इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड अप्रत्यासित हारको सिकार हुँदा चेल्सीले संघर्षपूर्ण जित निकालेको छ। युनाईटेडविरुद्ध क्रिस्टल प्यालेसले अक्तिरित्त समयमा गरेको गोल निर्णायक हुँदा युनाईटेड स्तब्ध बन्यो। युनाईटेडको घरेलु मैदानमा क्रिस्टल... थप हेर्नुहोस्
भारतमा जारी पाँचौँ संस्करणको यू–१५ (पन्ध्र वर्षमुनि) साफ फुटबल च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल आयोजक भारतसँग पराजित भएको छ । कल्याणी रङ्गशालामा आज भएको खेलमा भारतसँग नेपाल ५–० को फराकिलो गोलअन्तरले पराजित भएको हो । भारतले खेलको पहिलो हाफमा... थप हेर्नुहोस्
यसै महीना श्रीलङ्कामा आयोजना हुने एसिसी यू–१९ (उन्नाइस वर्षमुनि) एशिया कप क्रिकेटमा नेपालले आयोजक श्रीलङ्काको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्ने भएको छ । यही भदौ १९ देखि २८ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा नेपालले भदौ २० गते श्रीलङ्काको... थप हेर्नुहोस्
ताप्लेजुङमा जारी चौथो संस्करणको पाथीभरा गोल्डकप प्रतियोगिताको बुधवारदेखि सेमिफाइनल चरणका खेल हुँदैछन्। सेमिफाइनलको पहिलो खेलमा रेडहर्ष क्लब इलाम र एलाभेन एरोज सुनसरीबीच हुँदैछ। खेल सदरमुकाम फुङलिङको भानुजन माविको खेल मैदानमा दिउँसो २ बजे हुने आयोज... थप हेर्नुहोस्
फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) आएपछि फुटबल करियर ओरालो लागेका ब्राजिलियन स्टार नेमार बार्सिलोना जाने सम्भावना बढेको छ । बार्साले यसअघि नेमारलाई क्लबमा ल्याउन अन्य खेलाडी दिने र केही रकम दिने प्रस्ताव गरेकोमा पीएसजीले मानेको थिएन । नेम... थप हेर्नुहोस्
एजेन्सी । ईङलिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाईटेडले उल्भ्ससंग बराबरी खेल खेलेको छ । सोमबार राति भएको खेलमा युनाईटेडले उल्भ्ससंग ११ गोलको बराबरी खेलेको हो । पाउल पोग्बाले दोस्रो हाफमा पेनाल्टीमा चुक्दा युनाईटेड जित निकाल्न असफल रह्यो । खेलम... थप हेर्नुहोस्
“जब मैले बच्चादेखि नै क्रिकेट खेल्न शुरु गरें मलाई आज यो अवस्थामा आइपुग्छु भन्ने लागेकै थिएन”, तनहुँको व्यास नगरपालिकाका युवामाझ आफ्नो अनुभव सुनाउँदै नेपाली क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले भने, “सानैदेखि क्रिकेट एकदमै मन पथ्र्यो, क्रिकेट खे... थप हेर्नुहोस्
इंग्लिस प्रिमियर लिगमा आर्सनलले बर्नलीलाई २–१ ले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ। आर्सनलका लागि अलेक्जेन्ड्रे लकाजेटे र पिएरे इमरिक अउवामियाङले गोल गरेपछि आर्सनलले लिगमा दोस्रो जित निकाल्न सफल भयो। त्यस्तै लिभरपुलले लगातार दोस्रो जित निकाले... थप हेर्नुहोस्
सन्दिप लामीछानेलाई अमेरिकी दुतावासले भिसा अस्वीकृत गरेको बारेमा उनले प्रधानमन्त्री, विदेशमन्त्री र अमेरिकी दुतावासलाई उल्लेख गरेको ट्वीट आउन नपाउँदै अमेरिकी दुतावासलाई उनलाई फेरि बोलाई पुनः भिसा दिएको छ । उनले अमेरिकी दुतावास र सम्पूर्ण शुभचिन्तकह... थप हेर्नुहोस्
काठमाडौँ । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले वेस्टइन्डिजविरुद्धको दोस्रो एकदिवसीयमा शतकीय पारी खेले संगै विश्व क्रिकेटमा कैयौ रेकर्ड बनाएका छन् । विराटले वेस्टइन्डिजविरुद्ध १२० रनको पारी खेले पछि उनले एकदिवसीय क्रिकेटमा ४२औ शतक पुरा गरे । ... थप हेर्नुहोस्