अपराध

News-Image

घरेलु हतियारसहित तीन जना पक्राउ

  • २०८३ भाद्र २४, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

गुल्मीको छत्रकोट गाउँपालिकामा अवैध रूपमा घरेलु हतियार निर्माण तथा बिक्री–वितरणमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । छत्रकोट–५ मानकोट भ्यूडाँडामा घरेलु हतियार निर्माण तथा बिक्री–वितरण भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल... थप हेर्नुहोस्

News-Image

विस्फोटक पदार्थसहित एक पक्राउ

  • २०८३ भाद्र २४, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

अवैध रूपमा लुकाईछिपाई राखिएको ठूलो परिमाणको विस्फोटक पदार्थ (पटाका) सहित प्रहरीले काठमाडौँबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका सुजन कपाली रहेका छन् । काठमाडौँ महानगरपालिका–१८ भुरुङखेलस्थित एक घरमा अवैध रूपमा पटाका लुकाईछिपा... थप हेर्नुहोस्

News-Image

एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ

  • २०८३ भाद्र २३, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा राक्सिराङको भावर हुँदै आउँदै गरेको सवारी साधनबाट १६२ किलो ७९४ ग्राम अवैध लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । खरङ्गातर्फ आउँदै गरेको बा प्र ०१–०२५ च ०८७७ नम्बरको सवारी साधन (कार) लाई ग२च ६१५ नम्बरको अर्... थप हेर्नुहोस्

News-Image

सामाजिक सञ्जालमार्फत अफवाह फैलाउनेविरूद्ध प्रहरी निर्मम   

  • २०८३ भाद्र २३, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने भिडियो सामग्री प्रसारण गर्ने काठमाडौँ चन्द्रागिरि नगरपालिका–१२ बलम्बु बस्ने २४ वर्षीय वीरेन्द्र मडै आइतबार पक्राउ परे । बैतडी सुर्नया गाउँपालिका–७ का वीरेन्द्रलाई साइबर ब्युरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ... थप हेर्नुहोस्

News-Image

कपिलवस्तुमा लागुऔषधसहित १९ जना पक्राउ

  • २०८३ भाद्र २२, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले यही भदौ २१ गतेसम्म १९ जनालाई पक्राउ गरेको छ । कपिलवस्तुका सीमा नाकाबाट पैदल हिँडेर तथा शरीरमा लागू औषध बाँधेर लैजाने क्रममा लागुऔषधसहित उक्त व्यक्ति पक्राउ परेका हुन् । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि भदौ २१ ग... थप हेर्नुहोस्

News-Image

क्यासिनोमा नेपाली प्रवेश गराई जुवा खेलाउने आठ जना पक्राउ

  • २०८३ भाद्र २१, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा खेलाउने तथा खेल्ने आठ जनालाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । गोलडेन फिङ्गर गेमिङ जोन प्रालिमा नेपालीलाई प्रवेश गराई जुवा खेलाइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।... थप हेर्नुहोस्

News-Image

शिक्षक हत्या घटनामा एक जना पक्राउ

  • २०८३ भाद्र १९, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

सङ्खुवासभाको मकालु गाउँपालिकामा–१ वालुङ चिर्खाङमा गोली हानेर एक शिक्षकको हत्या गरिएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मकालु–१ चिर्खाङस्थित कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक ३६ वर्षीय नरकुबिर खम्बु राईको गोली हानेर हत्या गरिएको घटनाम... थप हेर्नुहोस्

News-Image

सङ्खुवासभाको मकालुमा गोली प्रहार गरेर शिक्षकको हत्या

  • २०८३ भाद्र १९, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

सङ्खुवासभाको मकालु गाउँपालिकामा–१ चिर्खाङमा गोलीहानेर एक शिक्षकको हत्या भएको छ । मकालु–१ चिर्खाङस्थित कालिका आधारभूत विद्यालयका शिक्षक ३६ वर्षीय नरकुबिर खम्बु राईको गोली हानेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मै... थप हेर्नुहोस्

News-Image

स्रोत नखुलेको पाँच लाखसहित भारतीय नागरिक पक्राउ

  • २०८३ भाद्र १८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बिहीबार दिउँसो धनगढी उपमहानगरपालिका–४ स्थित घरेलु चोकबाट भारतको पञ्जाब, पटियाला बस्ने १८ वर्षीय अर्मिन्द्र सिंहलाई पक्राउ गरिएको हो । कार... थप हेर्नुहोस्

News-Image

एक हजार १२२ किलो गाँजासहित तीन जना पक्राउ

  • २०८३ भाद्र १५, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

उदयपुरको कटारी नगरपालिका–६ बाँकेटारबाट प्रहरीले एक हजार १२२ किलो गाँजासहित तीन जना पक्राउ गरेको छ । प्रहरीले शान्तिवन वन क्षेत्रबाट एक हजार १२२ दशमलव ६७ किलोग्राम गाँजा बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक राजन च... थप हेर्नुहोस्