खेलकुद

News-Image

च्याम्पियन्स लिगमा आज राति मेसी भर्सेज लेवानडोस्की !

  • २०७७ श्रावण ३०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

च्याम्पियन्स लिग अन्तर्गत आजराति बार्सिलोना र बायर्न म्युनिखबीच क्वाटरफाइनलको खेल हुँदैछ । नेपाली समय अनुसार १२:४५ मा हुने यो खेल को विजेता सिधै सेमिफाइनलमा पुग्ने छ । बार्सिलोना र बायर्न म्युनिख च्याम्पियन्स लिगमा सबैभन्दा बढी १८ पटक क्वाटरफाइनलमा प... थप हेर्नुहोस्

News-Image

के आयो महेन्द्र सिंह धोनीको कोरोना रिपोर्ट ?

  • २०७७ श्रावण ३०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

चेन्नई सुपरकिंग्सका कप्तान महेन्द्र सिंह धोनीको कोरोना रिपोर्ट निगेटिभ आएको छ । आइपिएल खेल्न युएई जानु अघि धोनीको बुधबार स्व़ाब परिक्षण गरिएको थियो । हाल आफ्नो घरेलु शहर राँचीमा रहेका धोनीको कोरोना परिक्षण निगेटिभ आएसँगै अब आइपिएल खेल्ने बाटो खुलेको ... थप हेर्नुहोस्

News-Image

पूर्व राष्ट्रिय क्रिकेटरलाई पनि कोरोना संक्रमण

  • २०७७ श्रावण २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

पूर्व राष्ट्रिय क्रिकेटर पवन दासलाई कोरोना संक्रमण पुष्टी भएको छ । सामाजिक सञ्जालमार्फत दास आफैँले आफूलाई संक्रमण भएको पुष्टी गरेका हुन् । उमेर समूहमा राष्ट्रिय टिमबाट प्रतिनिधित्व गरिसकेका उनी पछिल्लो समय गृहजिल्ला सप्तरीमा छन् । उनले पछिल्लो समय स्... थप हेर्नुहोस्

News-Image

कोरोनाका कारण आर्थिक नोक्सानीले गर्दा बार्सिलोनाले नेइमार र लाउतारो भित्र्याउन नसक्ने

  • २०७७ श्रावण १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

स्पेनिस क्लब बार्सिलोनाले नेइमार र लाउतारो मार्टिनज दुवैलाई साइन नगर्ने स्पष्ट गरेको छ । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले नेइमार र लाउतारोलाई साइन गर्न प्रयाससम्म पनि नगर्ने स्पष्ट गरेका हुन् । कोरोना महामारीका कारण क्लबलाई परेको आर्थिक ... थप हेर्नुहोस्

News-Image

कोरोना कहरका बीच विश्‍वकप छनोट तयारीका लागि एन्फाले सम्पूर्ण खेलाडीहरुलाई काठमाडौं बोलायो

  • २०७७ श्रावण १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

कतार विश्‍वकप छनोटको खेललाई मध्यनजर गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले सम्पूर्ण खेलाडीहरुलाई काठमाडौं बोलाएको छ । भदौ पहिलो साताबाट खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने उद्देश्यले ३३ जना खेलाडीलाई एन्फाले काठमाडौं बोलाएको हो । विश्वव्यापी बनेको कोरोन... थप हेर्नुहोस्

News-Image

वार्सिलोनाका लेजेन्ड जाभी हर्नान्डेजलाई कोरोना संक्रमण

  • २०७७ श्रावण ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

स्पेनिस क्लब बार्सिलोनाका लेजेन्ड जाभी हर्नान्डेजलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । केही दिनअघि कतार स्टार्स लिग (क्युएसएल) का लागि कतार फुटबल फेडेरेसन (क्युएफए) ले सबै जनाको कोरोना परिक्षण गर्दा ४० वर्षीय प्रशिक्षक जाभीमा कोरोना भाइरसको संक्... थप हेर्नुहोस्

News-Image

सन्दीपले सीपीएल खेल्नेबारे अन्योल

  • २०७७ श्रावण १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली लेगस्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नेबारे अन्योल भएको छ । सन्दीपले सीपीएल खेल्नका लागि अबको एक साताभित्र ट्रिनिडाड एण्ड टोबागो पुगिसक्नु पर्ने छ । यसका लागि अहिलेसम्म उनको हवाई उडानको कुनै टुङ्गो लाग्न सकेको छैन ।... थप हेर्नुहोस्

News-Image

भारतीय क्रिकेट टोली अस्ट्रेलियामा दुईसाता क्वारेन्टिनमा बस्ने

  • २०७७ श्रावण ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

भारतीय क्रिकेट टोलीले अस्ट्रेलिया भ्रमणका क्रममा त्यहाँ दुईसाता क्वारेन्टिनमा बस्नुपर्ने भएको छ । क्रिकेट अस्ट्रेलियाका कार्यकारी अधिकारी निक हक्लेले भारतीय टोलीले अस्ट्रेलियामा दुई साता क्वारेन्टिनमा बस्नु पर्ने बताएका छन् । तर, बीसीसीआईका अध्यक्... थप हेर्नुहोस्

News-Image

आइपीएल यसै वर्ष यूएईमा हुने निश्चित

  • २०७७ श्रावण ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

कोरोना महामारीको कारण अनिश्चित बनेको  इण्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट अन्ततः यूएईमा हुने निश्चित भएको छ । आईपीएल गर्भर्निङ काउन्सिलका अध्यक्ष बृजेश पटेलले १३औं संस्करणको आईपीएल यूएईमा हुने निश्चित भएको जनाएका हुन् । पटेललाई उद्धृ... थप हेर्नुहोस्

News-Image

वेस्ट इन्डिजविरुद्ध इङ्ल्यान्डको राम्रो शुरुआत

  • २०७७ श्रावण ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

दोस्रो टेस्टमा घरेलु टोली इङ्ल्यान्डले वेस्ट इन्डिजविरुद्ध बलियो पकड बनाएको छ । पहिलो इनिङमा ४६९ रनमा पारि समाप्तिको घोषणा गरेको इङ्ल्यान्डले चौथो दिनको समाप्तिमा २१९ रनको अग्रता लिएको छ । पहिलो इनिङमा ४६९ रन पछ्याउने क्रममा वेस्ट इन्डिज २८७ रनमै ... थप हेर्नुहोस्