खेलकुद

News-Image

सन्दिप इङल्याण्डमा हुने १०० बल क्रिकेटको ड्राफ्टमा

  • २०७६ आश्विन १७, शुक्रबार

इङल्याण्ड र वेल्स क्रिकेटको आयोजनामा हुन गइरहेको सय बलको फ़्रेन्चाइजी प्रतियोगितामा नेपाली स्पिनर सन्दीप लामिछाने ड्राफ्टमा परेका छन् । क्रिकइन्फोका अनुसार सन्दीप एक लाख पाउण्ड न्युनतम मुल्यको ड्राफ्टमा परेका छन् । सय बलको यो पहिलो प्रतियोगिताको पह... थप हेर्नुहोस्

News-Image

युरोपा लिगमा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकियो

  • २०७६ आश्विन १७, शुक्रबार

काठमाडौं । युरोपा लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड नेदरल्याण्डसको क्लब एजेडसँग बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा युनाइटेड र एजेड बिना कुनै गोल बराबरीमा रोकिएको हो । प्रिमियर लिगमा यस सिजनमा खराब प्रदर्शन गरिरहेको युनाइटेडले युरोपा लिगम... थप हेर्नुहोस्

News-Image

च्याम्पियन्स लिगमा चेल्सीको महत्वपूर्ण जित, विलियनले गरे निर्णायक गोल

  • २०७६ आश्विन १६, बिहीबार

च्याम्पियन्स लिग अन्तर्गत प्रिमियर लिग क्लब चेल्सीले फ्रेन्च क्लब लिलीमाथि महत्वपूर्ण जित हासिल गरेको छ । गएराती सम्पन्न अवे खेलमा चेल्सीले लिलीमाथि २–१ को जित हासिल गरेको हो । चेल्सीको जितमा ब्राजिलियन खेलाडी विलियनले निर्णायक गोल गरेका थिए । ... थप हेर्नुहोस्

News-Image

श्रीलंकाविरुद्धको एकदिवसीय सिरिजमा पाकिस्तानको कब्जा

  • २०७६ आश्विन १६, बिहीबार

पाकिस्तानले श्रीलंकाविरुद्धको एकदिवसीय सिरिज २–० ले जितेको छ । गएराती सम्पन्न तेस्रो खेल पाकिस्तानले ५ विकेटले जितेको हो । श्रीलंकाले दिएको २९८ रनको लक्ष्य पछाएको पाकिस्तानले ४८.२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । पाकिस्तानका ला... थप हेर्नुहोस्

News-Image

इन्टर मिलानमाथि बार्सिलोना विजयी, स्वरेजले गरे दुई गोल

  • २०७६ आश्विन १६, बिहीबार

च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनाले इन्टर मिलानलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले इन्टर मिलानमाथि २–१ को जित हासिल गरेको हो । बार्सिलोनाको जितमा दुवै गोल लुइस स्वरेजले गरेका थिए भने इन्टरका लागि एक गोल लाउतारो मार्टीनेजले... थप हेर्नुहोस्

News-Image

स्वारेज चम्किएपछि बार्सिलोना बिजयी

  • २०७६ आश्विन १६, बिहीबार

युएईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा बार्सिलोना बिजयी भएको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले इटालियन क्लब इन्टर मिलानलाई २–१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा इन्टरमिलानविरुद्ध सुरुवाती अग्रता उल्ट्याँउँद... थप हेर्नुहोस्

News-Image

दक्षिण अफ्रीकाविरुद्धको टेस्टमा रोहित शर्माको शतक

  • २०७६ आश्विन १५, बुधबार

भारतीय क्रिकेटर रोहित शर्माले दक्षिण अफ्रीकाविरुद्ध आजदेखि शुरु भएको पहिलो टेस्टमा शतक प्रहार गरेका छन् । टेस्ट क्रिकेटमा पहिलो पटक ओपनरको भूमिकामा खेलिरहेका शर्माले आफ्नो टेस्ट क्यारियरको चौथो शतक प्रहार गरेका हुन् । एकदिवसीय र टी–२० क्रिकेटका... थप हेर्नुहोस्

News-Image

इन्टर मिलानविरुद्ध मेसी खेल्दै

  • २०७६ आश्विन १५, बुधबार

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत स्पेनिस क्लब बार्सिलोनाले आज इटालियन क्लब इन्टर मिलानको सामना गर्दै छ । खेलाडीको इन्जुरीका कारण टिम बाहिर रहेको बार्सिलोना इन्टरमिलानविरुद्ध आफ्ना स्टार खेलाडी लियोनेल मेसी खेल्ने भएको छ । बार्सिलोनाले घोषणा... थप हेर्नुहोस्

News-Image

काठमाडौंमा पनि कमल थापाले जिते टेनिस उपाधि

  • २०७६ आश्विन १४, मंगलवार

नेपाल लन टेनिस एशोशियसनद्वारा काठमाडौंमा आयोजित 'नेपाल आईटिफ सेकेण्ड वल्ड र्‍याङ्किङ्ग च्याम्पियनसीप ग्रेड-३' को ५५ बर्ष उमेर समुहको उपाधी कमल थापाले जितेका छन् । आज सातदोबाटो स्थित टेनिस कोर्टमा संचालित खेलमा राप्रपा अध्यक्ष समेत रहेका थापाले प्र... थप हेर्नुहोस्

News-Image

म्यानचेस्टर युनाइटेड र आर्सनल बराबरीमा रोकिए

  • २०७६ आश्विन १४, मंगलवार

इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड र आर्सनल बराबरीमा रोकिएका छन् । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र आर्सनल १–१ गोलको बराबरीमा रोकिएका हुन् । युनाइटेडका लागि स्कट म्याक टोमिनेले गोल गरे भने आर्सनलका लागि एमरिक आउबामेयांग... थप हेर्नुहोस्