
सन्दीप लामिछाने विग बास लिग छाडेर नेपाल फर्किएका छन् । अस्ट्रेलियाबाट हिडिसकेका सन्दीप सोमबार काठमाडौँ आइपुग्ने भएका छन् । आइसीसी डिभिजन लिग २ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीच हुने त्रिकोणात्मक सिरिज खेल्न सन्दीप बिग बास लिग छोडेर फर्किएका हुन् ।... थप हेर्नुहोस्
पाकिस्तान क्रिकेट बोर्डले आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एशिया कप भारतले बहिष्कार गरेमा २०२१ मा भारतमा हुने टी-२० विश्वकप बहिष्कार गर्ने धम्की दिएको छ । पाकिस्तान बोर्डका प्रमुख वासिम खानले भारतलाई यस्तो धम्कि दिएका हुन् । मिडियामा आगामी सेप्... थप हेर्नुहोस्
इङलिश प्रिमियर लिगमा लिभरपुलको अपराजित यात्रा कायम रहेको छ । गएराति सम्पन्न खेलमा लिभरपुलले वोल्भ्सलाई २-१ गोल अन्तरले पराजित गरेको छ । लिभरपुलको जितमा रोबेर्टो फिर्मिनोले खेलमा निर्णायक गोल गरेका हुन् । १-१ गोलको अवस्थामा रहेको बेला फिर्मिनोले खे... थप हेर्नुहोस्
आइसीसी विश्वकप क्रिकेट -२ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । विश्वकप लिग २ खेल्ने टोलीमा दुई जना नयाँ अनुहारले टिममा स्थान बनाएका छन् । १४ सदस्यीय टोलीमा कमल सिंह ऐरी र कुशल मल्ल पहिलोपटक पर्दा अनुभवी खेलाडी सोमपाल कामी र बसन्त... थप हेर्नुहोस्
बुधबार राति पीएसजी र स्टेड रेम्स क्लबबीच फ्रेन्च लिग कपको सेमिफाइनलमा प्रतिस्पर्धा भएको थियो । उक्त खेल पीएसजीले ३–० ले जित्यो। खेलमा स्टार एमबाप्पेले पीएसजीका तर्फबाट गोल गर्न सकेनन् । यद्यपी उनले गोल गर्ने प्रयासहरु भने गरे । खेल भइरहँदा एउटा यस... थप हेर्नुहोस्
युभेन्टस कोपा इटालियाको सेमिफाइनलमा पुगेको छ । युभेन्टसले रोमालाई ३-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो, रोड्रीगो बेन्टानचुर र लिओनार्दो बोनुचीले एक एक गोल गरेका थिए । त्यस्तै रोमाका लागि गि... थप हेर्नुहोस्
इङलिश प्रिमियर लिग अन्तर्गत म्यान्चेस्टर युनाइटेड बर्नलीसँग पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बर्नलीले म्यानचेस्टर युनाइटेडलाई २-० गोल अन्तरले पराजित गरेको छ । बर्नलीको जितमा क्रिस वूड र जय रोड्रीगेजले एक एक गोल गरेका थिए । म्यान्चेस्टर युनाइट... थप हेर्नुहोस्
एक विवाहित व्यक्तिलाई गर्लफ्रेण्डसँग प्रेमालाप गर्दै खेल हेर्नु निकै भारी परेको छ । इक्वेडरका देवेइ एन्ड्रेड नामका ती व्यक्तिले स्टेडियममा बसेर बार्सिलोना र डेलफिनको फुटबल खेल हेरिरहेका थिए । उनकी गर्लफ्रेण्ड उनको छेउमै थिइन् । संसारलाई बिर्सेर बसेका... थप हेर्नुहोस्
भारतले न्युजील्याण्डविरुद्ध खेल्ने एकदिवसीय र टी-२० टिमको घोषणा गरेको छ । अस्ट्रेलियाविरुद्धको सिरिजमा घाइते भएका शिखर धवन टिमबाट बाहिरिएका छन् भने उनको ठाउमा एकदिवसीय खेलमा युवा खेलाडी पृथ्वी शाले मौका पाएका छन् भने टी-२० सिरिजका लागि विकेटकिपर ब्या... थप हेर्नुहोस्
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि महायज्ञबाट रु ५० करोड ७६ लाख ७६ हजार ५० सङ्कलन गर्ने लक्ष्य लिइएको छ । जिल्लाका सबै राजनीतिक दल, सांसद, स्थानीय तहका प्रमुख, सरकारी निकायका प्रमुखलगायत विभिन्न सङ्घसंस्थाका प्रमुख र प्रतिनिधिक... थप हेर्नुहोस्
