हाम्रो नेता–मन्त्री उपचारका लागि विदेश सयर गर्छन् । उनीहरुको उपचारका लागि राज्यको ढुकुटीबाट करोडौं रुपैयाँ खर्च गरिन्छ । भुटानका प्रधानमन्त्रीको अवस्था भने फरक छ । उनी आफ्नो उपचार होइन, जनताको उपचारका लागि अहोरात्र खटिन्छन् । प्रधानमन्त्री बन्नुअघि उ... थप हेर्नुहोस्
कुनै समय विश्वकै धनाढ्यमध्ये एक रहेका भारतीय ब्यापारी अनिल अम्बानी टाट पल्टिएका छन्। उनले बेलायतस्थित अदालतमा आफ्नो नेट वर्थ 'जिरो' भएको बयान दिएका हुन्। तीनवटा चिनियाँ बैंकहरुको ७ सय मिलियन डलर भन्दा बढी रकम नतिरेकोमा ती कम्पनीले भुक्तानीका लागि ... थप हेर्नुहोस्
अष्ट्रलियामा भीषण वर्षापछि महिनौंदेखि फैलिएको डढेलो नियन्त्रणउन्मुख भएको छ । सिड्नीमा ३० वर्षयताकै भीषण वर्षा भएको छ। वर्षापछि महिनौंदेखि फैलिएको डढेलो लगभग निभेको छ । केही महिनायता न्यू साउथ वेल्स राज्यका ठाउँठाउँमा फैलिएको डढेलोलाई वर्षाले निभाइ... थप हेर्नुहोस्
हङकङमा चार दिनसम्म पानीजहाजमा बन्धकजस्तो बनेका हजारौं मानिसहरूलाई कोरोनाभाइरसको परीक्षणपछि मुक्त गरिएको छ। अघिल्लो यात्राका क्रममा केही कर्मचारीहरूमार्फत् कोरोना भाइरस पानीजहाजमा रहेकाहरुमा पनि सरेको हुनसक्ने आशङ्काका कारण वर्ल्ड ड्रीम क्रुजका तीन हज... थप हेर्नुहोस्
अमेरिकाको न्यूयोर्कबाट लण्डनका लागि उडेको एउटा जहाजले निर्धारित समयभन्दा ८० मिनेट अगाडि पुगेर नयाँ कीर्तिमान बनाएको छ । ब्रिटिश एयरवेजको बोईङ ७४७ जेट बिमान हुरीबतासका कारण निर्धारित समयभन्दा अगाडि नै गन्तव्यमा पुगेको थियो । न्यूयोर्कबाट लण्डन पुग्... थप हेर्नुहोस्
थाइल्याण्डमा एकजना सैनिकले अन्धाधुन्द गोली चलाउँदा मारिनेको सङ्ख्या २६ पुगेको छ । थाई सैनिकले आफू कार्यरत सैनिक शिविरबाट हतियार, गोलीगठ्ठा र बख्तरबन्द गाडी चोरेर शहर पसेका थिए । शहरमा उनले व्यापारिक केन्द्रमा पसेर जथाभावी गोली चलाएका थिए । शहर ... थप हेर्नुहोस्
थाइल्याण्डको उत्तरपूर्वी प्रान्त नाखोन रत्चासिमामा एक ‘थाई सैनिक’ले अन्धाधुन्ध गोली चलाउँदा २१ जना व्यक्तिको मृत्यु भएको छ। घटनामा दर्जनौ घाइते भएको जनाइएको छ । ती आक्रमणकारी सैनिकले आफू कार्यरतः सैनिक शिविरबाट एउटा स्वचालित हतियार ‘हुम्वी’ चोरेर ... थप हेर्नुहोस्
चीनको हुबेइ प्रान्तको राजधानी वुहानबाट फैलिएको उक्त भाइरस अहिले विश्वका २० भन्दा बढी राष्ट्रमा देखा परेको छ। चिनियाँ डाक्टर तथा नर्सहरू कयौं दिनदेखि परिवारसँग छुट्टिएर अस्पतालमा कोरोनाभाइरसका बिरामीको उपचार गर्दै आएका छन्। यसैबिच सिन्ह्वा न्युजले एउट... थप हेर्नुहोस्
लखनऊमा विश्व हिन्दू महासभाका नेता रंजीत बच्चनको हत्या आरोपमा उनकी श्रीमतीलगायत तीन जनालाई गिरफ्तार गरेको उत्तर प्रदेश प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बच्चन र उनकी दोस्रो श्रीमती स्मृती श्रीवास्तवबीचको सम्बन्ध बिग्रीएको थियो र यो नै उनको हत्याको... थप हेर्नुहोस्
चीनमा फैलिएको कोरोना भाइरसबारे सबैभन्दा पहिला जानकारी दिने चिनियाँ चिकित्सकको कोरोना भाइरसको संक्रमणकै कारण मृत्यु भएको छ। कोरोना भाइरसबाट संक्रमित लि वेनलियाङकोे बिहिवार वुहानमा मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको हो । बिहीवार व... थप हेर्नुहोस्