खेलकुद

News-Image

टेस्ट क्रिकेटमा जेम्स एन्डरसनको किर्तिमान

  • २०७६ पुष १०, बिहीबार

इङल्याण्डका बलर जेम्स एन्डरसनले टेस्ट क्रिकेटमा नयाँ किर्तिमान बनाएका छन् । दक्षिण अफ्रिकाविरुद्धको टेस्टको पहिलो दिनको पहिलो बलमानै विकेट लिएर एन्डरसनले नयाँ किर्तिमान बनाएका हुन् । आजदेखि शुरु भएको टेस्टको पहिलो बलमा नै एन्डरसनले दक्षिण अफ्रिकाक... थप हेर्नुहोस्

News-Image

पिपिएलको इलिमिनेटरमा बुटवल र विराटनगर भिड्दै, को पुग्ला फाइनलमा ?

  • २०७६ पुष १०, बिहीबार

नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल) को लिग चरणको खेल सकिएसँगै आज इलिमिनेटरको खेल हुदै छ । इलिमिनेटर खेलमा दोस्रो स्थानमा रहेको बुटवल ब्लाष्टर्स र तेस्रो स्थानमा रहेको विराटनगर टाइटन्सबीच आज विहान साढे ११ बजेदेखि हुँदै छ । लिग चरणमा बुटवलले ५ खेलमध्... थप हेर्नुहोस्

News-Image

पाकिस्तानी अलराउन्डर हफिजलाई इङल्याण्डमा प्रतिबन्ध !

  • २०७६ पुष ९, बुधबार

पाकिस्तानी अलराउन्डर मोहमद हफिजलाई इङल्याण्डमा प्रतिबन्ध लागेको छ । खराब बलिङ एक्सनका कारण हफिजमाथि इङल्याण्ड एवं वेल्स क्रिकेट बोर्ड (इसीबी) ले इङल्याण्डमा हुने कुनै पनि प्रतियोगितामा भाग लिनबाट प्रतिबन्ध लगाएको छ । हफिज हाल इङल्याण्डमा मिडलसेक्स... थप हेर्नुहोस्

News-Image

टोटनह्यामका सनमाथिको प्रतिबन्ध कायमै

  • २०७६ पुष ९, बुधबार

इङलिश प्रिमियर लिग क्लब टोटनह्यामका दक्षिण कोरियाली खेलाडी सन हेंग मिनको तीन खेलको प्रतिबन्ध कायम रहने भएको छ । चेल्सीविरुद्धको खेलमा रातो कार्ड पाएका सनलाई लगाइएको तीन खेलको प्रतिबन्धमाथि टोटनह्यामले गरेको अपिल खारेज भएपछि प्रतिबन्ध कायम रहने भएको ह... थप हेर्नुहोस्

News-Image

विमलसहित चार फुटबलरको निलम्बन अवधि घटाइयो

  • २०७६ पुष ८, मंगलवार

नेपाल फुटबल संघ (एन्फा) ले अनुशासन विपरित काम गरेको भन्दै निलम्बनमा परेका चार फुटबलरमाथिको प्रतिवन्ध घटाएको छ। स्ट्राइकर विमल घर्तीमगरसहित अञ्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशीमाथि लागेको निलम्बन २७ दिन कम गरिएको हो। एन्फाको अनुशासन कमिटीको मं... थप हेर्नुहोस्

News-Image

देशको प्रतिष्ठामाथि उठाउने सशक्त माध्यम खेलकुद क्षेत्र : मन्त्री विश्वकर्मा

  • २०७६ पुष ८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

माननीय युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले देशको प्रतिष्ठामाथि उठाउने सशक्त माध्यम खेलकुद क्षेत्र भएको बताएका छन् । मङ्गलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विश्वकर्माले देशको इज्जत प्रतिष्ठा र गरिमालाई अन्... थप हेर्नुहोस्

News-Image

पिपीएल: चितवन राइनोज र काठमाडौं गोल्डेन्स भिड्दै

  • २०७६ पुष ८, मंगलवार

कास्कीको पर्यटकीय नगरी पोखरामा जारी पोखरा प्रिमियर लिग क्रिकेटमा पहिलो स्थानमा रहेको चितवन राइनोज र तेस्रो स्थानमा रहेको काठमाडौं गोल्डेन्सले आज लिग चरणको आफ्नो अन्तिम खेल खेल्दैछन् । चितवन अहिलेसम्म अपराजित रहेको छ । आठ अङ्कसहित ऊ शीर्षस्थानमा छ । ... थप हेर्नुहोस्

News-Image

पीपीएलमा यस्तो भयो अंक तालिका, को को पुग्दैछन् प्लेअफमा ?

  • २०७६ पुष ७, सोमबार

कास्कीको पोखरामा जारी पोखरा प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणमा चितवन राइनोज बलियो स्थितिमा उक्लेको छ । लिग चरणका चार खेल सकिँदासम्म चितवन अपराजित यात्रामा रहेको छ । एक खेल खेल्नु अगाडि नै चितवन प्ले अफमा पुगेको छ । चितवनले अब्बल खेल प्रदर्शन ... थप हेर्नुहोस्

News-Image

श्रीलंकाविरुद्धको घरेलु टेस्ट सिरिजमा पाकिस्तान विजयी

  • २०७६ पुष ७, सोमबार

पाकिस्तानले श्रीलंकाविरुद्धको टेस्ट सिरिज जितेको छ । जारी दोस्रो टेस्टको पाँचौ दिन श्रीलंकाले ३.१ ओभर खेलेर कुनै रन नबनाई ४ विकेट गुमाएपछि पाकिस्तान २६३ रनले विजयी भएको हो । पाकिस्तानले पहिलो इनिंगमा १९१ रन बनाएको थियो भने दोस्रो इनिंगमा ३ विकेट ग... थप हेर्नुहोस्

News-Image

पीपीएल: एक खेल खेल्नु अगाडि नै चितवन राइनोज प्ले अफमा

  • २०७६ पुष ७, सोमबार

कास्कीको पोखरामा जारी पोखरा प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणमा चितवन राइनोज बलियो स्थितिमा उक्लेको छ । लिग चरणका चार खेल सकिँदासम्म चितवन अपराजित यात्रामा रहेको छ । एक खेल खेल्नु अगाडि नै चितवन प्ले अफमा पुगेको छ । चितवनले अब्बल खेल प्रदर्शन गर्... थप हेर्नुहोस्