
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरस संक्रमणको नयाँ केन्द्र बिन्दु संयुक्त राज्य अमेरिका हुनसक्ने चेतावनी दिएको छ । हालसम्ममा अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ७ सय ८२ को मृत्यु भइसकेको छ भने ५४ हजारभन्दा बढी संक्रमित भएका छन् । विश्व स... थप हेर्नुहोस्
कोरोना भाइरसको संक्रमण इटालीमा डेढ महिना जति पहिचान नै नभएको खुलेको छ । कोभिड–१९ का कारण सबैभन्दा बढी प्रभावित भएको इटालीको उत्तरी क्षेत्र लोम्बार्दीमा जनवरीको सुरुमै कोरोना भाइरसको संक्रमण भएको खुलेको छ । तर फेब्रुअरी २० मा आएर मात्रै संक्रमितको पहि... थप हेर्नुहोस्
रुसको पूर्वी तटीय क्षेत्रमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको छ । केही बेरअघि रुसको कुरिल टापुमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण यूएसजीएसले जनाएको छ । भूकम्पबाट ठूलो क्षति भएको आशंका गरिएको छ । यद्दपी भूकम्पको क्... थप हेर्नुहोस्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस संक्रमितका लागि सिफारिस गरेको औषधि सेवनबाट श्रीमानको ज्यानै गएको छ भने श्रीमती गम्भीर बिरामी परेकी छन् । ट्रम्पले कोरोना संक्रमित बिरामीका लागि सिफारिस गरेको क्लोरोक्वाइन नामक औषधि सेवन गर्दा अमेरिकाको... थप हेर्नुहोस्
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्पूर्ण भारत बुधबारबाट लागू हुने गरी २१ दिनका लागि लकडाउन गरेको घोषणा गरेका छन् । मंगलबार साँझ देशबासिका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले यस्तो घोषणा गरेका हुन् । प्रधानमन्त्री मोदीले स्वास्थ्य विज्ञहर... थप हेर्नुहोस्
भारतमा नोभल कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १० पुगेको छ । महाराष्ट्रका ६३ वर्षीय एक वृद्धको कोभिड-१९ को संक्रमणका निधन भएको छ । ती वृद्धमा उनमा पहिलेदेखि नै रक्तचापको समस्या रहेको डाक्टरहरुले बताएका छन् । अहिलेसम्म भारतमा यसको संक्रमणबा... थप हेर्नुहोस्
कोरोना भाइरस (कोभिड–१८) को संक्रमण देखिएका २ जना नेपाली संयुक्त अरब ईमिरेट्स (यूएई) मा उपचार पछि निको भएका छन् । यूएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जारी गरेको विज्ञप्ती अनुसार उपचार पछि २ जना नेपाली निको भएका हुन् । वैदेशिक रोजगारीका लागि यूए... थप हेर्नुहोस्
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राती देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । विश्वभर महामारीको रुप लिएको कोरोनाको संक्रमण देशभित्र ह्वात्तै बढेपछि मोदीले सम्बोधन गर्न लागेका हुन् । मोदीले सामाजिक सन्जालमार्फत दिएको जानकारीअनुसार उनले... थप हेर्नुहोस्
कोरोना भाइरसको संक्रमण फैलने क्रम उच्च भएपछि बेलायतमा तीन साताको लकडाउन घोषणा गरिएको छ । प्रधानमन्त्री बोरिस जोनसनले कोरोनाभाइरसको प्रकोप रोक्न बेलायतमा तीन साताको राष्ट्रव्यापी लकडाउनको घोषणा गरेका हुन् । जोनसनले सोमबार साँझ एक टिभी सम्बोधनमा सबै... थप हेर्नुहोस्
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो समय युरोपियन मुलुकमा निकै नै बढ्दो मात्रामा देखिएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी प्रभाव इटालीमा परेको छ भने स्पेनमा पनि संक्रमण फैलँदो क्रममा देखिएको छ । युरोपमा इटलीपछि स्प... थप हेर्नुहोस्
