
भ्रमण वर्ष सन् २०२० शुरु हुन करीब डेढ महिना बाँकी छ । सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । भ्रमण वर्ष नजिकिँदै जाँदा यहाँ भने पर्यटन प्रवद्र्धनका लागि बजेट अभाव भएको छ । भ्रमण वर्ष सफल बनाउन जिल्लामा हालसम्म कहिँकतै छलफल प... थप हेर्नुहोस्
आर्थिक वर्ष २०७५-७६ मा नेपालमा बीमा व्यवसाय गर्ने कम्पनीहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गरेकाले आन्तरिक राजस्व विभागले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई कदरस्वरूप सम्मान गरेको छ । आठौं राष्ट्रिय कर दिवस २०७६ को अवसरमा मंसिर १ गते काठमाडौंमा आयोज... थप हेर्नुहोस्
सिल्करोड इन्भेस्टमेन्ट कम्पनीले दोस्रो वार्षिक साधारण सभा एक कार्यक्रम बिच प्रमुख अतिथि गंगा शर्माको आतिथ्यतामा सम्पन्न गरेको छ । कम्पनीका अध्यक्ष केशवप्रसाद घिमिरेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा अतिथिका रुपमा ग्याँस विक्रेता महासंघका वरिष्ठ उप... थप हेर्नुहोस्
मुक्तिनाथ विकास बैंक र ट्रयाङ्गकुलिटी स्पा काठमाडौंबीच बैंकका ग्राहकहरूलाई स्पामा तोकिएको शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा ट्रयाङ्गकुलिटी स्पाको तर्फबाट वजारीकरण तथा विक्री प्रबन्धक बन्दना गुरुङ्ग ... थप हेर्नुहोस्
नेपालमा सर्जिकलका सामग्रीको व्यापार गर्दै आएका काठमाडौँ बाफल बस्ने भारतीय नागरिक केशव बङ्शलले राजस्व छलेर नेपालीको नाममा सम्पत्ति राखेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिम कसुर गरी मूल्य अभिव... थप हेर्नुहोस्
“प्रगतिको आधार कामना सेवासँग कारोबार” भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकको १३ औं वार्षिकोत्सव यहि २०७६ साल कार्तिक २७ गते रहेको छ । आफ्नो १३ औं वार्षिकोत्सवको उपलक्ष्यमा कामना सेवा व... थप हेर्नुहोस्
अनलाइन सपिङ कम्पनी ‘दराज अनलाइन’ले उपभोक्ता ठग्ने गरेको खुलासा भएको छ। अनलाइनमार्फत विभिन्न सामान बिक्री गर्दै आएको उक्त कम्पनीले कतै बजार मूल्यभन्दा दोब्बर मूल्यमा त कतै लुकाएर देखाइएभन्दा कमसल सामान बेच्ने र सामान फिर्ता नलैजाने गरेको उपभोक्ताहरूले... थप हेर्नुहोस्
नेपालीहरुका ठूला चाडपर्व सकिएसँगै नेपाल–भारत सीमा नाकामा ओहोरदोहोर गर्नेहरुको चहलपहल बाक्लिएको छ । रोजगारीका लागि भारतबाट नेपाल आउने भारतीय नागरिकको बाक्लै ओहोरदोहोर देखिन्छ भने नेपालबाट भारततिर जाने नेपालीको लर्को पनि उस्तै देखिन्छ । रोजगारीका लागि ... थप हेर्नुहोस्
प्रत्येक वर्ष चित्रगुप्त पूजाका अवसरमा बिक्री हुने कलम यस वर्ष रु एक लाख १०५ मा बिक्री भएको छ । चित्रगुप्त सेवा समिति राजविराजले चित्रगुप्त भगवान्को पूजामा चढाउने गरेको कलम डाँक बढाबढका माध्यमबाट रु एक लाख १०५ मा बिक्री गरेको जनाएको छ । राजविराजस्... थप हेर्नुहोस्
नेपालमा सस्तो मूल्यमा ६८ मोडलका कार पाइने गरेका छन् । नाडा अटोमोबाइल्स एशोसियन अफ नेपालका अनुसार नेपालमा १५ देखि ३० लाख मूल्यमा ११ ब्राण्डका कारहरु पाइने गरेका हुन् । नाडाले सार्वजानिक गरेको यो मूल्यका कारहरु मध्यम वर्गले सजिलै खरिद गर्न सकिन्छ ।... थप हेर्नुहोस्
