
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फुटबल समर्थकमाथि प्रहरीले लाठी प्रहार गरेको छ। मंगलबार १३ औं सागको पुरुष फुटबलको फाइनलमा नेपाल र भुटानबीच खेल हुँदैछ। लगतै सागको समापन समारोह छ। त्यसका लागि टिकट खोज्दै मानिसहरु रंगशाला पुगेका थिए। तर सबै टिकट विक्... थप हेर्नुहोस्
पहिलो पटक दक्षिण एसियाली खेलकुद (साग)को फाइनलमा पुगेको पाहुना टोली भुटानसँग नेपाल स्वर्णका लागि खेल्दैछ। दशरथ रंगशालामा हुने १३ औैं सागको फाइनलमा खेल्न लागेको नेपाल लगातार दोस्रो तथा सागमा चौथोपटक स्वर्ण जित्ने लक्ष्यमा छ। ५ जना अनुभवी खेलाडीको सा... थप हेर्नुहोस्
नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को आज अन्तिम दिन । विभिन्न ५ खेलमा प्रतिस्पर्धासहित औपचारिक समापन कार्यक्रम आज हुँदैछ । सागको १० औं दिन समापन समारोहसहित काठमाडौं ५ खेलमा प्रतिस्पर्धा हुनेछ । सागको समापन समारोह ५ बजेपछि शरु ह... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले तेह्रौं दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)को समापन समारोहलाई मङ्गलबार भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्ने भएका छन्। अस्वस्थताका कारण समापन समारोहस्थल दशरथ रङ्गशाला नआइकन प्रधानमन्त्री निवासबाटै भिडियो कन्फ्रेन्सम... थप हेर्नुहोस्
तेह्रौं दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत पौडीमा गौरिका सिंहले कीर्तिमान बनाएकी छिन् । उनले आज कीर्तिमानी चौंथो स्वर्ण पदक जितेकी छिन् । सातदोबाटोस्थित पौडी पोखरीमा महिला १०० मिटर फ्रिस्टाइलमा गौरिकाले स्वर्ण जितेकी हुन् । उनले निर्ध... थप हेर्नुहोस्
दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत महिला फुटबलको फाइनलमा भारतसँग आयोजक राष्ट्र नेपाल पराजित भएको छ । यससँगै भारतलाई हराएर स्वर्ण जित्ने नेपालको सपना १३ औं सागमा पनि अधुरै रहेको छ । सागमा महिला फुटबल २०१० बाट समावेश भएको थियो । त्यससँगै तीनवटै संक... थप हेर्नुहोस्
१३ औं दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबलमा नेपाल र भारत आज स्वर्णको लागि भिड्दैछन् । पोखरा रंगशालामा खेल दिउँसो २ बजेबाट सुरु भएको हो । राउण्ड रोबिन लिगका आधारमा शीर्ष दुई टिम फाईनल चरण प्रवेश गरेका हुन् । भारत लिग विजेता र नेपाल उपविजेताक... थप हेर्नुहोस्
जारी १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले आइतबार थप २ स्वर्ण पदक जितेर कुल ४५ स्वर्ण पदक जितेको छ । यस अघि नेपालले सोमबार एकै दिन १५ वटा स्वर्ण जितेको थियो भने मंगलबार भएको खेलमा ८, बुधबार ६ स्वर्ण र विहिबार ७ पदक, शुक्रबार ५ स्वर्ण र शनिबार ... थप हेर्नुहोस्
तह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत कुस्ती खेलमा स्वर्ण पदक विजेता भीमदत्तनगरकी सङ्गीता धामीको चर्चा शिखरमा चुलिएको छ । उनले नेपाली कुस्ती खेलको इतिहासमा पहिलोपटक जारी सागमा नेपाललाई स्वर्ण दिलाएकी थिइन् । अहिले उनको गृहनगर खुशिया... थप हेर्नुहोस्
१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आइतवार भएको फुटबलतर्फको भिडन्तमा आयोजक नेपालले बंगलादेशलाई हराएको छ। दशरथ रंगशालामा भएको दोस्रो सेमिफाइनल भिडन्तमा नेपालले १-० को जित निकाल्दै भुटानसँग फाइनल भिडन्त पक्का गरेको हो। नेपालले समूह विजेता हुँद... थप हेर्नुहोस्
