
इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज एउटा मात्र खेल हुँदै छ । आज हुने खेलमा सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बैंगलोर प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगिताको तेस्रो तीन दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हैदराबाद र बैंगलोर... थप हेर्नुहोस्
इन्डियन प्रिमियर लिग (आइपीएल) मा चेन्नई सुपरकिंग्सले विजयी सुरुवात गरेको छ। चेन्नईले शनिबार राति सकिएको पहिलो खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्यो। मुम्बईले दिएको १६३ रनको लक्ष्य चेन्नईले ४ बल खेल्न बाँकी छदा ५ विकेटको क्षति... थप हेर्नुहोस्
इन्डियन प्रिमियर लिग (आईपीएल) को १३ औं संस्करण आज (शनिबार) बाट संयुक्त अरब इमिरेन्ट्स (यूएइ)मा सुरु भएकाे छ । कोरोना भाइरसको महामारीको कारण आईपीएल यूएईमा हुन लागेको हो । लिगको उद्घाटन खेलमा गत संस्करणको विजेता मुम्बई इन्डियन्स र उपविजेता चेन्नई सुपर ... थप हेर्नुहोस्
भारतका दिग्गज ब्याट्सम्यान तथा भारतीय राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सुनील गावस्करले नेपाली लेगस्पिनर सन्दिप लामिछानेलाई भारतको राष्ट्रिय टिमबाट खेल्ने अवसर दिइनुपर्ने बताएका छन् । भारतीय च्यानल ‘स्पोर्टस तक’सँग यूएइमा सुरु हुन लागेको आइपिएलबारे... थप हेर्नुहोस्
बार्सिलोनाका पूर्व प्रशिक्षक क्यूक्वे सेटिन क्लबविरुद्ध अदालत जाने भएका छन् । बार्सिलोनाले बर्खास्त गरेको एक महिनासम्म पनि सम्झौता अनुसारको हिसाब फर्स्यौट नगरेपछि उनले कानुनको सहयोग लिने बताएका छन् । नयाँ सिजनको शुरु हुने बेलामा बार्सिलोना अर्को कानु... थप हेर्नुहोस्
पेरिस सैन्ट जर्माइनका फरवार्ड नेयमारमाथि दुई खेलको प्रतिबन्ध लगाइएको छ । आइतबार सम्पन्न खेलमा नेयमारले मरसिलिका खेलाडी अल्भारो गोञ्जालोजसँग खराब आचरण प्रस्तुत गरेको भन्दै उनीमाथि दुई खेलको प्रतिबन्ध लगाइएको हो । ब्राजिली खेलाडी नेयमारले भने गोञ्जा... थप हेर्नुहोस्
लेग स्पिनर सन्दीप लामिछानेको बलिङ बरियता खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको टी २० बलिङ बरियतामा सन्दीप एक स्थान खस्किएका हुन् । नयाँ बरियतामा सन्दीप ८०औं स्थानमा रहेका छन् । उनले कूल ३ सय ८९ रेटिङ अङ्क पाएका छन्... थप हेर्नुहोस्
युइएफए नेसन्स लिग अन्तर्गत फ्रान्स विजयी भएको छ । गएराती सम्पन्न खेलमा फ्रान्सले क्रोसियामाथि ४-२ गोल अन्तरको जित हासिल गरेको हो । फ्रान्सको जितमा एन्टोनी ग्रीजम्यान, डायोट उपामेकनो र ओलिभर जिराउडले एक एक गोल गरेका थिए भने एक गोल क्रोसियाका डोमिनिक ल... थप हेर्नुहोस्
अन्ततः पुरानै गल्ती दोहोर्याएपछि सन्दीप लामिछाने सम्मिलित जमैका तालावाज ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल)को सेमिफाइनलबाटै बाहिरिएको छ । जमैकाले विगतका खेलहरूमा जस्तै कमजोर ब्याटिङ गरेपछि ट्रिनबागो नाइट राइडर्स सहजै फाइनलमा प्रवेश गरेक... थप हेर्नुहोस्
लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाज ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल)को फाइनल प्रवेशका लागि आज भिड्ने भएको छ । जमैकाले राति ७ः४५ बजे सीपीएलको शीर्ष स्थानको टोली ट्रिनबागो नाइट राइडर्ससित सेमिफाइनल खेल खेल्नेछ । नाइट राइडर... थप हेर्नुहोस्
