
टर्कीमा आएको भूकम्पमा परी आइतबार कम्तीमा सात जनाको मृत्यु भएको छ । टर्कीका आन्तरिक मामिलामन्त्री सुलेमन सोयलुले दिएको जानकारीअनुसार मृत्यु भएका मध्ये तीन जना बालबालिका रहेका छन् । भूकम्पका कारण अरु पाँच जना घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा ... थप हेर्नुहोस्
भारतको नियन्त्रणमा रहेको कास्मिरमा शनिबार भएको बस दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ । भिरबाट खोंचमा झरेको यात्रुबाहक बसमा सवार अरु पाँच जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । कास्मिरको कथौ जिल्लाको माल्हार क्षेत्रमा शनिबार बेलुका उक्त दुर्घटन... थप हेर्नुहोस्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बाहुबली बनेका छन् । सर्वाधिक सफल मानिएको दक्षिण भारतीय चलचित्र बाहुबलीमा प्रभावसलाई देखिएको थियो तर अहिले त्यो स्थान ट्रम्पले लिएका छन् । अमेरिकी राष्ट्रपति भारत भ्रमण गर्न अत्यन्त इच्छुक छन् । गुजरातको अहमदाबाद र उत... थप हेर्नुहोस्
कोरोना भाइरस अर्थात कोभिड – १९ को प्रभाव चीनमा कम हुँदै गएको बताइरहँदा चीन बाहिर यसले महामारीको रुप लिएको छ । दक्षिण कोरियामा एकै दिनमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या दोब्बर बढेको छ भने इटालीमा समेत ७९ जनामा कोरोनाको संक्रमण देखिएपछ... थप हेर्नुहोस्
कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या २२ सय नाघेको समाचार आइरहँदा चिनियाँ स्वास्थ्य अधिकारीहरुले यहाँका कारागारमा पनि यसको सङ्क्रमण देखिएको बताएका छ्न् । शुक्रबार चिनियाँ अधिकारीहरुले जनाएअनुसार चिनियाँ कारागारमा रहेका कर... थप हेर्नुहोस्
चीनमा बुधबार कोरोनाभाइरसबाट संक्रमित हुने मानिसको संख्यामा उलेख्य कमी देखियो । उता संक्रमित निको हुने व्यक्तिको संख्या भने बढेको छ । फेब्रुअरी १९ (बुधबार) लगातार दोस्रो दिन त्यस्तो देखियो । प्रकोपको उदगमस्थल हुवेईमा बुधबार ३४९ नयाँ संक्रमित देखियो... थप हेर्नुहोस्
जर्मनीको हनाउ शहरमा भएको गोलीकाण्डमा नौ जना मारिएका छन् । बुधबार अबेर १० बजेतिर शीशा बारमा भएको गोलीकाण्डमा यसअघि ८ जनाको ज्यान गएको अधिकारीले जनाएका थिए । बिहीबार बिहान भने अधिकारीले गोलीकाण्डमा घाइते भएका अर्का व्यक्तिको पनि मृत्यु भएको पुष्टि भ... थप हेर्नुहोस्
पाकिस्तानको भ्रमणका क्रममा टर्कीका राष्ट्रपति रिसेप तयिप एर्दोगानले कश्मीरबारे भनेको कुरा भारतलाई मन परेन । पाकिस्तानी संसदमा सम्बोधन गर्ने क्रममा एर्दोगानले कश्मीर पाकिस्तानको लागि जति महत्त्वपूर्ण हो, टर्कीको लागि त्यति नै महत्त्वपूर्ण रहेको बताए ।... थप हेर्नुहोस्
भारतको गुजरातमा एउटा छात्रावासमा बस्ने छात्रालाई महिनावारी भए/नभएको प्रमाणित गर्न भित्री वस्त्र खोल्न बाध्य बनाएको बताएपछि त्यसले विवाद निम्त्याएको छ । विद्यार्थीहरूले आफूहरूलाई महिला शिक्षिकाहरूका अगाडि भित्री वस्त्र खोल्न लगाइएको बताएका थिए । ... थप हेर्नुहोस्
अस्ट्रेलियाको मेलबर्नमा आज दुई वटा साना बिमान आकाशमै आपसमा ठोक्किँदा तिनमा सवार चारै जनाको मृत्यु भएको छ। प्रहरीले दुवै बिमानमा एकएक जना पाइलट र एकएक जना यात्रु सवार रहेको जनाएको छ । दुई बिमान म्यान्गालोर शहरमा करीब ४ हजार फिट माथि आकाशमा ठोक्किएक... थप हेर्नुहोस्
