खेलकुद

News-Image

लिग कपमा एस्टन भिल्लासँग लिभरपुलको लज्जास्पद हार

  • २०७६ पुष २, बुधबार

लिग कपको क्वाटरफाइनलमा लिभरपुलले लजास्पद हार बेहोरेको छ । लिभरपुलले उतारेको अहिलेसम्मकै सबैभन्दा कान्छो टिम मंगलबार लिगकपमा एस्टन भिल्लासँग ५-० ले पराजित भयो । एस्टन भिल्लाको जितमा जोनाथन काडजियाले दुई गोल गरे भने कोनोर हुरीहाने र वेस्ली कोराएसले ... थप हेर्नुहोस्

News-Image

धनगढीले काठमाडौंविरुद्ध टस जितेर फिल्डिङ रोज्यो

  • २०७६ पुष २, बुधबार

पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गतको पहिलो खेलमा काठमाडौं गोल्डेन वारियर्सले एक्स्पर्ट धनगढी ब्लुजविरुद्ध खेल्दै छ । धनगढीले काठमाडौंविरुद्ध टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको छ । काठमाडौंले अहिलेसम्म खेलेको दुवै खेल हारेको छ भने धनगढीले ... थप हेर्नुहोस्

News-Image

सातै प्रदेशमा अन्तर्राष्ट्रिय मापदण्डको रङ्गशाला

  • २०७६ पुष १, मंगलवार

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले सरकारले देशका सात प्रदेशमा एकरएकवटा अन्तर्राष्ट्रिय मापदण्डको रङ्गशाला तथा ७५३ पालिकामा एकरएक खेलग्राम स्थापना गर्ने गरी कार्य अघि बढाएको बताएका छन् । संस्थागत विद्यालयहरुको छाता संस्था प्याब्सन कास्कीले ... थप हेर्नुहोस्

News-Image

जोआओ फेलिक्स गोल्डेन ब्वाय अवार्डबाट सम्मानित

  • २०७६ पुष १, मंगलवार

पोर्चुगलका युवा खेलाडी जोआओ फेलिक्सले गोल्डेन ब्वाय अवार्ड लिएका छन् । फेलिक्सले इङल्याण्डका युवा फुटबलर जाडोन सान्चो र एर्लिंग ब्राउट हलाण्डलाई पछि पार्दै २०१९ को गोल्डेन ब्वाय अवार्ड जितेका हुन् । गएराती इटालीको टुरीनमा आयोजित एक कार्यक्रममा फेल... थप हेर्नुहोस्

News-Image

पवनको उत्कृष्ट ब्याटिंगपछि बुटवलले पायो १४१ रनको लक्ष्य

  • २०७६ मंसिर ३०, सोमबार

नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल) मा काठमाडौँ गोल्डेन्सले बुटवल ब्लाष्टर्सलाई १४१ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको काठमाडौँले २० ओभरमा ६ विकेट गुमाएर १४० रन बनाएको हो । काठमाडौँका लागि पवन सराफले सर्वाधिक अविजित ३७ रन बनाएका थि... थप हेर्नुहोस्

News-Image

बेन्जमाको गोलमा हारबाट बच्यो रियल म्याड्रिड

  • २०७६ मंसिर ३०, सोमबार

स्पेनिस ला लिगामा रियल म्याड्रिड बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिड भलेन्सियासँग बराबरीमा रोकिएको हो । रियल म्याड्रिडलाई करिम बेन्जामाले हारबाट बचाएका हुन् । बेन्जामाले खेलको अन्तिम मिनेटको इन्जुरी समयमा गोल गर्दै रियललाई बरा... थप हेर्नुहोस्

News-Image

पिएसजीको जितमा एम्बाप्पेको दुई गोल, नेइमारद्वारा पेनाल्टी मिस

  • २०७६ मंसिर ३०, सोमबार

फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले सेन्ट एटिन्नेविरुद्ध ४-० को सहज जित हासिल गरेको छ । पिएसजीको जितमा किलीयन एम्बाप्पेले २ गोल गरेका थिए भने माउरो इकार्डी र लीड्रो परेडेजले एक एक गोल गरेका थिए । खेल... थप हेर्नुहोस्

News-Image

घरेलु मैदानमा बोर्नमाउथसँग चेल्सी पराजित

  • २०७६ मंसिर २९, आईतवार

इङलिश प्रिमियर लिगमा चेल्सी पराजित भएको छ । गएराती सम्पन्न घरेलु मैदानमा भएको खेलमा चेल्सी बोर्नमाउथसँग १-० गोल अन्तरले पराजित भएको हो । बोर्नमाउथको जितमा डान गोस्लिंगले खेलको ८५औ मिनेटमा खेलको निर्णायक गोल गरेका थिए । योसँगै पछिल्लो पाँच खेलमा चे... थप हेर्नुहोस्

News-Image

बक्सिङका स्वर्ण पदक विजेताले थप चार लाख पुरस्कार पाउने

  • २०७६ मंसिर २९, आईतवार

१३ औ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा बक्सिङमा स्वर्ण पदक जित्ने खेलाडीले थप चार(चार लाख रूपैयाँ पुरस्कार पाउने भएका छन् । यो उनीहरुले सरकारबाट पाउने नौ लाख रूपैयाँभन्दा बाहेकको पुरस्कार रकम हो । भर्खरै सम्पन्न सागमा नेपालका एक महिला तथा... थप हेर्नुहोस्

News-Image

सलाहको २ गोलले लिभरपुलको सहज जित

  • २०७६ मंसिर २९, आईतवार

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित निकालेको छ । शनिबार भएको खेलमा लिभरपुलले वाट्फोर्डलाई २-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन दुवै गोल मोहमद सलाहले गरे । खेलको ३८ औं मिनेटमा पहिलो गोल गरेका सलाहले इन्जुरी ... थप हेर्नुहोस्