
अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेसीले ‘सेल्फ आइसोलेसन’ कठिन र चिन्ताको अवस्था भएको बताएका छन् । कोरोना भाइरसको संक्रमणका कारण सबै खेल गतिविधि बन्द भएपछि कोरोनाको संक्रमणबाट बच्न घरमै ‘सेल्फ आरिसोलेसन’ मा रहेका मेसीले सामाजिक संजालमा यस्तो प्रतिक्रिय... थप हेर्नुहोस्
इङलिश प्रिमियर लिग क्लब चेल्सीका युवा खेलाडी कालुम हड्सन ओडो कोरोनाको संक्रमणमा परेका छन् । १९ बर्षिय युवा खेलाडी ओडोको कोरोना टेस्ट पोजिटीभ पाइएको भन्दै चेल्सीले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ । यस अघि प्रिमियर लिग क्लब आर्सनलमा म्यानेजर माइ... थप हेर्नुहोस्
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि च्याम्पियन्स लिगका दुई खेल स्थगित गरिएको छ । रियल म्याड्रिडका सबै खेलाडी आइसोलेसनमा राखिएपछि रियल म्याड्रिड र म्यानचेस्टर सिटीबीचको खेल तथा युभेन्टस र लियोनबीचको खेल समेत स्थगित गरिएको छ । युइएफएले दुवै खेल स्थगि... थप हेर्नुहोस्
इटालियन क्लब इन्टर मिलानले आफ्ना सबै खेल गतिबिधि स्थगित गरेको घोषणा गरेको छ । इटालियन क्लब युभेन्टसका खेलाडी डानियल रुगानी कोरोनाको संक्रमणमा परेपछि इन्टर मिलानले सावधानी अपनाउदै आफ्ना सम्पूर्ण खेल गतिबिधि स्थगित गरेको जानकारी दिएको छ । क्लबले कोर... थप हेर्नुहोस्
युभेन्टसका डिफेन्डर डानीयल रुगानीलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । युभेन्टसले रुगानीको कोरोना टेस्ट पोजेटिभ देखिएको जानकारी दिदै उनलाई आइसोलेसनमा राखिएको जानकारी दिएको छ । क्लबले हेल्थ प्रोटोकल अनुसार उनलाई र उनीसँग भेट भएका खेलाडीहरुलाई आइस... थप हेर्नुहोस्
स्पेनिस ला लिगामा आउँदो दुई हप्ताका खेलाहरु बन्द रंगशालामा गर्ने निर्णयमा खेलाडीहरु असन्तुष्ट देखिएका छन् । दर्शकबिनाको खेलको कुनै महत्व नहुने भन्दै बन्द रंगशालामा हुने फुटबलको मतलब नरहेको उनीहरुको भनाइ छ । कोरोना भाइरसको संक्रमणबाट सुरक्षा अपनाउन... थप हेर्नुहोस्
ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले विश्व बरियतामा छलाङ मारेका छन् । ब्याडमिन्टनको जुनियरतर्फ प्रिन्स विश्वकै उत्कृष्ट सातौँ खेलाडी बनेका छन् । विश्व ब्याडमिन्टन महासङ्घ (बीडब्लुएफ) ले आज सार्वजनिक गरेको नयाँ बरियतामा पुरुष यू–१९ तर्फ प्रिन्स सातौँ... थप हेर्नुहोस्
बहुप्रतिक्षित इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० प्रतियोगिता रोक्न अदालतमा मुद्धा पारेको छ । कोरोना भाइरसको त्रास बढिरहेका बेला बिना दर्शक आइपिएल गर्ने विषयमा चर्चा भइरहेका बेला प्रतियोगिता नगराउन माग गर्दै तामिलनाडुमा मुद्धा परेको हो । भारतीय सम... थप हेर्नुहोस्
इटालीको सिरी ए अनिश्चितकालको लागि स्थगित भएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले सिरी ए का सबै खेल स्थगित गर्ने निर्णय गरेको हो । पछिल्लो अपडेट अनुसार इटालीमा कोरोनाका कारण ४६३ जनाको मृत्यु भएपछि सरकारले देशभर संकटकाल घोषणा गर्दै सबै ख... थप हेर्नुहोस्
नाइजेरियाका एक फुटबल खेलाडीको खेल्दा खेल्दै मृत्यु भएको छ । नाइजेरियाका फुटबलर चिनिमी मार्टिन्सको आइतबार खेल्दा खेल्दै मैदानमा मृत्यु भएको हो । नासारावा युनाइटेडका २२ वर्षे खेलाडी मार्टिन्स काट्सीना युनाइटेडविरुद्धको खेलको दोस्रो हाफमा मैदानमा लडे... थप हेर्नुहोस्
