खेलकुद

News-Image

बंगलादेशविरुद्ध नेपाल १–० ले अगाडि

  • २०७६ मंसिर २२, आईतवार

१३औं सागअन्तर्गत पुरुष फुटबलमा नेपालले बंगलादेशविरुद्ध १–० गोलको अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा सुनिल पलले खेलको ११औं मिनेटमा गोल गरी नेपाललाई अग्रता दिलाएका हुन् । आजको खेलमा बंगलादेशसँग बराबरी मात्रै खेले पनि नेपाल ... थप हेर्नुहोस्

News-Image

फाइनलमा पुग्न बङ्गलादेशविरुद्वको खेलमा नेपालले बराबर वा जित्नु पर्ने

  • २०७६ मंसिर २२, आईतवार

बङ्गलादेशविरुद्वको खेलमा हार टार्न सके नेपाली पुरुष फुटबल टोली तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) को स्वर्ण दाबेदारका रुपमा फाइनलमा पुग्नेछ। यसअघि भएको खेलमा श्रीलङ्कासँग एक–एक गोलको बराबरीमा रोकिएपछि नेपालले फाइनल पुग्न बङ्गलादेशविरुद्ध जीत या ब... थप हेर्नुहोस्

News-Image

फुटबल हेर्न गएका भुटानीले गाए नेपाली गीत, ‘रेशम फिरिरि’ ले गुञ्जियो रंगशाला !

  • २०७६ मंसिर २२, आईतवार

फुटबलमा दक्षिण एसियाकै सबै भन्दा कमजोर देश मानिने भुटानले पहिलो पटक दक्षिण एसियाली खेलकुद सागको फाइनल यात्रा तय गरेको छ । शनिवार श्रीलंकालाई ३–० को गोल अन्तरले पराजित गर्दै भुटान पहिलोपटक सागको फाइनलमा प्रवेश गरेको हो । पहिलोपटक फाइनलमा पुगेसँगै भ... थप हेर्नुहोस्

News-Image

स्पेनिस लालिगाः मेस्सीको ह्याट्रिकसँगै बार्साको शानदार जीत

  • २०७६ मंसिर २२, आईतवार

स्पेनिस लालिगामा बार्सिलोनाले रियल माल्लोर्कालाई ५–२ गोल अन्तरले हराएको छ । आइतबार बिहान भएको खेलमा लियोनल मेस्सीले ह्याट्रिक गर्न सफल भए । बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा ७ औं मिनेटमा एन्टोनी ग्रिजम्यानको गोलबाट बार्सिलोनाले अग्रता... थप हेर्नुहोस्

News-Image

सागको आज आठौं दिन, १५ खेलमा प्रतिस्पर्धा हुँदै

  • २०७६ मंसिर २२, आईतवार

नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आठौं दिन आज (आइतबार) विभिन्न १५ खेलमा प्रतिस्पर्धा हुँदैछ । यी खेल काठमाडौं पोखरा र जनकपुरमा सञ्चालन हुनेछन् । आज आर्चरी, बास्केटबल, बक्सिङ, क्रिकेट, फेन्सीङ, फुटबल, ह्यान्डबल, जुडो, पौडी,... थप हेर्नुहोस्

News-Image

साग पुरुष फुटबलमा नेपालद्वारा माल्दिभ्स पराजित, नेपाल अंकतालिकाको शीर्ष स्थानमा

  • २०७६ मंसिर २१, शनिबार

काठमाडाैं जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत पुरुष फुटबलमा नेपालले माल्दिभ्सलाई पराजित गर्दै विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले माल्दिभ्सलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुग्ने सम्भावनालाई कायमै ... थप हेर्नुहोस्

News-Image

१३ औं सागको आज सातौं दिन : १८ खेलमा प्रतिस्पर्धा

  • २०७६ मंसिर २१, शनिबार

नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को अन्तर्गत आज सातौं दिन । आज विभिन्न १८ खेलमा प्रतिस्पर्धा हुँदैछ । यी खेल काठमाडौं, पोखरा र जनकपुरमा हुनेछन् । आज आर्चरी, एथ्लेटिक्स, बास्केटबल, फुटबल, क्रिकेट, ह्यान्डबल, कब्बडी, साइक्लिङ, ... थप हेर्नुहोस्

News-Image

भारत्तोलनका विकासले जिते नेपालका लागि ४० औं स्वर्ण

  • २०७६ मंसिर २०, शुक्रबार

भारत्तोलनका खेलाडी विकास थापाले नेपालका लागि ४० स्वर्ण पदक दिलाएका छन् । थापाले भारत्तोलनको ८९ किलो समूहमा २६९ किलो तौल उचालेर नेपाललाई स्वर्ण दिलाएका हुन् । भारोत्तलनको ८९ किलो समूहमा बंगलादेशका खेलाडीले रजत पदक हात पारे । पाकिस्तानी खेलाडी घाइते... थप हेर्नुहोस्

News-Image

गोपीचन्द्र पार्कीले जिते दौडमा स्वर्ण पदक, नेपालको खातामा ३७ स्वर्ण

  • २०७६ मंसिर २०, शुक्रबार

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले थप एक स्वर्ण पदक जितेको छ । पाँचहजार मिटर दौडमा धावक गोपीचन्द्र पार्कीले नेपाललाई स्वर्णपदक दिलाएका हुन् । गोपीले १४ मिनेट ५४.२० सेकेन्डमा दुरी पार गर्दा भारतका सुनिल दवारलाई करिब एक सेकेन्डले पछि पारे । ... थप हेर्नुहोस्

News-Image

साग अन्तर्गत आज १९ खेलमा प्रतिस्पर्धा हुँदै, कुन खेल कहाँ हुँदैछ ?

  • २०७६ मंसिर २०, शुक्रबार

नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को छैटौं दिन आज (शुक्रबार) विभिन्न १९ खेलमा प्रतिस्पर्धा हुँदैछ । काठमाडौं, पोखरा र जनकपुरमा गरी १९ खेलमा प्रतिस्पर्धा हुनेछ । आज आर्चरी, एथ्लेटिक्स, बास्केटबल,ब्याडमिन्टन, क्रिकेट,गल्फ, ह... थप हेर्नुहोस्