अन्तर्राष्ट्रिय

News-Image

दक्षिण कोरियाली कार्यवाहक राष्ट्रपतिविरुद्ध तत्कालका लागि महाभियोग नलगाइने प्रमुख प्रतिपक्षी दलका नेताको भनाइ

  • २०८१ मंसिर ३०, आईतवार
  • नवकान्तिपुर संवाददाता

दक्षिण कोरियाली कार्यवाहक राष्ट्रपति हान डक सोविरुद्ध महाभियोग प्रस्तावमाथि तत्कालका लागि विचार नगर्ने बताएका छन्। दक्षिण कोरियाको प्रमुख प्रतिपक्षी दलका नेता तथा डेमोक्र्याटिक पार्टीका ली जे–म्युङले आइतबार आयोजित पत्रकार सम्मेलनमा आफ्नो पार्टीले दे... थप हेर्नुहोस्

News-Image

महाअभियोग प्रस्ताव पारित भएसँगै दक्षिण कोरियाका राष्ट्रपति पदबाट निलम्बित

  • २०८१ मंसिर २९, शनिबार
  • नवकान्तिपुर संवाददाता

दक्षिण कोरियाका संसदले शनिबार राष्ट्रपति युन सुक योलमाथि लगाइएको महाभियोग प्रस्ताव शनिबार पारित गरेको छ । महाभियोग प्रस्ताव पारित भएपछि विपक्षीले ‘जनताको विजय’ भएको घोषणा गरेका छन् । डिसेम्बर ३ मा सैनिक शासन लागू गर्ने युनको असफल प्रयासपछि दक्षिण क... थप हेर्नुहोस्

News-Image

अस्पतालमा आगलागी हुँदा छ जनाको मृत्यु

  • २०८१ मंसिर २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

दक्षिणी भारतको एक निजी अस्पतालमा आगलागी हुँदा कम्तीमा छ जनाको मृत्यु भएको प्रहरीले शुक्रबार जनाएको छ । आगलागीमा दुई दर्जनभन्दा बढी घाइते भएका छन् । आगो निभाउने उपकरणको अभाव र सुरक्षा नियमहरूको नियमित बेवास्ताका कारण भारतमा भवनमा आगलागी हुनु सामान्य ... थप हेर्नुहोस्

News-Image

हेलिकप्टर दुर्घटनामा पाँच जनाको मृत्यु

  • २०८१ मंसिर २४, सोमबार
  • नवकान्तिपुर संवाददाता

टर्किएको दक्षिणपश्चिम इस्पार्टा प्रान्तमा सोमबार एक सैन्य हेलिकप्टर प्रशिक्षण उडानको क्रममा दुर्घटना हुँदा पाँच सैनिकको मृत्यु हुनुको साथै एक जना गम्भीर घाइते भएका छन् । उक्त दुर्घटनामा ब्रिगेडियर जनरल इसा बेडिल्ली, इस्पार्टा आर्मी एभिएसन स्कूलका कम... थप हेर्नुहोस्

News-Image

सिरियामा राष्ट्रपति असद शासन अन्त्य भएको विद्रोहीको घोषणा

  • २०८१ मंसिर २३, आईतवार
  • नवकान्तिपुर संवाददाता

कुर्दिस नेतृत्वको विद्रोहीले आइतबार दमास्कसमाथि धावा बोलेको र राष्ट्रपति बशर अल असद भागेको दावी गरेको छ । उनीहरूले सिरियामा पाँच दशक लामो बाथ शासनको अन्त्य भएको घोषणा गरेका छन् । सिरियाको राजधानी दमास्कसमा विद्रोही समूहले राष्ट्रपति असदको बहिर्गमनको... थप हेर्नुहोस्

News-Image

कार तालमा खस्दा पाँच जनाको मृत्यु

  • २०८१ मंसिर २२, शनिबार
  • नवकान्तिपुर संवाददाता

भारतको दक्षिणी राज्य तेलङ्गानामा शनिबार बिहानै कार तालमा खस्दा कम्तीमा पाँच जनाको मृत्यु हुनुको साथै एक जना घाइते भएको पुष्टि भएको छ । दुर्घटना राज्यको यादद्री भुवनगिरि जिल्ला जलालपुर नजिकै भएको हो । कार चालकले गाडीमाथि नियन्त्रण गुमाएकाले दुर्घटना ... थप हेर्नुहोस्

News-Image

हिमालमा बेपत्ता भएका तीन आरोहीको मृत्यु

  • २०८१ मंसिर २१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

न्युजिल्यान्डको सबैभन्दा अग्लो हिमाल माउन्ट कुक आरोहणका क्रममा बेपत्ता भएका तीन आरोहीको मृत्यु भएको प्रहरीले शुक्रबार जनाएको छ। मृत्यु हुनेमा ५६ वर्षीय अमेरिकी कर्ट ब्लेयर र ५० वर्षीय कार्लोस रोमेरोसहित एक क्यानेडियन आरोही (परिवारको इच्छाअनुसार नाम ... थप हेर्नुहोस्

News-Image

फुटबल खेल मैदानमा भागदौड मच्चिँदा ५६ जनाको मृत्यु

  • २०८१ मंसिर १७, सोमबार
  • नवकान्तिपुर संवाददाता

गिनीको दोस्रो ठूलो शहर एन’जेरेकोरमा एक फुटबल खेलमा भागदौड मच्चिँदा ५६ जनाको मृत्यु भएको गिनीको जुन्ता नियन्त्रित सरकारले सोमबार जानकारी दिएको छ । “रेफ्रीको निर्णयप्रति असन्तोष व्यक्त गर्दै समर्थकहरूबीच विवाद पछि भएको झडपपछि आइतबारको खेलमा घातक भागदौ... थप हेर्नुहोस्

News-Image

वर्षमा दुई पटकको खोपले एड्स अन्त्य गर्न मद्दत गर्न सक्छ, तर के यो सबैलाई पुग्नेछ ?

  • २०८१ मंसिर १६, आईतवार
  • नवकान्तिपुर संवाददाता

यसलाई एड्स भाइरसविरुद्ध संसारले अहिलेसम्म बनाएको सबैभन्दा नजिकको खोप मानिएको छ । वर्षमा दुईपटक लाग्ने खोप महिलाहरूमा एचआइभी सङ्क्रमण रोक्न सतप्रतिशत प्रभावकारी थियो र बुधबार प्रकाशित नतिजाहरूले पुरुषहरूमा पनि यसको लगभग उस्तै प्रभाव देखाएको छ । औषधि ... थप हेर्नुहोस्

News-Image

साम्प्रदायिक झडपपछि शान्तिका लागि बङ्गलादेशी राजनीतिज्ञहरूको आह्वान

  • २०८१ मंसिर १५, शनिबार
  • नवकान्तिपुर संवाददाता

बङ्गलादेशका प्रमुख राजनीतिक दलहरूले हिन्दू प्रदर्शनकारी र सुरक्षा बलबीच भएको झडपमा एक वकिल मारिएपछि व्यापक अशान्तिका बीच शान्तिको आह्वान गरेका छन् । एउटा र्‍यालीका क्रममा बङ्गलादेशी झण्डाको अनादर गरेको आरोपमा पक्राउ परेका हिन्दू आध्यात्मिक गुरु चिन्... थप हेर्नुहोस्