भारतले कोरोना भाइरसबाट अति प्रभावित चीनको उहानबाट ६४० भन्दा बढी भारतीय नागरिकलाई उद्धार गरेको छ । उद्धार गर्ने क्रममा माल्दिभ्सका सात जनालाई पनि उद्धार गरेको अधिकारीहरुले बिहीवार जानकारी दिएका छन् । चीनसँगको सहकार्य र समन्वयमा उनीहरूलाई उच्च जोखिम... थप हेर्नुहोस्
टर्कीमा एक विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिँदा तीन जनाको मृत्यु भएको छ । विमान दुर्घटनामा करिब १५० यात्रु घाइते भएका छन् । इजमिर प्रान्तबाट आएको बोइङ ७३७ विमान बुधबार इस्तानबुलमा अवतरणका क्रममा धावनमार्गमा चिप्लिँदा दुर्घटना भएको हो । इस्त... थप हेर्नुहोस्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महाअभियोगबाट सफाइ पाएका छन् । अमेरिकी संसदको तल्लो सदनले ट्रम्पमाथि शक्तिको दुरुपयोग तथा संसदको कार्य सम्पादनमा अवरोध गरेको आरोपमा औपचारिक रुपमा महाअभियोग लगाएको थियो । विपक्षी डेमोक्र्याटिक पार्टीको बहुमत रहेको... थप हेर्नुहोस्
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार लोकसभामा अयोध्यामा राम मन्दिर निर्माणका लागि स्वायत्त ट्रस्ट गठन गरेको जानकारी दिएका छन् । सर्वोच्च अदालतको आदेश अनुसार नै राम मन्दिर निर्माणका लागि स्वायत्त ट्रस्ट बनाएको प्रधानमन्त्री मोदीले लोकसभामा ज... थप हेर्नुहोस्
भारतको नयाँ दिल्लीबाट मुम्बइको लागि उड्न लागेको इण्डिगो एयरको विमानमा बम रहेको हल्ला फैलिएपछि विमान चढेका यात्रुबीच हंगामा मच्चियो । घटना गत आइतबारको हो । विमानमा कसैल बम रहेको भन्ने सूचना दिएपछि विमान चढिसकेका यात्रुलाई विमानबाट उतारिएको थियो । सुरक... थप हेर्नुहोस्
चीनको वुहाबाट फैलिएको नोभेल कोरोना भाइरसको प्रकोप जापानमा पनि देखिएको छ । अहिलेसम्म जापानमा ३२ जनामा कोरोनाभाइरसको संक्रमण भएको पुष्टि भएको छ । यसैबीचमा यहाँ कार्यरत एक नेपाली युवालाई पनि कोरोनाको संक्रमण भएको आशंकामा विशेष निगरानीमा राखिएको छ । र... थप हेर्नुहोस्
समाजमा विभिन्न किसिमका आपराधिक घटनाहरु बाहिर आइरहेका छन् । सामाजिक सञ्जालको बढ्दो प्रयोगका कारण एक देशको घटना छिनमै विश्वभर पुग्ने गरेका छन् । यस्ता घटना कुनै कुनै त सोच्न पनि नसक्ने खालका हुने गरेका छन् । यस्तै घटना भारतको उत्तर प्रदेश राज्यमा घट... थप हेर्नुहोस्
विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरसबाट हङकङ पनि एक व्यक्तिको ज्यान गएको छ । क्वी चुईस्थित प्रिन्सेस मार्गरेट अस्पतालमा ३९ वर्षीय पुरुषको उपचारका क्रममा निधन भएको हो । यो कोरोना भाइरसका कारण चीनबाहिर भएको मृत्युको अर्को घटना हो । यसअघि चीनको ... थप हेर्नुहोस्
कोरोनाभाइरस संक्रमणको आशंकामा बाबुलाई उपचारमा राखिएपछि मस्तिष्क-पक्षघात (सेरिबल पल्सी) बाट पीडित उनको छोराको मृत्यु भएको छ । पिता र भाईबाट छुट्याएर एक्लै राखिएका यान चेङलाई एक सातापछि गत बुधवार मृत फेला पारिएको थियो । चेङको मृत्यु भएपछि दुई अधिकार... थप हेर्नुहोस्
केन्याको राजधानी नैरोबी नजिक रहेको एक प्राथमिक विद्यालयमा भागदौड मच्चिदा १४ जना विद्यार्थीको मृत्यु भएको छ । राजधानी नैरोबीको उत्तर पश्चिममा रहेको काकामेगा प्राथमिक विद्यालयमा भागदौड मच्चिदा ४० भन्दा बढी बालबालिका घाइते भएको बीबीसीले जनाएको छ । सा... थप हेर्नुहोस्