एक अर्को देशका पत्रकारहरुको यात्रा सहज बनाउन अमेरिका र चीन सहमत भएका छन् । चीनका राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्टपति जो बाइडेनबीच भएको भर्चुअल संवादपछि दुबै देश एक अर्को देशमा जाने पत्रकारको यात्रा सहज बनाउन सहमत भएका हुन् ।सहमतिसँगै दुबै देशका स... थप हेर्नुहोस्
क्यानडाको पश्चिमी प्रान्त ब्रिटिस कोलम्बियामा आपतकाल घोषणा गरिएको छ। ठूलो आँधी र वर्षाको कारण यो क्षेत्रको सडक र रेल सेवा पनि अवरुद्ध भएको छ। यहाँ फसेका हजारौं मानिसहरुको उद्धारको लागि क्यानडाको सरकारले सेना परिचालन गरेको छ। आइतबार रातिदेखि सुरु भ... थप हेर्नुहोस्
छिमेकी मुलुक चीनले महाशक्ति राष्ट्र अमेरिकालाई पछि पार्दै विश्वकै धनी मुलुक बनेको छ । पछिल्लो २० वर्षमा अमेरिकाको तुलनामा चीनको सम्पत्ति तीव्र गतिले बढिरहेको छ । कन्सल्टेन्सी फर्म म्याकिन्से एण्ड कम्पनीको ताजा रिपोर्टअनुसार पछिल्लो दुई दशकमा विश्वभरक... थप हेर्नुहोस्
ग्रेन क्यानेरियाको एक टापूस्थित समुद्रमा डुंगा दुर्घटना हुँदा कम्तीमा आठजना आप्रवासीको मृत्यु भएको छ । आइतबार क्यानरे सामुद्रिक किनारमा सो दुर्घटना भएको बताइएको छ । सो डुंगाले कम्तीमा पनि ६२ जना यात्रु सवार थिए । त्यस दुर्घटनाका क्रममा ती आठ जनाको... थप हेर्नुहोस्
नेपाली जनप्रगतिशील मञ्च, जापान नागोया क्षेत्रीय समितीको आठौँ अधिवेशन यही नोभेम्बर १४ का दिन एक समारोहका बीच सम्पन्न भएको छ । प्रवास जनप्रगतिशील मञ्च जापान, प्रवास समन्वय समिति सदस्य तथा पूर्व अध्यक्ष अरुणकुमार श्रेष्ठका अनुसार अधिवेशनले हरिबाबू ता... थप हेर्नुहोस्
अमेरिका र चीनबीच लामो समयदेखि विभिन्न मुद्दामा जारी गतिरोधबीच आज अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भर्चुअल बैठक हुने भएको छ। यी दुई शक्तिशाली देशले गत साता स्कटल्याण्डको ग्लास्गोमा भएको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा ज... थप हेर्नुहोस्
इक्वेडरको जेलमा विरोधी समूह बीच भएको भिडन्तमा परी ६८ जना कैदीबन्दीको मृत्यु भएको छ । घटनामा कयौं घाइते भएका छन् । गत सेप्टेम्बर यता मात्रै यस्तै भिडन्तमा १ सय जनाभन्दा बढी कैदीहरुको मृत्यु भइसकेको अधिकारीहरुले जनाएका छन् । शुक्रबार साँझमा ग्वायाक... थप हेर्नुहोस्
नोबेल पुरस्कार विजेता पाकिस्तानी युवती मलाला युसुफजाइले वैवाहिक जीवन सुरु गरेकी छिन् । छात्रा शिक्षाका लागि अभियान चलाएका बेला तालिबान विद्रोहीहरूले गोली प्रहार गरेपछि चर्चामा आएकी मलालाले पाकिस्तानकै एक युवकसँग विवाह गरेकी हुन् । उनले आफ्नो वैवाह... थप हेर्नुहोस्
भारतको उत्तरी राज्यमा प्रदूषणका कारण श्वास फेर्न समेत कठिनाइ भएको छ । भारतको उत्तरी क्षेत्रमा हरेक वर्षको नोभेम्बर र डिसेम्बरमा वायु प्रदूषणका कारण श्वास फेर्न नै कठिन हुने गरेको वातावरणविद्ले बताएका छन् । बढ्दो चिसो र वायु प्रदूषणले श्वास फेर्न ग... थप हेर्नुहोस्
भारत मध्य प्रदेशको एक अस्पतालमा आगलागी हुँदा चार बालबालिकाको ज्यान गएको छ। मध्य प्रदेशस्थित भोपालमा रहेको हामीदिया अस्पतालमा सोमबार राति भएको आगलागीमा चार बालको ज्यान गएको हो। अस्पतालको नेहरू भवनको ४ तलामा रहेको पिडियाट्रिक विभागमा आगलागी भएको हो। ... थप हेर्नुहोस्