खेलकुद

News-Image

सन्तोष साहुखलको कीर्तिमानी सयौं गोलको प्रतिक्षा !

  • २०७६ पुष १५, मंगलवार

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज स्ट्राइकर सन्तोष साहुखललाई नयाँ किर्तिमान बनाउने अवसर रहेको छ । नेपालको लिगमा अहिलेसम्म ९९ गोल गरेर सर्वाधिक गोलकर्ता बनेका सन्तोषले आफ्नो गोल संख्या सय पुर्याउने अवसर रहेको छ । आज च्यासल युथ क्लबले जावलाखेल युथ... थप हेर्नुहोस्

News-Image

के हो राशिद खानको क्यामेल ब्याट ? किन यति धेरै चर्चा पायो?

  • २०७६ पुष १५, मंगलवार

अहिले अस्ट्रेलियामा जारी बिग बास लिग अनेकौ कारणले चर्चामा रहेको छ । आइतबारको खेलमा एम्पायरको व्यवहारले चर्चामा रहेको बिग बास फेरी अफगानिस्तानका खेलाडी राशिद खानको 'क्यामेल ब्याट' का कारण चर्चामा रहेको छ । आइतबार राशिदले क्यामेल ब्याटले खेल्दै १६ ब... थप हेर्नुहोस्

News-Image

बिग बास लिगमा रोचक घटना :एम्पायरले औला उठाएर आउट नदिएपछि…

  • २०७६ पुष १४, सोमबार

क्रिकेट मैदानमा कहिले काही हुने घटना अत्यन्त रोचक हुने गर्दछन् । अहिले जारी अस्ट्रेलियाको बिग बास लिगमा आइतबार यस्तै रोचक घटना भएको छ । जसको भिडियो अहिले सामाजिक संजालदेखि मिडियासम्म चर्चाको विषय बनेको छ । आइतबार भएको एडिलेड स्ट्राइकर्स र मेलवर्न ... थप हेर्नुहोस्

News-Image

लिभरपुलको विजयी यात्रा जारी, वोल्भ्समाथि जित

  • २०७६ पुष १४, सोमबार

इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले वोल्भ्समाथि जित हासिल गर्दै आफ्नो अपराजित यात्रा कायम राखेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले वोल्भ्सलाई १-० को गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा साडियो मानेले गोल गरेका थिए । मानेले खेलको ४२औ मि... थप हेर्नुहोस्

News-Image

फुटबल छाडेपछि फिल्म खेल्छु– रोनाल्डो

  • २०७६ पुष १३, आईतवार

क्रिस्टियानो रोनाल्डोले फुटबलबाट सन्यास लिएपछिको आफ्नो योजना खुलस्त बताएका छन् । रोनाल्डोले शनिबार दुबईमा भएको खेलकुद कन्फेरेन्समा बोल्दै रोनाल्डोले आफ्नो सन्यासपछिको सम्भाव्य कामको क्षेत्र फिल्मी क्षेत्र हुने बताएका छन् । आफ्नो व्यावसायिक फुटबलको... थप हेर्नुहोस्

News-Image

खराब सिजनपछि वेस्ट ह्यामद्वारा प्रशिक्षक पिलीग्रिनीलाई बर्खास्त

  • २०७६ पुष १३, आईतवार

इङलिश प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा पराजित भएपछि वेस्ट ह्यामले आफ्ना मुख्य प्रशिक्षक म्यानुयल पिलीग्रिनीलाई बर्खास्त गरेको छ । गएराती सम्पन्न खेलमा लिगको दोस्रो स्थानमा रहेको लेस्टर सिटीसँग वेस्ट ह्याम २–१ गोलअन्तरले पराजित भएको थियो । ... थप हेर्नुहोस्

News-Image

बर्नलीमाथि म्यानचेस्टर युनाइटेडको सहज जित

  • २०७६ पुष १३, आईतवार

इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले बर्नलीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा युनाइटेडले बर्नलीलाई २-० गोल अन्तरले पराजित गरेको हो । युनाइटेडको जितमा एन्टोनी मार्सियल र मार्कोस राशफोर्डले एक एक गोल गरेका थिए । मार्सियलले खे... थप हेर्नुहोस्

News-Image

चितवन राइनोजले जित्यो पीपीएलको उपाधि

  • २०७६ पुष १२, शनिबार

दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी २० क्रिकेट प्रतियोगिताको उपाधि चितवन राइनोजले जितेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दैै पारस खड्काको कप्तानीमा रहेको चितवनले उपा... थप हेर्नुहोस्

News-Image

अध्यक्ष प्रचण्डद्वारा निर्माणाधीन रङ्गशालाको अवलोकन

  • २०७६ पुष ११, शुक्रबार

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको अवलोकन गरेका छन् । आज बिहान रङ्गशालाको अवलोकन गर्दै अध्यक्ष प्रचण्डले पार्टी र सरकारले रङ्गशा... थप हेर्नुहोस्

News-Image

साउथहम्पटनसँग चेल्सीको आफ्नै मैदानमा लज्जास्पद हार

  • २०७६ पुष ११, शुक्रबार

  इङलिश प्रिमियर लिग अन्तर्गत 'बक्सिङ डे' खेलमा साउथहम्पटनले चेल्सीलाई पराजित गरेको छ । चेल्सीको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा भएको खेलमा साउथहम्पटनले चेल्सीलाई २-० गोल अन्तरले पराजित गरेको हो । साउथहम्पटनको जितमा माइकल ओबाफेमी र नथान र... थप हेर्नुहोस्