भारतको राजधानी दिल्ली विधानसभा अन्तर्गत भएको निर्वाचनमा सत्तारुढ आम आदमी पार्टी भारी मत अन्तरले विजयी भएको छ । ७० सिट रहेको दिल्ली विधानसभाका लागि गत शनिबार मतदान भएको थियो । भारतको निर्वाचन आयोगले जारी गरेको नतिजाअनुसार आम आदमी पार्टीले ६२ सिटमा ... थप हेर्नुहोस्
भारतको राजधानी दिल्ली विधान सभा निर्वाचनको मतपरिणाम आउन थालेको छ। मतदानपछि नै त्यहाँस्थित सञ्चारमाध्यमहरुले गरेको एक्जिट पोलमा अरबिन्द केजरिवाल नेतृत्वको आम आदमी पार्टीले स्पष्ट बहुमत ल्याउने आँकलन गरेका थिए । ताजा अवस्थामा आपले अहिलेसम्म ७० सिटमध्ये... थप हेर्नुहोस्
३ जना बलिया युवकको अगाडि एक्ली किशोरीको केही जोर चल्दैन भन्ने मानिन्छ तर एक किशोरीले ३ जनालाई धुलो चटाएर आफ्नो इज्जत बचाइन् । उनले एक जनाको त दाँतसमेत झारिदिएकी छिन् । दैनिक भास्करको समाचार अनुसार यी किशोरी भारतको छत्तीसगढ राज्यको रायपुरकी हुन् । ... थप हेर्नुहोस्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेब्रुअरी २४ मा भारत आउने भएका छन् । बीबीसी हिन्दीका अनुसार ट्रम्पका साथमा अमेरिकाकी प्रथम महिला मेलानिया ट्रम्प पनि भारत भ्रमणमा आउनेछिन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा पहिलो औपचारिक भारत भ्रम... थप हेर्नुहोस्
चीनमा कोरोना भाइरसका कारण १०१६ जनाको मृत्यु भएपछि चीनले आफ्ना वरिष्ठ अधिकारीलाई कारवाही गरेको छ । आफ्नो जागिर गुमाउनेमा हुबेईको स्वास्थ्य आयोगका पार्टी सचिवलगायत आयोगका प्रमुखसमेत रहेका छन् । उनीहरु अहिलेसम्म पद घटुवा गरिएको सबैभन्दा वरिष्ठ अधिकार... थप हेर्नुहोस्
विश्व फुटबलका महान खेलाडी पेले स्वास्थ्य अवस्थाका कारण घर बाहिर निस्कन मन नगर्ने अवस्थामा रहेको उनका छोराले बताएका छन् । तीनपटक विश्वकप फुटबलको उपाधि जितेका पेलेको स्वास्थ्य अवस्था हाल कमजोर छ । अरु कसैको सहयोग बिना हिँड्न नसक्ने अवस्थामा रहेका पे... थप हेर्नुहोस्
गएको शनिबार भारतको नयाँ दिल्लीमा सम्पन्न विधानसभा चुनावको अहिले मतगणना भइरहेको छ । दिल्ली विधानसभा चुनावमा सत्तारुढ आम आदमी पार्टी र भारतीय जनता पार्टी (भाजपा) बीच टक्कर हुने देखिएको छ । सुरुवाती मतगणना चलिरहँदा कुल ७० सिटमध्ये आम आदमी पार्टीले ५४... थप हेर्नुहोस्
अस्ट्रेलियाको सिड्नीमा परेको भारी वर्षाले जनजीवन प्रभावित भएको छ। भारी वर्षापछि आएको बाढीले त्यहाँ ७५ हजारभन्दा बढी घर डुबानमा परेका छन्। अधिकारीका अनुसार यो पछिल्लो दुई महिनायताकै यो सबैभन्दा भीषण वर्षा हो । बाढी बस्तीमा पसेपछि यातायात ठप्प भएको ... थप हेर्नुहोस्
अमेरिकाको न्युयोर्कबाट लण्डनका लागि उडेको एउटा विमान निर्धारित समय भन्दा अगाडि नै पुगेर नयाँ कीर्तिमान कायम भएको छ। बोइंग 747-436 नामको ब्रिटिस एयरवेजको जेट विमान निर्धारित समय भन्दा ८० मिनेट अगाडि पुगेको बीबीसीले जनाएको छ । न्युयोर्कबाट लण्डन ... थप हेर्नुहोस्
पाकिस्तानको संसदले बालबालिकाको यौन उत्पीडन गर्नेहरुलाई सार्वजनिक रुपमा फाँसी दिने प्रस्ताव पारित गरेको छ । यो प्रस्तावलाई संसदीय राज्य कार्यमन्त्री अली मोहम्मद खानले पेस गरेका थिए । सांसद हरुले प्रस्तावलाई बहुमतले पारित गरे । यद्यपि पाकिस्तान पिपुल्... थप हेर्नुहोस्