खेलकुद

News-Image

चेन्नई सुपरकिंग्सको नेतृत्व धोनीले नै गर्ने !

  • २०७६ माघ ५, आईतवार

भारतीय पुर्व कप्तान महेन्द्र सिंह धोनीका बारेमा अनेकौ अड्कल चलिरहेका बेला आइपिएल टिम चेन्नई सुपर किंग्सका मालिकले धोनीको भविष्य बारे नयाँ खुलासा गरेका छन् । चेन्नईका मालिक एस श्रीनिवासनले धोनीलाई अर्को बर्षपनि रिटेन गर्ने र चेन्नई सुपरकिंग्सलाई अर... थप हेर्नुहोस्

News-Image

ए डिभिजन लिगका सातौँ चरणका खेल हुदै : आजको खेल एन्फा कम्प्लेक्समा हुने

  • २०७६ माघ ३, शुक्रबार

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत सातौँ चरणका खेल आजदेखि शुरु हुँदैछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा जारी उक्त प्रतियोगितामा एन्फाले जारी गरेको सातौँ चरणको खेल तालिकाअनुसार शुक्रबार मछिन्द्र फुटबल क्लबले हिमालय... थप हेर्नुहोस्

News-Image

धोनीको युग समाप्त भएको हो ?

  • २०७६ माघ ३, शुक्रबार

भारतीय क्रिकेटमा अहिले पुर्व कप्तान महेन्द्र सिंह धोनी चर्चाको शिखरमा रहेका छन् । भारतीय क्रिकेट बोर्डले विहिबार सार्वजनिक गरेको २७ खेलाडीको सेन्ट्रल कन्ट्रयाकमा धोनीको नाम नभएपछि धोनीको सन्यास बारे अनेकौ अड्कल बाजी शुरु भएका छन् । गत बर्ष सम्पन्न... थप हेर्नुहोस्

News-Image

भारतीय क्रिकेट टिमको १५ बर्षपछि लाजमर्दो हार !

  • २०७६ माघ १, बुधबार

भारत टुरमा रहेको अस्ट्रेलियाले पहिलो एकदिवसीय खेलमा भारतलाई १० विकेटले पराजित गरेपछि पछिल्लो १५ बर्षमा भारतले ठुलो अन्तरको हार बेहोरेको भन्दै आलोचना भएको छ । गएराती मुम्बईमा सम्पन्न खेलमा भारतले दिएको २५६ रनको लक्ष्य अस्ट्रेलियाले कुनै विकेट नगु... थप हेर्नुहोस्

News-Image

भाल्भेर्डेलाई मेसीको सन्देश – जहाँ गएपनि तपाइँसँग राम्रो हुने छ

  • २०७६ माघ १, बुधबार

लियोनेल मेसीले बर्खास्तमा परेका आफ्ना कोच इर्नेष्टो भाल्भेर्डेलाई बिदाई संदेश लेखेका छन् । मेसीले भाल्भेर्डेलाई आगामी दिनका लागि शुभकामना दिदै 'टप प्रोफेशनल र टप पर्सनुभनेका छन् । मेसीले भनेका छन् ( सबैचीजका लागि धन्यवाद गाफ़र, म निश्चित छु की जँह... थप हेर्नुहोस्

News-Image

बिग बासमा डेभिलियर्सको डेभ्यु, ब्रिसबेनको जितमा ४० रन बनाए

  • २०७६ पुष २९, मंगलवार

अस्ट्रेलियामा जारी बिग बास लिगमा एबी डेभिलियर्सले ब्रिसबेन हिटबाट डेभ्यु गरेका छन् । डेभिलीयर्सको डेभ्यु खेलमा ब्रिसबेनले एडिलेड स्ट्राइकर्सलाई ७ विकेटले पराजित गरेको छ । एडिलेडले दिएको १११ रनको लक्ष्यलाई ब्रिसबेनले १४ ओभरमा ३ विकेट गुमाएर पुरा गर... थप हेर्नुहोस्

News-Image

बार्सिलोनाद्वारा भालभेर्डे बर्खास्त, सेटीएनलाई नयाँ कोच नियुक्त

  • २०७६ पुष २९, मंगलवार

स्पेनिस ला लिगा क्लब बार्सिलोनाले आफ्ना प्रशिक्षक इर्नेष्टो भालभेर्डेलाई बर्खास्त गरेको छ । बार्सिलोनाले भालभेर्डेसँगको सम्झौता तोड्दै उनलाई क्लबको प्रशिक्षकबाट हटाएको जनाएको छ । २०१७ मे मा बार्सिलोनाको प्रशिक्षक बनेका भालभेर्डोलाई बार्सिलोनाको अघिल्... थप हेर्नुहोस्

News-Image

न्यू डायमण्ड भलिबलको उपाधि एपीएफलाई

  • २०७६ पुष २७, आईतवार
  • नवकान्तिपुर संवाददाता

न्यू डायमण्ड खुला महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ। आइतबार भएको फाइनलमा आयोजक क्लब न्यू डायमण्डलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफले उपाधि हात पारेको हो । गोंगबुस्थित ढोरपाटन भलिबल प्रशिक्षण के... थप हेर्नुहोस्

News-Image

बार्सिलोनालाई हराउँदै एट्लेटिको मड्रिड सुपरकपको फाइनलमा

  • २०७६ पुष २५, शुक्रबार

बार्सिलोनालाई हराउँदै एट्लेटिको मड्रिड स्पेनिस सुपरकपको फाइनलमा प्रवेश गरेको छ । बिहीवार राति भएको खेलमा एट्लेटिको मडिड्रले बार्सिलोनालाई ३–२ गोल अन्तरले हरायो । १३ पटकको विजेता बार्सिलोनालाई पराजित गर्न खेलको अन्त्यतिर मड्रिडका एन्जिल कोरियाले निर्ण... थप हेर्नुहोस्

News-Image

चर्चामा सन्दिपकाे जुत्ता !

  • २०७६ पुष २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अष्ट्रेलियामा बिग ब्याश लिग (बीबीएल) क्रिकेट खेलिरहेका नेपालका स्टार क्रिकेटर सन्दिप लामिछानेले आफ्नो जुत्ता नेपाल भ्रमण बर्ष २०२० लेखेर प्रचार गरेपछि अहिले त्यसको चर्चा चलेको छ । सन्दिपले अष्ट्रेलियामा भइरहेको आगलागीमा परेकाहरुको सम्झनामा एउटा जुत्त... थप हेर्नुहोस्