अर्थ वाणिज्य

News-Image

च्याङ्ग्रा अभाव, च्याङ्ग्रीको व्यापार

  • २०७६ कार्तिक ८, शुक्रबार

गत वर्ष सामान्य देखिएको हिमाली खसी–च्याङ्ग्राको मूल्य यस वर्षको दशैँमा अस्वाभाविक वृद्धि भयो । च्याङ्ग्राको मूल्य वृद्धिको विषयलाई लिएर उपभोक्तादेखि व्यवसायीसम्मले विभिन्न अड्कलबाजी गरे । गत वर्ष रु एक हजार २०० प्रतिकिलोमा च्याङ्ग्राको मासु बिक्री गर... थप हेर्नुहोस्

News-Image

बाला नलागेपछि हरियो धान काट्दै किसान

  • २०७६ कार्तिक १, शुक्रबार

धानमा बाला नलागेपछि चितवनका किसानले हरियो बोट काट्न थालेका छन् । धानमा बाला लाग्ने समय सकिँदासम्म पनि गरिमा जातको धानमा बाला नलागेपछि उनीहरुले हरियो बोट नै काट्न थालेका हुन् । जिल्लामा अन्य जातका धान लगाउने किसान भने पाकेको धान काट्नमा व्यस्त छन् ... थप हेर्नुहोस्

News-Image

दैनिक ३० करोड आक्रमणबाट यसरी जोगिन्छ ‘अलिपे’, नेपालले पनि सिक्ने कि ?

  • २०७६ आश्विन ३०, बिहीबार

पछिल्ला केही महिनामा एकपछि अर्को गर्दै नेपालको बैंकिङ क्षेत्रमा भएको साइबर हमला र ह्याकिंग आम नेपालीको टाउको दुखाइको विषय बनेको छ । बैंकरहरु आफ्नो बैंक प्रति ग्राहकको विश्वास टुट्ने होकी भन्ने चिन्तामा छन् भने कारोबारीहरु कतै गडबडी भएर आफ्नो जीवनभरको... थप हेर्नुहोस्

News-Image

कोका–कोलाको बोटलमा आमाको सम्झना

  • २०७६ आश्विन २९, बुधबार

कोका–कोलाले आफ्नो “मन खोलौं कोकसँग” दशैं तिहार अभियानलाई निरन्तरता दिदैं ग्राउण्ड एक्टिभेसन शुरु गरेको छ । आमा भनेको हरेक चाडपर्वको महत्वपूर्ण अगं हो त्यसैले यो वर्ष कोका–कोलाको दशैं अभियानको थिम पनि “माई मम मेक्स माई दशैं स्पेशल” रहेको छ । ग्राउण्ड ... थप हेर्नुहोस्

News-Image

एक करोड नेपालीसँग बैंकमा दुईटा खाता

  • २०७६ आश्विन २९, बुधबार

बैंकिङ कारोबारमा संलग्नमध्ये करिब १ करोड नेपालीका २ वटा बैंक खाता रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागले गरेको नेपालमा वित्तीय पहुँचको स्थितिसम्बन्धी अध्ययनले यस्तो देखाएको हो । नेपालका बैंक वा वित्तीय संस्थाहरूमा २ करोड ७८ लाख ६७... थप हेर्नुहोस्

News-Image

दुई अर्ब लागतमा कागज उद्योग स्थापना गर्ने तयारी

  • २०७६ आश्विन २९, बुधबार

प्रदेश नं ३ सरकारले मकवानपुरको मनहरिमा रु दुई अर्ब लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । निजी क्षेत्रसँग समेत सहकार्य गरेर स्थापना गरिने उद्योगका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम अगाडि बढाइएको जनाइएको छ । मनहरिमा कागज उद्योग स्थ... थप हेर्नुहोस्

News-Image

सामान्य विन्दुले बढ्यो नेप्से

  • २०७६ आश्विन २८, मंगलवार

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३.६२ विन्दुले बढेर एक हजार १४०.५८ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.९७ विन्दुले बढेर २५०.१४ मा पुगेको छ । ने... थप हेर्नुहोस्

News-Image

मुक्तिनाथ विकास बैंकद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

  • २०७६ आश्विन २८, मंगलवार

मुक्तिनाथ विकास बैंक लि. ले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बैंकको साना तथा लघु बैंकिङ्ग कार्यालय, बुढि बजारमा सदस्य रहनुभएका विष्णुमाया वरालको मृत्यु भएकोले निजले उपभोग गरेको क्रणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको छ । उक्त रकम ... थप हेर्नुहोस्

News-Image

टिभिएसले भाइवरको साथमा फेरि ल्यायो ‘डाउनलोड एण्ड विन’ चाडपर्व अफर

  • २०७६ आश्विन २८, मंगलवार

जगदम्बा मोटर्स प्रा.लि. अन्तर्गतको टिभिएस दुई पाङग्रे सवारी साधनले अग्रणी म्यासेन्जिंग एप्लिकेशन भाइवरमार्फत डाउनलोड एण्ड विन चाडपर्व योजना ल्याएको छ । यो नेपालीहरुको ठूलो चाड आगमनमा मौसममा अझै बढी उत्साह थप्न शुरु गरिएको हो । यो प्रतियोगितामा सहभागी... थप हेर्नुहोस्

News-Image

एनसेलको ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ अब १० देशमा

  • २०७६ आश्विन १६, बिहीबार

एनसेलका ग्राहकले अब विभिन्न १० देशहरूको भ्रमणमा रहँदा बिना कुनै झन्झट सुलभ दरमा डेटा रोमिङ्ग सेवाको फाइदा लिन सक्नेछन् । एनसेल प्रा.लि.ले आफ्नो आकर्षक ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ योजनामा असोज १६ बाट कतार, संयुक्त अरब इमिरेट्स र अमेरिका पनि समावेश ... थप हेर्नुहोस्