अन्तर्राष्ट्रिय

News-Image

तीन जना पत्रकारलाई कोरोना भाइरस संक्रमण

  • २०७६ चैत्र ३०, आईतवार

मुम्बईमा कार्यरत तीन जना पत्रकारलाई कोरोना भाइरसको संक्रमण पाइएको छ । भारतीय सन्चार माध्यमका अनुसार सबैलाई आईसोलेसनमा राखेर उपचार भइरहेको छ । बान्द्रास्थित एक होटलमा बसिरहेका ४० पत्रकारमध्ये उनिहरु रहेको जनाइएको छ । अन्य ३७ जना पत्रकारमा नेगेटिभ प... थप हेर्नुहोस्

News-Image

विमानमा मोटो यात्रीलाई आफ्नो सिटको भाग दिएको भन्दै १७ हजार असुल !

  • २०७६ चैत्र ३०, आईतवार

विमानमा एक यात्रीले अर्को यात्रीलाई बढी ठाउँ छोडिदिएको भन्दै एक सय ५० डलर (लगभग १७ हजार) लिएका छन् । यसको सोसल मिडियामा निकै चर्चा भएको थियो । जुन यात्रीले पैसा दिए उनले आफू कहाँ जाँदै थिए भन्ने जानकारी दिएनन् । दुई यात्रीको नाम पनि सार्वजनिक गरिएको ... थप हेर्नुहोस्

News-Image

२२ हजार भन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमणः डब्लुएचओ

  • २०७६ चैत्र ३०, आईतवार

विश्वभर २२ हजार भन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको विश्वस्वास्थ्य संगठनले बताएको छ । डब्लुएचओका अनुसार अहिलेसम्म विश्वका ५२ देशमा २२ हजार ७३ स्वाथ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । तर सबै देशबाट स्वास्थ्यक... थप हेर्नुहोस्

News-Image

लकडाउन खुलेपछि वुहानमा विवाह गर्नेको होड

  • २०७६ चैत्र ३०, आईतवार

चीनको वुहान शहरमा लगभग साढे २ महिनापछि लकडाउन खुलेको छ । मानिसहरुको जिन्दगी सामान्य बन्न थालेको छ । लकडाउन खुले लगत्तै यहाँ मानिसबीच विवाह गर्ने होडबाजीनै चलेको छ । कोरोना संक्रमणमा जीत हासिल गरेपछि वुहानको सडकमा पुरानो रौनक फर्किएको छ । यसैबीच विवाह... थप हेर्नुहोस्

News-Image

इटालीकै बाटोमा भारत, ८ हजार ४ सय संक्रमित हुँदा २८८ को मृत्यु

  • २०७६ चैत्र ३०, आईतवार

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा ३९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २८८ पुगेको छ । भारतमा एकैदिन ८ सय ४६ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ... थप हेर्नुहोस्

News-Image

साउदी अरेबियाको भिसा सकिएकाहरुको भिसा अवधि तीन महिना थपिने

  • २०७६ चैत्र २९, शनिबार

साउदी अरेबियाको भिसा फेब्रुअरी २५ देखि मे २४ सम्म सकिएकाहरुको भिसा निशुल्क तीन महिनाका लागि बढाएको छ । साउदी अरेबियाको प्रेस एजेन्सीले यस सम्बन्धी जानकारी दिएको हो । साउदी अरेबियामा कोरोना भाइरसको संक्रमण रोक्नका लागि कर्फ्यूसहितका नियम लागु गरेको... थप हेर्नुहोस्

News-Image

चीनमा २९ लाख कोरोना संक्रमित भएको अमेरिकन थिंक ट्यांकको दावी

  • २०७६ चैत्र २९, शनिबार

चीनमा कोरोना भाइरसको संक्रमितको संख्या २९ लाख भन्दा बढी रहेको एउटा अध्ययन प्रतिवेदनले दावी गरेको छ । कोरोना संक्रमितबारे चिनियाँ अधिकारीको दावीलाई चुनौती दिने गरीको अमेरिकन इन्टरप्राइजेज इन्ष्टिच्युट (एइआई) को उक्त प्रतिवदेनमा चीनमा ८० हजार नभई २९ ला... थप हेर्नुहोस्

News-Image

अमेरिकाबाट चीनले ‘विश्व महाशक्ति’को पहिचान खोस्न खोजेको हो ?

  • २०७६ चैत्र २९, शनिबार

अमेरिका विश्व महाशक्तिका रुपमा परिचित छ । संसारमा सबैभन्दा ठूलो अर्थतन्त्र भएको अमेरिका सैन्य शक्तिका दृष्टिले पनि बलियो छ । अमेरिकाको बलियो प्रभाव युरोप, एशिया, अफ्रिकालगायतका महादेशसम्म छ । अहिले पनि विश्वका कतिपय मुलुकमा अमेरिकी सैन्य अखडा छन् । ज... थप हेर्नुहोस्

News-Image

महामारीकाबीच ताईवानी ईलाकामा चीनको सैन्य शक्ति प्रदर्शन

  • २०७६ चैत्र २९, शनिबार

पूरा विश्व कोरोनाको महामारीबिरुद्ध लडिरहँदा चीनले भने ताईवान वरिपरिको क्षेत्रमा आफ्नो सैन्य गतिविधि बढाएको त्यहाँको रक्षा मन्त्रालयले दाबी गरेको छ । चिनियाँ लडाकू बिमानले ताईवान वरपरको क्षेत्रमा अनाधिकृत रुपमा युद्वक विमानहरु उडाउँदा शुक्रबार विहा... थप हेर्नुहोस्

News-Image

अमेरिकामा एकै दिन दुई हजार कोरोना संक्रमितको मृत्यु

  • २०७६ चैत्र २९, शनिबार

कोरोना भाइरस (कोभिड–१९)बाट पछिल्लो २४ घण्टामा अमेरिकामा मात्रै दुई हजारभन्दा धेरैले ज्यान गुमाएका छन् । २४ घण्टामा विश्वभर ७ हजार ९ जनाले ज्यान गुमाउँदा अमेरिकामा दुई हजार ४३ जनाको मृत्यु भएको छ । तथ्यांक अनुसार यो अहिलेसम्म एउटै देशमा २४ घण्टामा यति... थप हेर्नुहोस्