
भारतले दक्षिण अफ्रीकाविरुद्धको तेस्रो टेस्ट इनिंग २०२ रनले जितेको छ । खेलको चौथो दिन खेलेको तेस्रो ओभरमै शाहबाज नदीमले लगातार २ बलमा दुई विकेट लिएपछि भारत विजयी भएको हो । फलो अनमा रहेको दक्षिण अफ्रिका दोस्रो इनिंगमा १३३ रनमा अल आउट भएसँगै खेल इ... थप हेर्नुहोस्
यस बर्षको बेलुन डोअरको मनोनयन सार्वजनिक गरिएको छ । गएराती सार्वजनिक गरिएको ३० खेलाडीको मनोनयनमा लियोनेल मेसी, क्रिस्टियानो रोनाल्डो, भिर्गिल भान डीकलगायतका खेलाडी मनोनयनमा परेका छन् । २०१६ सम्म फिफासँग संयुक्त रुपमा नै बेलुन डोअर अवार्ड दिने गरिएक... थप हेर्नुहोस्
इङलिश प्रिमियर लिगअन्तर्गत आर्सनलले अप्रत्याशित हार बेहोरेको छ । गएराती सम्पन्न खेलमा आर्सनल शेफिल्ड युनाइटेडसँग १–० गोल अन्तरले पराजित भएको छ । शेफिल्डका लागि लिस मोउससेटले खेलको ३० औ मिनेटमा गरेको एक मात्र गोल खेलको निर्णायक गोल बनेको थियो । ... थप हेर्नुहोस्
इङल्याण्ड र वेल्स क्रिकेटको आयोजनामा हुन गइरहेको द हन्ड्रेड बलको फ़्रेन्चाइजी प्रतियोगितामा नेपाली स्पिनर सन्दीप लामिछाने ओभल इन्भिनसिबलबाट खेल्ने भएका छन् । गएराती सम्पन्न खेलाडी ड्राफ्टमा सन्दीपलाई ओभलले किनेको हो । सन्दीपलाई ओभलले एक लाख पाउण्ड ... थप हेर्नुहोस्
इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुल र म्यानचेस्टर युनाइटेडबीचको खेल बराबरीमा सकिएको छ । गएराती सम्पन्न रोमान्चक खेलमा दुवै टिम १(१ गोलको बराबरीमा रोकिएका हुन् । लिभरपुलका एडम ललानाले खेलको ८५औ मिनेटमा बराबरी गोल फर्काउदै लिभरपुललाई हारबाट जोगाए... थप हेर्नुहोस्
इङलिश प्रिमियर लिगमा म्यानचेस्टर सिटी विजयी भएको छ । गएराती सम्पन्न खेलमा सिटीले क्रिस्टल प्यालेसलाई २–० गोल अन्तरले पराजित गरेको हो । सिटीको जितमा ग्याब्रियल जिसस र डेविड सिल्भाले एक एक गोल गरेका थिए । यो जितपछि सिटीको ९ खेलमा १९ अंक भएको छ भन... थप हेर्नुहोस्
इटालियन सिरी ए मा युभेन्टसले बोलोग्नालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा युभेन्टसले बोलोग्नालाई २–१ गोल अन्तरले पराजित गरेको हो । युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो र मिरालेम पजानिकले एक एक गोल गरेभने बोलोग्नोका लागि एक गोल डानिलोले गरेक... थप हेर्नुहोस्
ला लिगामा रियल म्याड्रिड पराजित भएको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिड रियल माल्लोर्कासँग १(० गोल अन्तरले पराजित भएको हो । माल्लोर्काको जितमा लागो जुनियरले खेलको एक मात्र गोल गरेका थिए । लागोले खेलको सातौ मिनेटमा गरेको गोल खेलको निर्णायक ... थप हेर्नुहोस्
आजदेखि टी–२० विश्वकप छनोटको ग्लोबल क्वालिफायर प्रतियोगिता युएईमा सुरु हुँदैछ । विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा आयोजक यूएईसँगै १४ राष्ट्र रहेका छन् जसमा १४ देशलाई दुई समुहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा स्कटल्यान्ड, बर्मुडा, केन्या, नामिविया... थप हेर्नुहोस्
स्पेनको काटालानमा चलिरहेको आन्दोलनका कारण ला लिगाका खेलहरु प्रभावित हुन लागेका छन् । आन्दोलनका कारण एल क्लासिको समेत प्रभावित हुने भएको छ । यहि अक्टोबर २६ मा हुने तय भएको बहुप्रतिक्षित एल क्लासिको स्थगित भएको छ । स्पेनिस फुटबल फेडेरेशनले एल क्ल... थप हेर्नुहोस्
