
क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले आफ्नो तेस्रो खेलमा दुई विकेट लिएका छन्। जमैका तलावाजका बलर सन्दीपले गुयना अमाजोन वारियर्सविरुद्धको खेलमा दुई विकेट लिएका हुन्। यद्दपी खेलमा सन्दीपको टिम जमैका १४ रनले पर... थप हेर्नुहोस्
क्यारेवियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत नेपाली खेलाडी सन्दीप लामिछानेको आज राति आफ्नो तेस्रो खेल खेल्दैछन् । सन्दीपको टोली जमैका तलावाजले आज राति १२ बजे गुयाना अमेजन वारियर्सविरुद्ध खेल्दै छ । सन्दीपले सीपीएलमा हालसम्म खेलेका दुई खेलमा दुई विकेट... थप हेर्नुहोस्
बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सी थप बेखुशी भएको खबर स्पेनिस सञ्चारमाध्यमले प्रकाशित गरेका छन् । नवनियुक्त प्रशिक्षक रोनाल्ड कोएम्यानसँगको गोप्य भेटको जानकारी चुहावट भएपछि मेस्सी थप निराश तथा आक्रोशित भएको मार्काले जनाएको छ । नयाँ प्रशिक्षकस... थप हेर्नुहोस्
स्पेनिस क्लब सेभियाले युरोपा लिगको उपाधि जितेको छ। शुक्रबार राति जर्मनीमा भएको उपाधि भिडन्तमा इटालियन क्लब इन्टर मिलानलाई ३-२ गोलले पराजित गर्दै सेभिया च्याम्पियन बनेको हो। छैटौं पटक युरोपा लिगको च्याम्पियन बनेको सेभिया युरोपा लिग सर्वाधिक जित्ने क्ल... थप हेर्नुहोस्
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका पूर्व क्रिकेट कप्तान महेन्द्र सिंह धोनीलाई भावुक चिठी लेखेका छन् । भारतको स्वतन्त्रता दिवस अगष्ट १५ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका धोनीलाई मोदीले चिठीमा भनेका छन् ‘तपाईंको संन्यासबाट १३० करोड भा... थप हेर्नुहोस्
पूर्व भारतीय क्रिकेटर सचिन तेन्दुलकरले आफ्नो पहिलो कार खोज्न सहयोग गरिदिन आफ्ना प्रशंसकहरुलाई अपिल गरेका छन् । कारका सोखिन सचिनले आफ्नो पहिलो कार ‘मारुति ८००’ रहेको जानकारी गराए । यो मोडलको कार सन् १९९० को दशकमा भारतमा खुब लोकप्रिय थियो । सचिनले आ... थप हेर्नुहोस्
बायर्न म्युनिखसँग ८-२ गोलको लज्जास्पद पराजयपछि बार्सिलोनाले प्रशिक्षक किके सेतियनलाई बर्खास्त गर्ने तयारी गरेको छ । बार्साले सोमबार सेतियनलाई बर्खास्त गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय सन्चार माध्यमले उल्लेख गरेका छन् । गत जनवरीमा मात्र सेतियन बार... थप हेर्नुहोस्
विश्व फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको महिलातर्फको वरियतामा नेपाल ९९औँ स्थानमा यथावत रहेको छ । पछिल्लोपटक कोरोना भाइरसका कारण कुनै पनि अन्तर्राष्ट्रिय खेल नहुँदा त्यसको प्रभाव फिफा वरियतामा पनि परेको हो । यही कारण वरियतामा कुनै फेरबदल नभएको हो ... थप हेर्नुहोस्
विश्वको नजर शनिबार साँझ त्यो इन्स्टाग्राम पोस्टमा अडियो जसमा महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरे । लगत्तै सुरेश रैनाले पनि इन्स्टाग्राममा पोस्ट गरे कि उनी पनि यो यात्रामा धोनीकै साथमा छन्, अर्थात उनले पनि अन्तर्राष्... थप हेर्नुहोस्
च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलमा बार्सिलोनाले बायर्न म्युनिखसँग लज्जास्पद हार ब्यहोरेको छ। शुक्रबार राति भएको खेलमा जर्मन क्लब बायर्नले स्पेनिस क्लब बार्सिलोनालाई ८–२ को लज्जास्पद हार चखाएको हो। थोमस मुलर र फिलिप कौटिन्होले समान दुई दुई तथ... थप हेर्नुहोस्
