लाख ८४ हजार नाघेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा भारतमा १... थप हेर्नुहोस्
संयुक्तराज्य अमेरिकाको किनोशामा प्रहरीको गोलीबाट एक अश्वेत युवक जेकब ब्लेक घाइते भएको विरोधमा तीन दिनदेखि जारी प्रदर्शनकै क्रममा दुई व्यक्तिको हत्या गरेको आरोपमा एक १७ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ । किनोशाबाट करिब २५ किलोमिटर टाढाको इलोन... थप हेर्नुहोस्
जापानका अनुसन्धानकर्ताले कोरोना भाइरस नष्ट गर्ने उपाय पत्ता लागेको दाबी गरेका छन् । ओजोन ग्यासको मद्दतबाट भाइरस नष्ट गर्न सकिने उपाय पत्ता लागेको उनीहरूको दाबी छ। यसबाट अस्पताल पनि सुरक्षित राख्न सकिने उनीहरूको भनाइ छ । समाचार एजेन्सी रोयटर्सका अन... थप हेर्नुहोस्
भारतमा कोरोना संक्रमितको संख्या ३३ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ७५ हजार ९९५ जना संक्रमित भएसँगै विहीबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या ३३ लाख ७ हजार ७४९ पुगेको हो । यो संख्या एकैदिन देखिएका अहिलेसम्मकै धेरै हो । संक... थप हेर्नुहोस्
