खेलकुद

News-Image

युरोकप छनोट फुटबलः अर्मिनियाको पोस्टमा इटालीको ९ गोल

  • २०७६ मंसिर ३, मंगलवार

युरोकप छनोट अन्तर्गत गएराति भएको खेलमा ईटालीले शानदार जित हासिल गरेको छ । समूह चरणको अन्तिम खेलमा ईटालीले अर्मिनियालाई ९–१ गोल अन्तरले पराजित गरेको छ । सिरो ईम्मोबाईल र निकोलो जानिलोले समान दुई तथा चेल्सीका मिडफिल्डर जोर्गिन्होले दोस्रो हाफमा पेना... थप हेर्नुहोस्

News-Image

महत्वपूर्ण खेलाडी बिना नेपालले आज कुवेतको सामना गर्दै

  • २०७६ मंसिर ३, मंगलवार

फिफा विश्वकप छनौटअन्तर्गत एसियाली राष्ट्रको छनोट खेलमा नेपालले आज मंगलबार कुवेतसँग प्रतिष्पर्धा गर्दैछ । भुटानको थिम्पुस्थित चान्ग्लिमिथांग स्टेडियममा खेलिने खेलमा नेपालको लक्ष्य कुवेतलाई रोक्नु रहेको छ । नेपाली टोलीका प्रशिक्षक योहान कालिनले ट... थप हेर्नुहोस्

News-Image

मेस्सीको गोलले हारबाट जोगियो अर्जेन्टिना

  • २०७६ मंसिर ३, मंगलवार

कप्तान लियोनल मेस्सीले दोस्रो हाफको इन्जुरी समयमा पेनाल्टीमा गोलगर्दै अर्जेन्टिनालाई हारबाट जोगाएका छन् । सोमबार राति भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिना उरुग्वेसँग २–२ गोलको बराबरीमा रोकिएको छ । प्रतिस्पर्धात्मक खेलमा उरुग्वेले सुर... थप हेर्नुहोस्

News-Image

क्रिकेटका महारथी सचिन तेन्दुलकरद्वारा पशुपतिनाथको दर्शन

  • २०७६ मंसिर १, आईतवार

क्रिकेटका महान खेलाडी सचिन तेन्दुलकरले पशुपतिनाथको दर्शन गरेका छन् । नेपाल भ्रमणमा हरेका भारतका महान क्रिकेटर सचिन तेन्दुलकर आइतबार बिहानै पशुपतिनाथको दर्शन गरेका हुन् । पशुपतिनाथमा उनले विशेष पूजा गरेका छन् । शुक्रबार राति नेपाल आएका तेन्दुलकरले ... थप हेर्नुहोस्

News-Image

विश्वकप फुटबलको उपविजेता क्रोएसिया युरोकपमा छनोट

  • २०७६ मंसिर १, आईतवार

विश्वकप फुटबलको उपविजेता क्रोएसिया युरोकपमा छनोट भएको छ । शनिबार राति समूह ईको खेलमा स्लोभाकियालाई ३–१ ले हराउँदै विश्वकपको उपविजेता क्रोएसिया युरोकपमा छनोट भएको हो । खेलमा अग्रता स्लोभाकियाका ३२ औ मिनेटमा बोजेनिकको गोलबाट लिएको थियो । घरेलु टोलीक... थप हेर्नुहोस्

News-Image

एसिसी इमर्जिङ कपः हङकङमाथि नेपालको सहज जित

  • २०७६ कार्तिक ३०, शनिबार

एसिसी इमर्जिङ टिम्स एशिया कप अन्तर्गतको दोस्रो खेलमा नेपाल विजयी भएको छ। हङकङ विरुद्धको खेलमा पहिले ब्याटिङ गर्दै २१७ रन बनाएकोमा हङ्‍कङले ४५.५ ओभरमा १७७ रन मात्रै बनाएर पराजय बेहोरेको हो। नेपालका व्याट्स म्यान शरद भेषवाकरले उत्कृष्ट ब्याटिङ गर्दै अर... थप हेर्नुहोस्

News-Image

चाइनीज ताइपेइविरुद्ध कुवेतको ९ गोल

  • २०७६ कार्तिक २९, शुक्रबार

फिफा विश्वकप छनोट २०२२ तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोट अन्तरगत नेपालले मंसिर ३ गते कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । नेपालको होम गेम रहेको उक्त खेल दशरथ रंगशाला तयार हुन नसक्दा भुटानको थिम्पुमा हुने तय भएको छ । नेपालसँग खेल्नु अघि कुवेतले ... थप हेर्नुहोस्

News-Image

रोनाल्डोको ह्याट्रिकमा पोर्चुगलको फराकिलो जित

  • २०७६ कार्तिक २९, शुक्रबार

लिथ्वानियालाई ६–० ले हराउँदै पोर्चुगल युरोकप छनोट नजिक पुगेको छ । पोर्चुगलले आफ्नो मैदानमा लिथ्वानियालाई हराउँदा क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गरे । यो ह्याट्रिकसँगै रोनाल्डोले अन्तर्राष्ट्रिय गोल संख्या ९८ पुर्‍याएका छन् । सातौँ मिनेटमा पेनाल... थप हेर्नुहोस्

News-Image

एभीसी सेन्ट्रल जोन भलिबलको उपाधि नेपाललाई

  • २०७६ कार्तिक २८, बिहीबार

एभीसी सेन्ट्रल जोन भलिबलको उपाधि नेपालले हात पारेको छ । प्रतियोगिताका सबै खेलमा ३–० को सोझे सेटमा जीत निकाल्दै नेपालले फाइनलसमेत जीतेर उपाधिमाथि कब्जा जमाएको हो । आज माल्दिभ्ससँग भएको फाइनलको पहिलो सेट २५–१३ ले जितेको नेपालले दोस्रो सेट २५–१२ र ते... थप हेर्नुहोस्

News-Image

भारतविरुद्ध पवन सराफको अर्धशतक

  • २०७६ कार्तिक २८, बिहीबार

बंगलादेशमा जारी इमर्जिङ टिम्स एशिया कप अन्तर्गत पवन सराफले भारतविरुद्ध अर्धशतक बनाएका छन् । टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले अहिले ४१ ओभरमा ७ विकेट गुमाएर १७० रन बनाएको छ । नेपालका पवन सराफले ४१ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै आफ्नो अर्... थप हेर्नुहोस्